रास्वपा काभ्रेले मनायो स्थापना दिवस

रास्वपा काभ्रेले मनायो स्थापना दिवस
काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रे जिल्ला समितिले दोस्रो स्थापना दिवस भब्यताको रूपमा मनाएको छ । धुलिखेलमा जिल्ला सभापति प्रवीण कुमार ढकालको अध्यक्षतामा चियापान तथा शुभकामना आदनप्रदान गरेर स्थापना दिवस मनाएको हो । स्थापना दिवस कार्यक्रममा जिल्ला स्थित प्रमुख राजनीतिक दललाई समेत निमन्त्रण गरिएको थियो । कार्यक्रममा बोल्दै एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले नयाँ शक्तिको रूपम...

बेथनचोकमा कविता प्रतियोगिता सम्पन्न

बेथनचोकमा कविता प्रतियोगिता सम्पन्न
  ढुंखर्क/ काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार एक विशेष कार्यक्रमका साथ गाउँपालिकाव्यापी कविता प्रतियोगिता भव्यताका साथ सम्पन्न गरियो। प्रतियोगितामा १० विद्यालयका २७ छात्रछात्राले आफ्ना उत्कृष्ट कविता वाचन गरेर दर्शकहरूको मन जिते। प्रतियोगिता अत्यन्त उत्साहजनक र प्रतिस्पर्धात्मक माहोलमा सम्पन्न भएको थियो। प्रतियोगितामा श्री कृष्णगोपाल माध्यमिक विद्यालयकी छात्रा कुसुम ति...

असारको बजेट

असारको बजेट
– शेरजंग बहादुर चन्द वडासदस्य देखी मंत्री, सबै हतारमा छन कोई नरोक यहाँ, सबैजना असारमा छन । बजेट पचाउने, सबै मिलोमतोका ठेकेदारहरु बिल भरपाई मिलाउने, बजारमा छन ।। मिलाएर बजेट खर्च गर्न सक्ने, कारमा छन सोझा जनता जति सबै, मारमा छन । खेतीयोग्य जमिन सबै बाझो रहीसक्यो किसानका छोरा जती सबै, कतारमा छन।। कार्याकर्ता आफनै पार्टीको, घारमा छन गरीब जनता जीवन मरणको, धारमा छन । देश बिकासको कुरा क...

सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ मा न्यूयोर्कको क्विन्स शहरमा हुने

सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ मा न्यूयोर्कको क्विन्स शहरमा हुने
  काठमाडौं । 'नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्क शहरको मेलरोज बलरुममा २०२४ सेप्टेम्बर १५ तारिखमा हुने अवार्डको मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताउनु भएको छ । सेप्टेम्बर २८ मा आयोजना गरिने भनेर घोषणा गरिएको उक्त अवार्ड कार्यक्रम प्राबिधिक कारणले ग...

काभ्रे जिल्लामा किशोरीलाई आत्मरक्षा तालिम

काभ्रे जिल्लामा किशोरीलाई आत्मरक्षा तालिम
बालबालिका तथा किशोरीहरुलाई आत्मरक्षा Salf Defense सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित हिंसा तथा दुर्व्यवहारविरुद्ध प्रतिकार गर्न सकुन भनेर तालिम सञ्चालन गरिएको थियो । बनेपा नगरपालिका वडा नं. ७ को आयोजनामा तिन दिने तालिम सम्पन्न भएको हो । काभ्रे जिल्लामा नै पहिलो पटक बनेपा नगरपालिका वडा नं. ७ का किशोरीहरुलाई आत्मरक्षा Salf Defense सम्बन्धि तीन दिन...

खानिखोला गाउँपालिकामा दुधको खुवा बनाउने उद्योग निर्माण हुँदै

खानिखोला गाउँपालिकामा दुधको खुवा बनाउने उद्योग निर्माण हुँदै
काभ्रे / जिल्लाको खानिखोला गाउँपालिकामा ५ करोडको लागत आर सि.सि भवन दुधको खुवा बनाउने उद्योग निर्माण हुँदै । वडा नम्बर ५ ताल्ढुङ्गामा नमूना शहर बन्ने भएसंगै खुवालाई ब्रान्ड बनाउने उद्देश्यले उद्योगको निर्माण गर्न लागेको छ । खानिखोला गाउँपालिका–५ स्थित तालढुङ्गामा स्थापना गर्न लागिएको दुधको खुवा बनाउने उद्योग निर्माण हुने यस उद्योगका व्यवस्थापक निर्मल लामाले बताए । स्थानीय किसानहरुको आवश्यकता र ...

श्रमजीवी पत्रकारहरु आफ्नो बाैद्धिकतालाई तिखार्दै महासंग्राममा जानुुपर्छ

श्रमजीवी पत्रकारहरु आफ्नो बाैद्धिकतालाई तिखार्दै महासंग्राममा जानुुपर्छ
सन्तोष प्रसाद तिवारी । नेपाल पत्रकार महासंघको २०८१ वैशाख २१/२२ गतेको २७ औं महाधिवेशनले तय गरेको जेठ २६ गतेको महासंघको आसन्न निर्वाचन किन बिथोलियाे। नागरिक अगुवाकाे सबैभन्दा ठूलो,पुरानाे र बाैद्धिक संगठनहरुकाे संस्थाले चिनिएकाे नेपाल पत्रकार महासंघ सबैकाे साझा संगठन दिनानुदिन विवादीत बन्दै आफ्नो मर्यादा ,विश्वसनीयता, प्रभावकारीता गुमाएर आम नागरिकप्रतिकाे विश्वास कहिले जित्ने र देश प्रतिकाे सत्य,निष...

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउदै

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउदै
राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलान्चोकले स्थापना दिवसको अवसर पारी जिल्लाको पालिकाहरुमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे जिल्ला सभापति तथा बागमती प्रदेश सदस्य प्रबिन कुमार ढकालको अनुसार काभ्रे जिल्लाका नगरपालिका र गाउँपालिकाहरुमा असारको पहिलो साताभरमा रक्तदान, सरसफाई, बृक्षारोपण, जनचेतनामूलक कार्यक्रम, तथा कानुन र राजनीतिको बिषयमा बिशेष प्रशिक्षण पस्चात...

फ्रेन्डसीप सोतोकान कराँते च्याम्पियनसीपमा असार ६ र ७ गते हुँदै

फ्रेन्डसीप सोतोकान कराँते च्याम्पियनसीपमा असार ६ र ७ गते हुँदै
काभ्रेपलाञ्चोक जिल्लामा इन्डो नेपाल फ्रेण्डसीप सोतोकान कराँते च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही असार ७ र ८ गते हुनेछ । नेपाल सोतोकान कराते संघले आयोजना गरेको हो । संघको यो छैठौं सस्करण हो । प्रतियोगिता काठमाडौं विश्वविद्यालय (केयु) कबर्ड हलमा हुने संघका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक कुमार श्रेष्ठले जानकारी दिनुभयो । आज बनेपामा पत्रकार सम्मेलन गरिदिएको जानकारी अन...

आर्यन कार्की अभिनित ‘भाग्य नै फुटाईदेउ’ म्युजिक भिडियो सार्वजनिक

आर्यन कार्की अभिनित ‘भाग्य नै फुटाईदेउ’  म्युजिक भिडियो सार्वजनिक
नेपाली म्युजिक भिडियो क्षेत्रमा युवा पुस्ताले निकै रुचाउने आर्यन कार्की अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ। कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘भाग्य नै फुटाईदेउ’ बोलको गीत यतिबेला Milan Films Production युट्युब च्यानलबाट रिलिज भएको हो। गीतमा विसाल राना मगरको मनछुने आवाज छ। गीतको शब्द अनि संगीत पनि विसालले नै तयार पारेका हुन्। वियोगान्त प्याटर्नमा आधारित रहेको गLतलाई नारायण दङ्ग...