अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिदै पुर्व मन्त्री गोकुल बाँस्कोटा

अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिदै पुर्व मन्त्री गोकुल बाँस्कोटा
काभ्रेपलान्चोक - एमालेका महासचिव ईश्वर पोखरेलले २०७५ जेठ २ जस्ताको त्यस्तै दोहोरिएर नआउने बताएका छन । माधव नेपाल छाडेर एमालेमा बसेका नेताहरुले जेठ २ अनुसार १० बुँदे सहमति कार्यन्वयनको कुरा गरिरहेका बेला महासचिव पोखरेलले जस्ताको त्यस्तै नहुने बताए । शनिबार बनेपामा एमालेले आयोजना गरेको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जेठ २ जस्ताको त्यस्तै हुँदैन, फेरि दोहोरिए आउँदैन । हामी ...

सागर कपालिको नेतृत्वमा भोमी परेवा उडान क्लब

सागर कपालिको नेतृत्वमा भोमी परेवा उडान क्लब
काभ्रेपलान्चोक - `हाम्रो सान हाम्रो पहिचान´ भन्ने मुल नाराका साथ भोमी परेवा उडान क्लबको साधारण सभा सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ काभ्रेको भवनमा शनिबार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न भएको हो ।राज कुमार मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि क्लबका पुर्व अध्यक्ष एवम् सल्लाहकार देबेन्द्र प्रसाद भैल हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा समुन्द्र ल...

एमाले सदनमा सशक्तरूपमा प्रस्तुत हुने

एमाले सदनमा सशक्तरूपमा प्रस्तुत हुने
काभ्रेपलान्चोक - नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा प्रस्तुत हुने बताउनुभएको छ । एमालेनिकट युवा सङ्घ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा विहीबार महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका १४ प्रतिनिधिसभा सदस्यसमेतलाई मान्यता दिई एमाले विभाजनमा गराउने काम भएकाले यसको प्रतिरोध गरि...

“तिमि त अचेल” लिएर आए लोकप्रिय गायक विश्वराम कार्की(भिडियो सहित)

“तिमि त अचेल” लिएर आए लोकप्रिय गायक विश्वराम कार्की(भिडियो सहित)
लोकप्रिय गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित “तिमि त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनि छन् l विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको “तिमि त अचेल” अहिलेचर्चाको शिखर टेक्दै गरेको छ l विश्वराम कार्कीको शब्द रचन...

यामाहाको दसैं-तिहार अफर : एक लाख नगददेखि चार तोलाको सुनको एक्कासम्म   

यामाहाको दसैं-तिहार अफर : एक लाख नगददेखि चार तोलाको सुनको एक्कासम्म   
  काभ्रेपलान्चोक - यामाहा मोटरसाइकल तथा स्कुटरहरुको दसैं-तिहार अफर सार्वजनिक भएको छ । कम्पनीले दसैं-तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस अफर’ सुरु गरेको हो । नेपालभरका सबै यामाहा शोरुमहरुमा सञ्चालित देशव्यापी उपहार भदौ १६ गते देखि यामाहा बाइक तथा स्कुटरको खरिदमा उक्त नियम लागू गरिएको छ ।उपहारमा आठ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सकिनेछ । ...

बनेपामा फोहोर फाले १५ हजार र पार्किङ गरे २५ हजार जरिवाना 

बनेपामा फोहोर फाले १५ हजार र पार्किङ गरे २५ हजार जरिवाना 
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाले अहिले सम्म कै कडा नियम जारी गरेको छ। फोहोर मैला व्यवस्थापन र पार्किङमा कडा नियम जारी गरेको हो । आज बनेपा नगरपालिका को प्रमुख लक्ष्मी नरसिंह बादेले एक सुचना जारी गर्दै जथाभावी फोहोर फाल्ने र पार्किङ गर्ने लाई जरिवाना तोकिएको छ । बनेपा नगरपालिकाले फोहोर फाल्ने लाई १५ हजार जरिवाना र पार्किङ गर्ने लाई २५ हजार जरिवाना तोकेको हो । नगरपालिकाको आर्थिक ऐन २०७८ अनुसार ...

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह   

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह   
काभ्रेपलान्चोक -  नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ...

चौंरीदेउराली गाउँपालिका र रामेछापको सुनापति गाउँपालिका जोड्ने नेपालकै दोस्रो लामो झोलुंगेपुल निर्माण

चौंरीदेउराली गाउँपालिका र रामेछापको सुनापति गाउँपालिका जोड्ने नेपालकै दोस्रो लामो झोलुंगेपुल निर्माण
काभ्रेपलान्चोक – काभ्रेको चौंरीदेउराली गाउँपालिका र रामेछापको सुनापति गाउँपालिका जोड्ने नेपालकै दोस्रो लामो झोलुंगेपुल निर्माण हुने भएको छ । दुवै गाउँपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चौरीखोलामा झुलुङ्गे पुल निर्माण गर्ने प्रस्ताव पारित गरेको छ । झोलुंगेपुलपुल निर्माण गर्नको संघीय सरकारले यस आर्थिक वर्षको विस्तृत आयोजना प्रतिवेदन (डिपिआार) तयार गर्नको लागि २१ लाख रुपैयाँ विनियोजन गरे...

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि गाउँ नगर वडामा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि गाउँ नगर वडामा
काभ्रेपलान्चोक - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि गाउँ नगर वडा अधिवेशन हुँदै छ । क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा वडा अधिवेशन हुन लागेको हो । बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यले वडाको वडासमिति र क्षेत्...

मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
काभ्रेपलान्चोक - देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे छ । प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज नेपालमा न...