नेपाल सितोरियो कराते संघ काभ्रेले स्थापन दिनको अवसरमा रक्तदान कार्यक्रम

नेपाल सितोरियो कराते संघ काभ्रेले स्थापन दिनको अवसरमा रक्तदान कार्यक्रम
काभ्रेपलान्चोक - नेपाल सितोरियो कराते संघ काभ्रेपलान्चोक शाखाले स्थापन दिवसको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम गर्ने भएको छ । असोज दुई गते शनिबारका दिन बिहान १० बजे देखि २ बजे सम्म बनेपा तिनदोबाटो नेपाल टेलिकम अगाडि गर्ने लागिएको छ । रक्त दान जीवन दान भन्ने मुल नाराका साथमा नेपाल सितोरियो कराते संघ काभ्रेले आयोजना गर्ने भएको छ । 

गित संगीत नसा नसामा बगेको छ ; गायिका आशा केसि

गित संगीत नसा नसामा बगेको छ ; गायिका आशा केसि
  काभ्रेपललाञ्चोक- गुल्मी तम्घासमा जन्मनुभएको आशा केसि आज भोली गित संगित क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ । गित संगितमा नयाँ नयाँ कलाकारहरुको आगमन भैरहेको छ । कति कला भएर यस क्षेत्रमा आएका छन् भने कति कला बिना नै आएका धेरै उदाहरण देख्न सकिन्छ । सानै देखि गित गाउन रुचाउने केसि गीत सगितमै केही गर्छु भनेर २०७२ साल पछि राजधानी आएको जानकारी दिनु भयो । करिब एक दर्जन गित बजारमा आएका छन् खिस्स हास्...

देव श्रेष्ठको “ओई लुरी” चर्चामा

देव श्रेष्ठको “ओई लुरी” चर्चामा
काभ्रेपलान्चोक – पछिल्लो समय नयाँ नयाँ गित बजारमा आउने क्रम जारी छ । महिलाहरुको विशेष पर्व हरितालिका तिज पनि नजिकिदै छ । धेरै गित बजारमा सार्वजनिक भए पनि केही गितले मात्रै चर्चा कमाएका छन । केही दिन अगाडि मात्रै देव श्रेष्ठको आवाजमा “ओई लुरी” बोलको गित सार्वजनिक भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका मा जन्मिएका युवा गायक देव श्रेष्ठ यति बेला बिदेशी भुमिमा रहेका छन । बिदेशी भुमिमा रहेर...

धुलिखेल नगरपालिकाले मनायो ५७ औं बाल दिवस

धुलिखेल नगरपालिकाले मनायो ५७ औं बाल दिवस
काभ्रेपलान्चोक -  जिल्लाको धुलिखेल नगरपालिकाले ५७ औं बाल दिवस मनाएको छ । नगरपालिकाले विविध कार्यक्रम गरी बाल दिवस मनाएको हो । कार्यक्रममा नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले बाल मैत्री नगरको भावना अनुसार नै नगरपालिकाले विभिन्न काम गरिरहेको बताए। उनका अनुसार नीति निर्माणदेखि बालबालिकासंग सरोकार राख्ने सबै काम बालबालिकाकै सल्लाह सुझावमा गर्दै आएको छ । कार्यक्रममा नगरपालिकाका उपप्रमुख...

कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी
काभ्रेपलान्चोक - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्ने भएको छ । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । परीक्षाको लागि अधिकांश विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । यसअघि साउन ३१ गतेबाट परीक्...

काङ्ग्रेस युवाहरु एमालेमा प्रवेश गरेसंगैे काङ्ग्रेसमा हलचल

काङ्ग्रेस युवाहरु एमालेमा प्रवेश गरेसंगैे काङ्ग्रेसमा हलचल
काभ्रेपलान्चोक - काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं ११ मा नेपाली काङ्ग्रेस परित्याग गरि १६ जना युवा एमालेमा प्रवेश गरे संगै काङ्ग्रेस मा रोइलो सुरु भएको छ। नगरपालिका वडा नम्वर ११ जैसीथोकका १६ जना युवाहरुले एमालेकै रहेको विज्ञप्ती प्रकाशन गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालयमा उपस्थित भई लिखित हस्ताक्षर सहितको तस्विर खिचाएका छन् । जैसीथोक घर भएका कृष्ण लामा, तिलक तामाङ, सत्...

एम.सी.सी.को पक्ष लिनेलाई बिप्लवले दिए ज्यानको धम्की : देशमा मुठभेडको खतरा !

एम.सी.सी.को पक्ष लिनेलाई बिप्लवले दिए ज्यानको धम्की : देशमा मुठभेडको खतरा !
अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ कडा रुपमा प्रस्तुत भएका छन् । उनले एमसीसी पारित गर्न खोज्नेहरुलाई जीवनको ख्याल राख्न चेतावनी समेत दिए ।हिजो खुलामञ्चमा एमसीसी पास नगर्न आफूहरुले विगतमा पनि चेतावनी दिदै आएको र यसलाई बढाउन खोज्नेहरुलाई भौतिक कारबाहीको चेतावनी समेत दिए । विप्लवले एमसीसीलाई राष्ट्रघाती भन्दै कुनै हालतमा पास हुन नदिने बता...

बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य निलम मनोनित

बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य निलम मनोनित
नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा मनोनयन हुनुभएको छ । ताम्राकारसहित उपाध्यक्ष र सदस्यहरूको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गराउनु भएको हो । आयोगका उपाध्यक्षमा मेलम्ची-६ बस्ने डा. जगतबहादुर बस्नेत यस्तै सदस्यहरूमा रामेछाप भीरपानी-६ का ज्ञानुकुमार श्रेष्ठ, काठमाडौं–४ वालुवाटारक...

माधव राज खरेलको निर्देशन तथा लेखनमा चलचित्र चिठ्ठीको शुभमुहुर्त

माधव राज खरेलको निर्देशन तथा लेखनमा चलचित्र चिठ्ठीको शुभमुहुर्त
काभ्रेपलान्चोक - नेपाली चलचित्र चिठ्ठीको शुभमुहुर्त गरिएको छ । माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्रको शुभमुहुर्त गरि दोलालघामा छायांकन सुरु गरिएको हो । काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,गोपाल ढकाल छन्दे, नवराज थापा,खड्ग बहादुर पुनमगर,मुस्कान लामा,पुष्कर राउत,अस्मिन...

बागमती टिपर व्यवसायी संघको १२ औं स्थापना दिवस तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

बागमती टिपर व्यवसायी संघको १२ औं स्थापना दिवस तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
काभ्रे - बागमती टिपर ब्यवसायी संघको १२ औ स्थापना दिवसको अवसरमा मानव कल्याण समाजको सेवा घर लाई सहयोग गरेको छ संघले ३० जोर लुगा, फलामको दुई तल्ले ४ वटा बेड र बेड सेट सहयोग गरेको बागमती टिपर व्यवसायी संघ काभ्रेको अध्यक्ष प्रेम लामाले बताउनु भयो । यस अघि संघले सेवा घरमा खाद्यान्न उपलब्ध गराएको थियो । संघका अध्यक्ष प्रेम लामा सहितका पदाधिकारीहरुले संस्थाका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईलाई उक्...