सत्ताको लागि पार्टी छोड्दिनः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य
काभ्रेपलान्चोक - वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने बताएकी छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्न लाग्दा यस्तो अवस्थामा उनले सरकार जोगाउनकै लागि कित्ता परिवर्तन नगर्ने बताएकी हुन् ।
१ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर,...