बिपि राजमार्गमा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाईकल चालकको मृत्यु

बिपि राजमार्गमा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाईकल चालकको मृत्यु
काभ्रेपलान्चोक - रोशि गाउँपालिका ७ लास्कोटबेसी बिपि राजमार्गमा सडक माथीबाट खसेको ढुङ्गाले लागेर गाईते मोटरसाईकल चालकको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरबाट धुलिखेल तर्फ आउदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाईकलमा सवार दुई जनालाई ढुंगाले लागेर घाईते भएको उनिहरुलाई धुलिखेल अस्पतालमा पु¥याएको उपचारको क्रममा महोतरी जिल्ला रामगोपालपुर घर भएका २८ बर्षीय सरोज कुमार ...

मिलाप फाउण्डेसनद्वारा ललितपुरको उदयखर्क माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मिलाप फाउण्डेसनद्वारा ललितपुरको उदयखर्क माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काभ्रेपलान्चोक -  मिलाप फाउण्डेसनद्वारा ललितपुरको उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शनिबार ललितपुरको गोदावरी-१० चापागाउँमा रहेको श्री उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । शैक्षिक सामाग्री वितरणका लागि राष्ट्रखबर र कार्यक्रम व...

बनेपाको कन्या पूजा स्थगित

बनेपाको कन्या पूजा स्थगित
काभ्रे – यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि निरन्तर सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ । समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण जन्माष्टमीमा गरिँदै आइएको थियो । यस वर्ष पनि भोलि अर्थात् सोमबार कन्यापूजा परेको ...

आइतबार भारी वर्षाको सम्भावना

आइतबार भारी वर्षाको सम्भावना
काभ्रेपलान्चोक - हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आइतबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रद...

उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी

उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी
काभ्रेपलान्चोक - उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पाँचखाल नगरपालिकामा नगर उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ साझेदारी सम्भौतापत्रमा हस्ताक्षर गरेको छ। उक्त साझेदारीमार्फत नगरपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई नगरपाल...

एमालेसँग लड्न कसैले सक्दैनः ओली

एमालेसँग लड्न कसैले सक्दैनः ओली
भक्तपुर - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले एक्लै लड्ने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग एक्लै चुनाव लड्न कुनै प...

पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
काभ्रेपलान्चोक - नेपालमा पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ । कोरोना भाइरस बाट २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रम...

‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा

‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा
काभ्रेपलान्चोक - ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको हु बहु गेट अपमा आएपछि बिहिबार देखि भाइरल बनेका छन् । ‘कमेडी च्याम्पियन २’ को बिजेताको दाबेदारको रुपमा पनि उनलाई लिने गरेका छन । पौडेल कमेडी गर्न निकै मायुर छन् । आज शनिबार साँझ प्रसारण हुने ‘कमेडी च्याम्पियनमा ’बिहीबार सार्वजनिक भएको ट्रेलर पुरा भाग हेर्न पाईन्छ । भरतमणि पौडेल ‘कमेडी च्याम्पियन २’ का प्रतियो...

देशभर बाढी र पहिरोको बितण्डा, हजारौं घर डुबानमा

देशभर बाढी र पहिरोको बितण्डा, हजारौं घर डुबानमा
 बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका छन्। दुई जना घाइते भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी ...

मुख्य प्रशिक्षक ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा

मुख्य प्रशिक्षक ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा
काभ्रेपलान्चोक -  नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिनुहुने भएको छ । नेपाल क्रिकेट सङ्घ(क्यान)लाई  शुक्रबार  इमेल पठाउँदै उहाँले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिनुभएको हो ।  ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहनुभएको क्यानका सचिव अश...