काभ्रेको बनेपा बाट उड्डयन व्यवस्थापनको चार वर्षे स्नातक तह सुरु

काभ्रेको बनेपा बाट उड्डयन व्यवस्थापनको चार वर्षे स्नातक तह सुरु
काभ्रे । शिक्षाका लागि मुलुक बाहिर धाइराख्नुपर्ने बाध्यतालाई यो वर्षबाट अन्त्य गरिएको क्याम्पस व्यवस्थापनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पत्रकार सम्मेलनमार्फत् आज (सोमबार) सार्वजनिक गरेका छन् । सम्मेलनमा क्याप्टेन थापाले समाजलाई शिक्षित बनाई आजको यस सूचना प्रविधिको युगमा हरेकमा जीवनलाई सुख, समृद्ध जीवन बाँच्नको लागि गुणस्तरीय तथा जीवनोपयोगी शिक्षाको आवश्यकता रहेको हुन...

नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा एमालेमा 

नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा एमालेमा 
नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले थापासँगै नेकपा एकीकृत समाजवादीका खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगरलाई आज पार्टी कार्यालय, च्यासलमा खादा र टीका लगाई स्वागत गर्नुभयो । कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै प...

नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त

नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साईबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन् । अधिकारी क्यान महासंघको महासचिव, सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष, इन...

तीजमा विकृति भित्र्याएको भन्दै लोक सञ्चारकर्मी नेपालले लगायो ५ गीतलाई प्रतिबन्ध

तीजमा विकृति भित्र्याएको भन्दै लोक सञ्चारकर्मी नेपालले लगायो ५ गीतलाई प्रतिबन्ध
काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपालीहरुको सांस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा ल्याइएका ५ गीतले विकृति भित्र्याएको भन्दै प्रचार प्रसारमा प्रतिबन्ध लगाएको छ । सञ्चारकर्मी नेपालको आज बसेको कार्यसमिति बैठकले नेपालीहरुको मौलिक कला संस्कृतिमाथि विकृति भित्र्याएको भन्दै ती गीतहरुलाई प्रतिबन्ध लगाएको हो । सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमद्वारा हस्ता...

“हेर बरै”तिजमा मनिषा घोरासैनी र आशा लामाको सुमधुर आवाज भिडियो सहित 

“हेर बरै”तिजमा मनिषा घोरासैनी र आशा लामाको सुमधुर आवाज भिडियो सहित 
  दिनेश भण्डारी गीतसंगीत क्षेत्रमा सानै उमेरदेखि रुचि राख्ने मनिषा घोरासैनी पछिल्लो समय सदाबहार गीत होस् या चाडपर्वका गीतहरु हुन् आफ्नो प्रस्तुति दिँदै चर्चामा आएको देखिन्छ उसो त घोरासैनीले गाउँघरदेखि नै लोकगीत संगीत क्षेत्रमा आफ्नो प्रस्तुति दिँदै आएका देखिन्छन्। पछिल्लो समय काठे लोकदोहोरी भाकाहरुमा रम्दै रमाउँदै आउनुभएका मनिषा र आशा लामाको प्रस्तुतिमा महिलाहरूको महान पर्व हरितालिका ती...

श्री जोरपाटी माध्यमिक बिधालयलाई बस हस्तान्तरण

श्री जोरपाटी माध्यमिक बिधालयलाई बस हस्तान्तरण
  काभ्रेपलान्चोक । पाँचखाल वडा नम्बर ६ स्थित श्री जोरपाटी माध्यमिक विध्यालयलाई बस हस्तान्तरण गरिएको छ। आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री माननीय लक्ष्मण लम्सालले बिद्यालयलाई बस हस्तान्तरण गर्नुभएको हो।कार्यक्रमको अध्यक्षता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सरोज धितालले गर्नुभएको थियो भने प्रमुख अतिथि पूर्व मन्त्री माननीय लक्ष्मण लम्साल हुनुहुन...

नेकपा एमाले पुर्व काभ्रे जिल्ला कमिटी अध्यक्ष सहित ४ जना प्रदेश कमिटीमा मनोनीत

नेकपा एमाले पुर्व काभ्रे जिल्ला कमिटी अध्यक्ष सहित ४ जना प्रदेश कमिटीमा मनोनीत
  काभ्रे । नेकपा एमाले बागमती प्रदेश कमिटीमा काभ्रेपलाञ्चोक जिल्लाबाट ४ जना ममोनित भएका छन् । मनोनित हुनेमा एमाले काभ्रे जिल्ला कमिटीका पूर्व अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ सहित चार जना छन । खानीखोला गाउँपालिकाका नेता शेखर लामा, मण्डनदेउपुर नगरपालिकाकी नेतृ रिता ढकाल र राजकुमार श्रेष्ठ मनोनित हुनुभएको हो । ढकालले यसअघि काभ्रे जिल्ला कमिटीको उपसचिव हु...

रोटरी क्लब अफ काभ्रे बनेपाको २३औं पदस्थापना,अध्यक्षमा श्यामकुमार तिमल्सिना

रोटरी क्लब अफ काभ्रे बनेपाको २३औं पदस्थापना,अध्यक्षमा श्यामकुमार तिमल्सिना
रोटरी क्लब अफ काभ्रे बनेपाको २३औं पदस्थापना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। रोटरी क्लब अफ काभ्रे बनेपाको वर्ष २०२३ र २०२४ का अध्यक्ष केशव बडालको कार्यकाल सकिएपछि वर्ष २०२४ र २०२५ को अध्यक्ष श्याम तिमल्सिना ले पदभाहार ग्रहण गरेका हुन्। रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्ष (बर्ष २०२४–२५) मा श्यामकुमार तिमल्सिना चयन भएका छन्। क्लबमा इमिडेट पास्ट प्रेसिडेन्ट केशव वडाल, प्रेसिडेन्ट इल...

नव प्रतिभाले आफ्नो पूर्व विद्यार्थी प्रतिभा पराजुलीलाई कुशल वाचक ‘देवी प्रतिभा’को रुपमा अभिनन्दन – सम्मान गर्ने

नव प्रतिभाले आफ्नो पूर्व विद्यार्थी प्रतिभा पराजुलीलाई कुशल वाचक ‘देवी प्रतिभा’को रुपमा अभिनन्दन – सम्मान गर्ने
नव प्रतिभा वि.सं. २०४९-५० सालबाट ग्रामिण भेग चण्डेनी मण्डनमा संचालित विद्यालय हो । पछि वि.सं. २०५९ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर संचालित हुँदै आएको मण्डनदेउपुर भेगको एक ऐतिहासिक र पूरानो विद्यालय हो । अविरल बग्दछ इन्द्रावतीका आदरणीय साहित्यिक व्यक्तित्व स्व. रमेश विकल र उहाँको केहि पारिवारिक व्यक्तित्वहरुले खास गरी बोडगाउँ र आँपचौरका माझी समुदायका बाल बलिकाहरुलाई गाउँमै सर्वसुलभ ढंग...

विश्व चर्चित काभ्रेकी छोरी कथा वाचिका देवी प्रतिभा पनौती त्रिवेणीधाम आउँदै

विश्व चर्चित काभ्रेकी छोरी कथा वाचिका देवी प्रतिभा पनौती त्रिवेणीधाम आउँदै
काभ्रे । कथा वाचिका देवी प्रतिभा आज पनौती आउँदै छिन् । काभ्रे सेवा समाजले पनौती त्रिवेणीधाममा अभिनन्दन कार्यक्रम राखेको छ । दिउसो ३ बजे अभिनन्दन कार्यक्रम आयोजना गरिएको काभ्रे सेवा समाजले जनाएको छ ।यस्तै देवि प्रतिभालाई गृह नगर मण्डनदेउपुरमा समेत भव्य स्वागत गरिने भएको छ । भोली आइतबार मण्डनदेउपुर नगरपालिका-५ ब्रम्हायणी मन्दिर परिसरमा दिउसो १ बजे र नगर सभा हलमा ३ बजे...