अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले गर्यो अध्यादेशको विरोधमा प्रदर्शन

अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले गर्यो अध्यादेशको विरोधमा प्रदर्शन
काभ्रेपलान्चोक - अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा अध्यादेश र प्रधानमन्त्रीको पुत्ला दहन गरेर विरोध प्रदर्शन गरेको छ। अनेरास्वविु काठमाडौं विश्वविद्यालय अध्यक्ष सुदिन अधिकारीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य सुन्दर लामा , नवीन बोगटी, सुपुस्प लामा सहित अनेरास्ववियु काठमाडौं विश्वविद्यालयका विद्यार्थी आन्दोलित थिए विश्वविद्...

दिन प्रतिदिन कोरोना संक्रमण बढदै, नेपालमा आज ३ हजार ४२ संक्रमित थपिए

दिन प्रतिदिन कोरोना संक्रमण बढदै, नेपालमा आज ३ हजार ४२ संक्रमित थपिए
काभ्रेपलान्चोक - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २४४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४४ पुगेको छ। नेपालमा आज ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९६३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ४४ ...

कोअपरेटिभ मेनेजर्स क्लबको अध्यक्षमा ठकुरी

कोअपरेटिभ मेनेजर्स क्लबको अध्यक्षमा ठकुरी
 बनेपा - काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित सहकारीहरुमा कार्यरत मेनेजरहरुको संस्थाको रुपमा कोअपरेटिभ मेनेजर्स क्लब दर्ता भई तदर्थ समिति गठन गरिएको छ । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेक राज ठकुरीको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो । जसको उपाध्यक्षमा ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाद दाहाल सचिवमा आर्थिक विकास मित्र साकोसका प्रबन्धक...

उग्रतिर्थ साकोसको आफ्नै भवनबाट सेवा शुभारम्भ

उग्रतिर्थ साकोसको आफ्नै भवनबाट सेवा शुभारम्भ
काभ्रेपलान्चोक - उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा सुरुवात गरेको छ । प्रगति प्रभात स्कुल सँगै रहेको आफ्नो भवन बाट सेवा सुचारू गरेको हो । बनेपा-७ स्थित संस्थाको भवन शुक्रवार उद्धघाटन गरी सेवा शुभारम्भ गरेको हो । उद्घाटन कार्यक्रममा पूर्व उपसचिव हरि वशिष्ठ, युवा व्यवसायी विज्ञान राई, नुनम सुब्बाले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको थियो । ३२ सय शेयर सदस्य रहेको सहकारीमा ४ कर...

भोलिदेखि तीन दिन सार्वजनिक बिदा

भोलिदेखि तीन दिन सार्वजनिक बिदा
काभ्रेपलान्चोक - भोलिदेखि तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि देखी लगातार (शनिबार), आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले तीन दिन सार्वजनिक बिदा हुने भएको हो। नेपाल सरकारले गाइजात्राको अवसरमा उपत्यकामा मात्रै बिदा दिने गरेको भए पनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो ।

सवारी लाइसेन्सको ट्रायल आगामी सातादेखि

सवारी लाइसेन्सको ट्रायल आगामी सातादेखि
  काभ्रेपलान्चोक - यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पद...

‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड टेकराज पाण्डेलाई

‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड टेकराज पाण्डेलाई
काभ्रेपलान्चोक - उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई प्रदान गरिएको छ । राजधानीमा सम्पन्न तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डको बिशेष समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि डा। रामशरण महत्त तथा अन्य विशिष्ट अतिथिले पाण्डेलाई अवार्ड, प्रमाणपत्र, माला र खादा प्रदान गरेका थिए । विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुप...

युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई
काभ्रेपलान्चोक - १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमाझ पुर्याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाटो पस...

मनोज श्रेष्ठ गोर्खाली द्वारा एनआरएनए युवा संयोजकमा उम्मेद्वारी

मनोज श्रेष्ठ गोर्खाली द्वारा एनआरएनए युवा संयोजकमा उम्मेद्वारी
काभ्रेपलान्चोक -  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को केन्द्रीय निर्वाचन भर्चुअल माध्यमबाट आगामी अक्टोबर २३ देखि २५ तारिक सम्म हुने तय भएको छ । केन्द्रीय चुनावको गर्मी अहिले संसारभर नै बढ...

युवासंघले जारी गर्यो अनलाइन सदस्यता फारम

युवासंघले जारी गर्यो अनलाइन सदस्यता फारम
काभ्रेपलान्चोक - राष्ट्रिय युवा संघ नेपालले साधारण सदस्य बन्नका लागि अनलाइन मार्फत आवेदन जारि गरेको छ । युवा संघ नेपाल केन्द्रिय कमिटीको आफ्नो साङ्गठनिक जीवनलाई ब्यवथित गर्न, प्रबिधि मैत्री बनाउन अनलाइन फारमको ब्यवस्था गरेको बताएको छ। संघले फारम भरिसकेपछी क्युआरकोड बन्ने र संघको आधिकारिक सदस्य भएको आईडि कार्ड बन्ने बताएको छ। संघका संगठन विभाग प्रमुख क्षितिज थेवेले पदाधिकारी, स्थायी कमिटी सदस...