माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा

माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा
 नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनद्धारा निर्देशक तथा संगठनका मानार्थ सदस्य माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा । काठमाण्डौ – चलचित्र निर्देशक एवं नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनका मानार्थ सदस्य माधव राज खरेललाई यस संगठनले  आगामि आर्थिक वर्षमा चलचित्र रत्न पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ । यहि साउन १६ गते राजधानी काठमाण्डौ...

आज नेपालमा २ हजार ५४८ मा कोरोना संक्रमण

आज नेपालमा २ हजार ५४८ मा कोरोना संक्रमण
आइतबार थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

घट्यो सुनको मुल्य

घट्यो सुनको मुल्य
काभ्रेपलान्चोक -  नेपाली बजारमा सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ । सातको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार चाँदीको ...

अमेरिका पदक तालिकाको शीर्ष स्थानमा

अमेरिका पदक तालिकाको शीर्ष स्थानमा
अमेरिका पदक तालिकाको शीर्ष स्थानमा एजेन्सी । अमेरिका पदक तालिकाको शीर्ष स्थानमा आइपुगेको छ । टोकियो ओलम्पिकमा भैरहेको खेलमा आइतबार अन्तिम दिनमा अमेरिका चीनलाई उछिन्दै पदक तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।आइतबार बिहान भएको महिला बास्केटबाल र साइक्लिङ ट्रयाकमा स्वर्ण हासिल गरेसँगै अमेरिका चीनलाई उछिन्दै शीर्ष स्थानमा उक्लेको हो । आइतबार बिहान दुई स्वार्ण हात पार्दै अमेरिकाले चीनसँग स्वर्णमा ...

एनएमबि बैंकको घरकर्जामा पाँच वर्षसम्म फिक्स्ड ब्याजदर

एनएमबि बैंकको घरकर्जामा पाँच वर्षसम्म फिक्स्ड ब्याजदर
काभ्रेपलान्चोक - एनएमबि बैंक लिमिटेडले प्रतिवर्ष ८ दशमलव ५ प्रतिशत फिक्स्ड ब्याजदरमा घरकर्जा दिने भएको छ । ग्राहकलाई निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी बैंकले सरल तथा सहज योजना ल्याएको हो । फिक्स्ड दरबाहेकको घरकर्जाको हकमा भने बैंकले प्रतिवर्ष ७ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले हा...

विद्यार्थीको भविष्य अन्योलग्रस्त

विद्यार्थीको भविष्य अन्योलग्रस्त
काभ्रेपलान्चोक - कोरोना महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल भएको छ ।कोरोना महामारीका कारण विद्यालय दुई वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन गराउने अवस्था छैन । कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। अनलाइन शिक्षा प्रणाली पनि खासै प्रभावकारी भएको छैन । ती विद्यार्थीहरुले लिने प्रयोगात्मक परिक्षा पनि निकै महत्त्वपूर्...

किसानलाई आर्थिक अनुदान र कृषि उपकरण हस्तान्तरण

किसानलाई आर्थिक अनुदान र कृषि उपकरण हस्तान्तरण
काभ्रेपलान्चोक – काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० मा रहेका किसानहरुलाई प्रविधिमैत्री बनाई व्यवसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले किसानहरुलाई आर्थिक अनुदान तथा कृषि यन्त्र उपकरणहरु हस्तान्तरण गरिएको छ । स्थानीय चण्डेनी मण्डन साना किसान सहकारी संस्था लिमिटेडले प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा किसानहरुलाई मिनि टिलर ट्याक्टर, मकै पिँध्ने मेसिन र मकै छोडाउने मेसिन र स्प्रेयर पम्प प्रदान गरेको हो ...

नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला भेला साउन ३० मा

नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला भेला साउन ३० मा
काभ्रेपलान्चोक - नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ काभ्रेले जिल्ला भेला सम्पन्न गर्न नेपाल खेलकुद महासंघका निर्वाचन कमिटीका संमयोजक पुर्ण पान्डेको प्रमुख आतिथ्यतामा आज बैठक बसेको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित नवराज मानन्धरको अध्यक्षतामा शनिबार बैठक सम्पन्न भएको हो । बैठकले यहीँ साउन ३० गते नेपाल खेलकुद महासंघ काभ्रे जिल्ला भ...

आकाश र पूजाले किने एउटै कार : प्रतिस्पर्धा कि सल्लाह ?

आकाश र पूजाले किने एउटै कार : प्रतिस्पर्धा कि सल्लाह ?
काभ्रेपलान्चोक - आकाशले बिहीबार हुन्डाई कम्पनीको क्रेटा कार किनेका छन । आकाशले ७० लाख मूल्यमा उनले कार किनेको समाचार अहिले मिडियामा भाइरल छ। पुजा र आकाशले सल्लाह गरेर एउटै कार किनेका हुन् त ? त्यस्तो देखिँदैन । न आकाशले कार किन्दा पुजा साथमा थिइन्, न पुजाले कार किन्दा आकाश साथ थिए । जुन कार आकाशले किने पुजाले पनि त्यही किन छनोट गरिन् ? के यो माया हो ? या प्रतिस्पर्धा ? धेरैको अन्मानमा यो प्र...

एसईई परीक्षाको नतिजा प्रकाशित

एसईई परीक्षाको नतिजा प्रकाशित
काभ्रेपलान्चोक - एसईई परीक्षाको नतिजा प्रकाशितभएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको हो । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटबाट हेर्न सकिनेछ । साथै, एनसेलको https://result.ncell.axiata.com मा गई आफ्नो नतिजा हेर्न सकिन्छ । आफ्नो सि...