हत्याको अभियोगमा काभ्रेका एक जना पक्राउ

हत्याको अभियोगमा काभ्रेका एक जना पक्राउ
बनेपा - काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका १० का किसन पहरीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खानीखोला गाउँपालिका ७ का ३१ वर्ष महेन्द्र घिसिङ रहेका छन् । भदौ २० गते राती भएको उक्त घटनामा संलग्न घिसिङको साथबाट एक थान धारिलो हतियार चक्कु पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ । पनौती नगरपालिका वडा नं ७ मा भिम थिङले संचालन गरेको होटलमा सामान्य विवाद हुँदा किसनलाई महेन्द्...

प्राकृतिक दर कस्तो हुनुपर्छ र दर किन खईन्छ ?

प्राकृतिक दर कस्तो हुनुपर्छ र दर किन खईन्छ ?
नेपाली चेलीहरुले तीजको पूर्वसन्ध्यामा खाने दरसँग जोडिएका पनि अनेक रमाइला किस्साहरु छन् । तीजको अघिल्लो दिन दर खाने विभिन्न चरणहरु हुन्छन् । पहिले सामान्य खालको खाना खाने, दोस्रो चरणमा अलिकति मीठो मसिनो जस्तै, खिर जस्ता परिकार खाने र अन्तिममा विशेष खालको खाना खाने चलन पहिलेपहिले हुन्थ्यो ।माइती आएका चेलीहरु घरपरिवारको दुःख सुख सुनाउँदै दर खाँदा कहिले भाले बास्ने त कहिले सूर्याेदय भएर मुख्य खानेकुरा...

वागमतीमा मन्त्रिपरिषद् विस्तार, काभ्रेका चन्द्र भूमि, कृषि तथा सहकारी मन्त्री

वागमतीमा मन्त्रिपरिषद् विस्तार, काभ्रेका चन्द्र भूमि, कृषि तथा सहकारी मन्त्री
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा काभ्रेका सांसद चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ । अन्यमा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै रचना खड्का आर्थिक मामिला ...

जलवायु परिवर्तन र विपद व्यवस्थापनको कार्ययोजना बनाउँदै नमोबुद्ध

जलवायु परिवर्तन र विपद व्यवस्थापनको कार्ययोजना बनाउँदै नमोबुद्ध
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले जलवायु परिवर्तन अनुकुलन र विपद व्यवस्थापनबारे कार्ययोजना निर्माणको काम सुरु गरेको छ । जलवायु परिवर्तनका कारण स्थानीयस्तरमा आइपर्ने विपदको कसरी व्यवस्थापन गर्न सकिन्छ र जलवायु परिवर्तनबाट आइपर्ने समस्यासँग कसरी जुध्न सकिन्छ भन्नेबारे कार्ययोजना निर्माणको काम सुरु भएको हो । सोही क्रममा जलवायु परिवर्तन अनुकुलन तथा विपद व्यवस्थापन कार्ययोजना तयारीसम्वन्धी कार्यशाला गो...

बनेपा नगरपालिकाले आफ्नो नगरमा गर्यो सरसफाई तथा बृक्षाराेपण

बनेपा नगरपालिकाले आफ्नो नगरमा गर्यो सरसफाई तथा बृक्षाराेपण
काभ्रे - निजामती सेवा दिबसकाे अबसरमा बनेपा नगरपालिकाले अाराध्यादेबि चण्डेश्वरी मन्दिर परिसरकाे बगैचा र मन्दिर परिसरमा सरसफाई तथा बृक्षाराेपण गरेको छ । सरसफाई तथा बृक्षाराेपण कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उप प्रमुख रेखा सापकाेटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारी, ६ का अध्यक्ष सचितानन्द केसि, ७ का अध्यक्ष वर्ण शाक्य, १०का अध्यक्ष चन्...

बाबुको मुख हेर्ने दिन ‘सेवाघर’मा नमोबुद्धका नगर प्रमुख

बाबुको मुख हेर्ने दिन ‘सेवाघर’मा नमोबुद्धका नगर प्रमुख
भकुण्डेबेशी– आज कुशे औंसी एवं बाुबको मुख हेर्ने दिन । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप आज छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरी मनाइरहेका छन् । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले भने असहाय वृद्धवृद्धालाई सम्मान गर्दै बाबुको मुख हेर्ने दिन मनाएका छन् । बाबुको मुख हेर्ने दिनको अवसर पारी नगर प्रमुख तिमल्सिना फूलफूल मिठाई...

मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल’को अडिसन सुरु

मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल’को अडिसन सुरु
‘मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल –2021’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ । एकेज इभेन्टस एण्ड इन्टरटेनमेन्ट कम्पनीले काठमाडौँमा आयोजना गर्न लागेको उक्त प्रतियोगिताको आउँदो शनिबारबाट अडिसन सुरु हुँदैछ । प्रतियोगितामा १५ देखि २६ वर्षका युवा, युवती सहयोगी हुन पाउने छन् । प्रत्यक्ष तथा भर्चुअल रुपमा हुन लागेको उक्त अडिसनलाई काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ । अडिस...

बाबुको मुख हेर्ने पर्व आज : पितालाई विशेष सम्मान गरी मनाइँदै

बाबुको मुख हेर्ने पर्व आज : पितालाई विशेष सम्मान गरी मनाइँदै
काभ्रेपलान्चोक - प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले...

महिला सेफहरूकाे दर खुवाउने कार्यक्रम सम्पन्न

महिला सेफहरूकाे दर खुवाउने कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - लायन्स क्लव ३२५ वि १ अन्तर्गतकाे प्रसन्न सेफ क्लव,ग्लाेवाल नेपालिज सेफ फेडेरेसन,अाई एच एम कलेज ,आई एम विथ सेफकाे संयुक्त आयाेजनामा हरितालिका तिजकाे अवसरमा सातदोबाटोकाे आई एच एम कलेजमा महिला सेफहरूकाे लागि दर खुवाउने कार्यक्रम गरियकाे थियो । लायन्स प्रसन्न सेफ क्लवका वर्ष २०२१/२२ का अध्यक्ष माेहन गजुरेलकाे सभापतित्वमा भयकाे कार्यक्रममा डिष्ट्रिक चिफ एडभाईजर पार्वती खरेल पाण्डे प...

जर्मन कम्पनीले बनायो ‘सबैभन्दा सुरक्षित’ एन्ड्रोइड स्मार्टफोन

जर्मन कम्पनीले बनायो ‘सबैभन्दा सुरक्षित’ एन्ड्रोइड स्मार्टफोन
एजेन्सी - साइबर सुरक्षाको दृष्टिकोणले एन्ड्रोइड स्मार्टफोनहरु आइफोनकेा तुलनामा कमजोर मानिन्छन् । किनकी एन्ड्रोइड स्मार्टफोनहरु सजिलैसँग ह्याक हुने र साइबर ठगीको सिकार हुने घटना धेरै सुनिन्छ ।यस्तै चिन्तामा परेका एन्ड्रोइड फोन प्रयोगकर्तालाई एउटा खुसीको खबर छ । जर्मनी एक सूचना प्रविधि सुरक्षा कम्पनीले हालै आफ्नो पहिलो स्मार्टफोन लञ्च गरेको छ जसलाई संसारकै सबैभन्दा सुरक्षित एन्ड्रोइड फोन भनिएको छ । ...