पशुपन्छी तथा कृषिजन्य व्यवसायी किसानहरुलाई सहुलियत दरमा ऋण लगानी

पशुपन्छी तथा कृषिजन्य व्यवसायी किसानहरुलाई सहुलियत दरमा ऋण लगानी
काभ्रे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगको सहयोगमा सहमति संस्था गैडाकोटद्वारा संचालित एकीकृत स्वास्थ्य र आय वृद्धिका माध्यमबाट नेपालका ग्रामिण समुदायको सशक्तीकरण परियोजनाले चौरीदेउराली गाउपालिका वडा न. ३, माझिफेदामा अवस्थित शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा कृषि तथा पशुपन्छी पालन गर्ने व्यवसायिक किसानहरुलाई सहुलित ब्याजदरमा घुम्तिकोष अन्तर्गतको रकम हस्तान्तरण गरेको छ । ...

साहित्य, कविता, तथा गीतको अन्तःस्करणको मर्म सबैले बुझ्न सक्दैनन – साहित्यकार, कवि, गीतकार मातृका भण्डारी (मुना)

साहित्य, कविता, तथा गीतको अन्तःस्करणको मर्म सबैले बुझ्न सक्दैनन – साहित्यकार, कवि, गीतकार मातृका भण्डारी (मुना)
  पछिल्लो समय साहित्य, कविता तथा गीतलेखनमा चम्केको नाम हो मातृका भण्डारी (मुना) । मुसुक्क हाँस्ने, नम्र बोल्ने अग्रजलाई सम्मान आफु भन्दा सानालाई माया गर्ने, दुखिःहरुलाई आफुले सकेको सहयोग गर्ने बानीले गर्दा सबैकि प्रिय छिन् साहित्यकार, कवि, तथा गीतकार मातृका भण्डारी (मुना) । बिगत ४ दशक भन्दा लामो समय देखि निरन्तर साहित्य र गीती लेखनमा समय व्यतीत गरेर आफ्नो छुट्टै पहिचान बनाएकी मुनाले अहि...

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी धुलिखेल आउँदै, कार्यक्रममा सबैलाई निमन्त्रणा

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी धुलिखेल आउँदै, कार्यक्रममा सबैलाई निमन्त्रणा
पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी यहीँ शुक्रबार १४ गते धुलिखेल आउने भएकी छिन् । मदन जयन्ती समारोहमा भाग लिन भण्डारी धुलिखेल आउन लागेकी हुन् । मदन भण्डारी फाउण्डेशन काभ्रेको आयोजनामा पुर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा जन्म जयन्ती मनाउन लागिएको हो । २००८ सालमा जन्मिएका मदन भण्डारीको ७३ औ जन्म जयन्तीका अवसरमा फाउण्डेशनले देशभर विविध कार्यक्रमको आयोजना गर्दैछ। मदन भण्डारी फाउण्डेशन काभ्...

खानिखोला गाउँपालिका वडा नं. ७ मा १० बर्ष पछि ट्रयाक खुल्न सफल

खानिखोला गाउँपालिका वडा नं. ७ मा १० बर्ष पछि ट्रयाक खुल्न सफल
काभ्रे / जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिकाको वडा न: ७ मा सडक ट्रयाक ओपन भएसंगै सडक उदघाटन भएको छ । सुकुमफेदी , पाक्दोल , देउपाल , महांकाल , तालढुङ्गा ,सडक ट्रयाक ओपन उदघाटन कार्यक्रमका पालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो । च्याम्राङवेसी हुँदै खजुली वेसी, पाक्दोल,देउपाल सडक २० ७० साल देख...

खानिखोला गाउँपालिकाको ४९ करोड ४३ लाखको बजेट

खानिखोला गाउँपालिकाको ४९ करोड ४३ लाखको बजेट
काभ्रे । जिल्लाको खानिखोला गाउँपालिकाले ४९ करोड ४३ लाखको बजेट ल्याएको छ । आषद १० गते सोमबार खानीखोला गाउँपालिकाको १५ औँ गाउँसभा ८ औं बजेट कार्यक्रम सम्पन्न भएको छ । खानिखोला गाउँपालिका सरकारले पालिका भित्रको २० जना सहिद परिवारलाई सम्मान गरेको छ । जनयुद्धको क्रममा गाउँपालिकाबाट सहिद भएकाहरुको परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो । सहिद परिवारलाई सम्मान गरे संगै गाउँपालिका अध्यक्ष इन्द्रबहादुर...

तेस्रो काव्य म्युजिक अवार्ड २०८१ असार २२ गते राष्ट्रिय नाचघरमा हुने 

तेस्रो काव्य म्युजिक अवार्ड २०८१ असार २२ गते राष्ट्रिय नाचघरमा हुने 
काठमाडौं- तेस्रो काव्य म्युजिक अवार्ड २०८१ को अवार्ड कार्यक्रम यहि असार २२ गते हुने भएको छ ।यस पटकको अवार्ड पृथक रहेको आयोजक पक्षले वताएको छ । तेस्रो अवार्डमा उत्कृष्ठ पाँच मनोनितलाई एकसाथ स्टेजमा आमन्त्रण गरेर उत्कृष्ठ पाँच छनौट भएको प्रमाणपत्र हस्तान्तरण गरेर पाँच मनोनितलाई गोलाप्रथामा सहभागि गराउने साथै जसको हातमा विजेताको कुपन पर्दछ, कुपन पर्नेलाई नै स्टेजमा अवार्ड वितरण गरि...

पनौती नगरपालिकाको १५ औं नगरसभा: १ अर्ब ६० करोडको बजेट विनियोजन

पनौती नगरपालिकाको १५ औं नगरसभा: १ अर्ब ६० करोडको बजेट विनियोजन
काभ्रे । जिल्लाको पनौती नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आज (आइतबार) बसेको पन्धौं नगरसभाको बैठकले सभाध्यक्ष एवं नगरप्रमुख रामशरण भण्डारीले प्रस्ताव गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो । नगरपालिकाले शिक्षा, कृषि, पशुपालन, सडक पूर्वाधार र स्वास्थ्यको कार्यक्रमलाई विशेष प्राथमिता दिएको छ । जहाँ विद्यार्थी, त्यही शिक्षक, एक नगर, एक प...

अनेरास्ववियुले गरायो प्रजिअको ध्यानाकर्षण, विद्यालय बसमा सिट भन्दा धेरै विद्यार्थी राख्न नदिन आग्रह

अनेरास्ववियुले गरायो प्रजिअको ध्यानाकर्षण, विद्यालय बसमा सिट भन्दा धेरै विद्यार्थी राख्न नदिन आग्रह
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेले प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईलाई ज्ञापनपत्र बुझाउँदै विद्यालयहरुले विद्यार्थी बोक्ने बसमा बालबालिकाहरुलाई यातना हुने गरी खचाखच गराएको प्रति ध्यानकर्षण भएको जनाउँदै सहज र सरल रुपमा सिट संख्याका आधारमा मात्रै विद्यार्थी बोक्न विद्यालयहरुलाई निर्देशन दिन र त्यसको अनुगमन गर्न अनुरोध गरेको छ । जिल्ला अध्यक्ष मिलनकुमार गौतमको नेतृत्वमा विद्य...

च्याम्राङबेशीमा गीतबाटै विकास मागे स्थानीयले

च्याम्राङबेशीमा गीतबाटै विकास मागे स्थानीयले
च्याम्राङबेंसी । “दिदी बहिनी ख्याल गर्नुस हरेक पल गर्भ बसे गै हालौँ अस्पताल” “अध्यक्षज्यू यी कुरा सुन्दिनुस के शीर्षकमा छ बजेट भन्दिनुस” शुक्रबार बेथानचोक गाउँपालिकाका वडा नं. १ को कार्यालय प्राङ्गण यस्तै गीतहरुसँगै गुञ्जायमान रह्यो । वडा नं. १ को आयोजनामा सञ्चालित महिला समूह स्तरीय साँस्कृतिक कार्यक्रममा महिला समूहका सदस्यहरुले वडाले गर्दै आएका विकास निर्माणबारे चेतना जगाउने गीत प्...

विश्व संगीत दिवसमा बनेपा ब्वाइज क्लबको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

विश्व संगीत दिवसमा बनेपा ब्वाइज क्लबको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - विश्व संगीत दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंएको छ । बिश्व संगित दिवसको उपलक्ष्यमा बनेपा ब्वाइज क्लब बिबिसिले बनेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो । काभ्रे जिल्लामा रहेर संगित क्षेत्रमा लागेका कृयाशिल कलाकारहरुको सहभागिता रहेको थियो । कलाकारले एक दर्जन भन्दा बढी लोक गायन, नृत्य, सांगीतिक धुन पस्केर कार्यक्रमलाई संगीतमय बनाए । संगीतले मानव...