२ सय ८९ लेखा प्रमुखको सरुवा

२ सय ८९ लेखा प्रमुखको सरुवा
    काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार २ सय ८९ जना लेखा प्रमुखहरुको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले देशभरका सबै प्रहरी कार्यालयमा साउन ११ पत्राचार गरी खटाइएको स्थानमा हाजिर हुन निर्देशन गरेको जनाएको छ ।

सुत्केरीको ज्यान गएपछि शिर मेमोरियल अस्पतालको आइसियु तोडफोड

सुत्केरीको ज्यान गएपछि शिर मेमोरियल अस्पतालको आइसियु तोडफोड
  बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ स्थित शिर मेमोरियल अस्पतालको आइसियुमा तोडफोड भएको छ । अस्पतालमा उपचाररत एक सुत्करीको ज्यान गएपछि पीडितका आफन्तले आइसियुमा ताडफोड गरेका हुन् । साउन ९ गतेदेखि बनेपा न.पा. ३ नालाकी ३२ वर्षीया इश्वरी सुन्दाश सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी थिइन् । हिजो शुक्रबार दिउँसो उनको दिउँसो १२ः२५ बजे नर्मल डेलिभरीमार्फत ...

अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - काठमाडौं जिल्ला टाेखा नगरपालिका वडा नं मा अवस्थित श्री झाेर महाँकाल माध्यमिक बिद्यालयले सम्मान तथा अभिभावक दिवस सम्पन्न गरेकाे छ। टाेखा नगरपालिकाकाे प्रमुख प्रकास अधिकारी काे प्रमुख आतिथ्यमा र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर तामाङ काे सभापतित्वमा सम्पन्न भयाे । साे कार्यक्रम टाेखा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत ,शिक्षा प्रमुख , जिल्ला सदस्य राजकुमार विडारी ...

मुटुको टुक्रा छोरालाई बचाउन आफ्नो कलेजो दान दिदै पिता उपचार खर्चमा अभाव देखिएपछि दाता खोज्दै परिवार

मुटुको टुक्रा छोरालाई बचाउन आफ्नो कलेजो दान दिदै पिता उपचार खर्चमा अभाव देखिएपछि दाता खोज्दै परिवार
मण्डनदेउपुर - जन्मेको एक महिनादेखि निरन्तर रुपमा आफ्नो छोराको उपचार गराउँदै आएका परिवारले उपचारमा थप रकम लाग्ने भएपछि दाता गुहारेका छन् । नौ बर्षसम्म आफ्नो सम्पत्ति बेचेर र साथीभाई ईष्टमित्रको सहयोगमा उपचार गराएपनि पुनः उपचारमा ठूलो धन राशी खर्च हुने भएपछि सहयोगी दातालाई सहयोगको आव्हान गरेका छन् । काभ्रेंपलाञ्चोक जिल्ला मण्डनदेउपुर न.पा. वडा नं. ०७ स्थायी घरको भएको वर्ष ९ को आरुष श्रेष्ठ, जन्मे...

गायिका बसन्ती लामाको ‘मायालुले वाउ भन्नेछन् ’ बोलको तीज गीत सार्वजनिक

गायिका बसन्ती लामाको ‘मायालुले वाउ भन्नेछन् ’ बोलको तीज गीत सार्वजनिक
काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा गायिका बसन्ती लामाको ‘मायालुले वाउ भन्नेछन् ’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा हिरा माया वाईवा र सुमित्रा गौतमले स्वरमा साथ दिएका छन्। यस गीतको शब्द तथा संगीत गायिका बसन्तीकै रहेको छ । केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेकोम्युजिक भिडियोमा हिरामाया वाइबा...

धुलिखेल अस्पतालमा नवजात शिशु र आमाकै मृत्यु

धुलिखेल अस्पतालमा नवजात शिशु र आमाकै मृत्यु
काभ्रे ।  जिल्ला धुलिखेल नगरपालिका स्थित धुलिखेल अस्पतालमा अप्रेशन गरि सुत्केरी भएकी आमा र नवजात शिशुको मृत्यु भएको छ । जिल्लाको नमोबुद्ध नगरपालिका-९ की ३० वर्षीय माईली माया तामाङ र उनको शिशुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । तामाङलाई यही ७ गते मेथिनकोट अस्पतालले धुलिखेल अस्पताल रिफर गरेको थियो । धुलिखेल अस्पताल ल्याएर जाँच गर्दा आमा र नवजात शिशुको अवस...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखरा जान लागेको जहाज उडान भर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवा...

सौर्य एयर दुर्घटना अपडेट : यात्रुकाे शव निकालियो, उद्धार जारी

सौर्य एयर दुर्घटना अपडेट : यात्रुकाे शव निकालियो, उद्धार जारी
काठमाडाैं । काठमाडाैंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सकाे एक विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना  भएकाे छ विमानमा चालकदलका सदस्यसहित सो एयरलाइन्सका करिव १७ कर्मचारी रहेकाे सौर्य एयरलाइन्सका एक अधिकारीकाे भनाइ उदृत गर्दै बीबीसीले जनाएकाे छ  । विमानमा सवार नागरिकको अवस्थाबारे तत्काल कुनै जानकारी छैन । तर धावनमार्ग नजिकै धुवाँको ...

अबैध रुपमा ल्याइएको आइफोन प्रहरीको नियन्त्रणमा

अबैध रुपमा ल्याइएको आइफोन प्रहरीको नियन्त्रणमा
सिन्धुपाल्चोक – इलाका प्रहरी कार्यालय गोदारी सिन्धुपाल्चोकले भन्सार छ्ली गर्दै ल्याएको मोबाइल फोन नियन्त्रणमा लिएको छ । चिन बाट नेपालमा भन्सार छली गरी ल्याउदै गरेको iPhone 13 pro max 256 मोबाइल २१ पिस प्रहरीले नियन्त्रणमा लिएको छ। साथै ऊनीहरु बाट मोवाईलको व्याट्री ६ पिस सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं. ३ दुगुनागढी बस्ने पेम दोर्जे शेर्पा र जिल्ला सिन्धुपाल्चोक बाह्...

अनेरास्ववियु काभ्रेको निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न

अनेरास्ववियु काभ्रेको निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न
काभ्रेपलान्चोक - अनेरास्ववियु काभ्रेले ४६ औ पुस्पलाल स्मृति दिवसको अवसरमा पाँचखाल १२ मा रहेको आजाद माध्यमिक विद्यालयमा निशुल्क बृहत्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ। अध्यक्ष मिलन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष समिक बडाल प्रमुख अतिथी थिए । कार्यक्रममा एमाले नेताहरु काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी उप-सचिव भक्तकुमारी लामा, काभ्रे जिल्ला क...