काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ विद्यार्थी दीक्षित

काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ विद्यार्थी दीक्षित
काभ्रे । काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित हुने मध्ये १ हज...

ओजस लामाको स्वरमा‘सपना’ सार्वजनिक

ओजस लामाको स्वरमा‘सपना’ सार्वजनिक
  काठमाडौं–गायक ओजस लामाको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ । ‘द व्इल्ड’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा सोही च्यानललाई दिइएको छ। गीतसँगै भिडियो पनि तयार पारिएको छ । ओजस लामाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । आफनी प्रेमीका लाई डाडाँमा घर बनाएर आफनो सपनाको संसारमा राख्न गायक आतुर रहेका छन । सन्तोष तामाङको छाया...

तिजको अवसरमा खुल्ला लोकगीत प्रतियोगिता सम्पन्न, पूजाको समुह प्रथम

तिजको अवसरमा खुल्ला लोकगीत प्रतियोगिता सम्पन्न, पूजाको समुह प्रथम
काभ्रे । नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा बनेपा नगरपालिकाले महिला उद्यमी बढाऔं, समृद्ध नगर बनाऔं भन्ने मूल नाराका साथ बनेपाको लायकु राजमञ्जमा शुभकामना आदान प्रदान तथा महिला उद्यमीहरुबाट उत्पादित सामाग्रीको बजार प्रर्बद्धन मेला तथा खुल्ला लोकगीत प्रतियोगिता २०८१ आयोजना गरेको छ । नगरले विभिन्न समयमा दिएका समूह तथा महिला उद्यमीहरुलाई सिकाएको सीपबाट उत्पादित सा...

क्वालिटीको भक्तपुर जिल्ला व्यापी लोक नृत्य

क्वालिटीको भक्तपुर जिल्ला व्यापी लोक नृत्य
  भाद्र १३ गते बिहिबार भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ६ मा अवस्थित क्वालिटी अंग्रेजी माविको आयोजनामा भक्तपुर जिल्लाव्यापी लोक नृत्य प्रतियोगिता सम्पन्न भयो । चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न लोक नृत्य प्रतियोगितामा मित्र श्री पाठशाला प्रथम हुन सफल भएका थिए भने क्रमशः इडेन गार्डेन अंग्रेजी स्कूल, पारागन एकेडेमी र ऋताम्भरा पाठ...

सञ्चार क्षेत्र विकास र समृद्धिको काममा जोडिँदा राष्ट्र निर्माणमा सहयोग पुग्ने छः महासचिव पोखरेल 

सञ्चार क्षेत्र विकास र समृद्धिको काममा जोडिँदा राष्ट्र निर्माणमा सहयोग पुग्ने छः महासचिव पोखरेल 
 काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका समस्या समाधानका लागि वर्तमान सत्ता साझेदारीभन्दा प्रभावशाली र हस्तक्षेपकारी विकल्प नभएको बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको १३औं बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताउनुभयो । लोकतन्त्रको मूल मान्...

देशको अवस्था परिवर्तनका लागि वर्तमान सरकार अन्तिम आलम्बन

देशको अवस्था परिवर्तनका लागि वर्तमान सरकार अन्तिम आलम्बन
केपी शर्मा ओली, प्रधानमन्त्री आज म केही ओरियन्टेशनका कुराका साथै राजनीतिक, आर्थिक परिस्थिति के हो ? सामाजिक, सांस्कृतिक परिस्थिति के हो ? र कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा अलिकति जोड दिन खोजेको छु । हामीले सरकार परिवर्तन गरेर यो सरकार किन बनाउनुपर्यो भन्ने विषयमा अस्ति मैले संसदमा विश्वासको मत माग्दै गर्दा २०/२२ वटा बुँदाहरूमा मुख्य रूपमा भनेको थिएँ । विद्...

बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान

बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान
राजन थापा काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ । विस २०५२ सालमा कृष्णाष्टमीक...

श्री कृष्ण प्रणामी मन्दिर बनेपा बृहत रक्तदान कार्यक्रम सम्पन्न

श्री कृष्ण प्रणामी मन्दिर बनेपा बृहत रक्तदान कार्यक्रम सम्पन्न
  सन्तोष बजगाई/ काभ्रेपलान्चोक रक्तदान जीवन दान , रक्तदान प्राणदान ! जीवन रक्षाको लागि परिषदको योगदान !! भन्ने मूल नाराका साथ आज श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती बनेपाले श्रीकृष्ण जन्माष्टमी को दिन अर्थात भाद्र ९ गते सोमबार काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर ९ स्थित श्री कृष्ण प्रणामी मन्दिर बनेपा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो। श्रीकृष्ण प्र...

तेस्रो मिलाप तीज उत्सव सम्पन्न

तेस्रो मिलाप तीज उत्सव सम्पन्न
काभ्रेपलान्चोक - तेस्रो मिलाप तीज उत्सव सम्पन्न भएको छ। ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको हो । कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध महिलाहरूको आथित्यता रहेको समारोह वरिष्ठ गायिका देविका वन्दन...

लघु चलचित्र “होएर एम आई” को छायांकन सम्पन्न

लघु चलचित्र “होएर एम आई” को छायांकन सम्पन्न
  काठमाण्डौ – लघु चलचित्र “होएर एम आई” को छायाँकन सम्पन्न भएको छ । कलिउड हवको व्यानरमा निर्माण हुन लागेको चलचित्र होएर एम आई लाई काठमाण्डौका विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको छ । उक्त लघु चलचित्रलाई राजन खरेलले छायाँकन गरेका हुन् भने लेखन तथा निर्देशन पनि खरेलकोनै रहेको छ । पारिवारी कथाबस्तुमा आधारीत चलचित्रले पछिल्लो समय आमा, बुवा र सन्तानहरुको विचमा आईपर्ने समस्या तथा उल्झनहरुला...