किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण

किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण
काभ्रे । जिल्लाको खानिखोला गाउँपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । सातै वडाका १० किसानलाई बिहिवार ५० प्रतिशत अनुदानमा १० वटा भैँसी वितरण गरिएको हो । खानिखोला गाउँपालिकाको सहयोगमा बिहिवार उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यो भैंसी बितरण कार्यक्रमले जनतामा उत्साह र युवाहरू बिदेश जनाबाट रोकावट हुने र पशुपालन पकट ...

दुई वर्षको समय अवधिमा धेरै काम भएका छन् – शान्तिरत्न शाक्य नगर प्रमुख बनेपा नगरपालिका

दुई वर्षको समय अवधिमा धेरै काम भएका छन् – शान्तिरत्न शाक्य नगर प्रमुख बनेपा नगरपालिका
काभ्रेपलाञ्चोक – स्थानीय तहको सरकार जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो । पालिकामा उपलब्ध सिमित स्थानीय स्रोत साधन प्रयोग गरी गाउँटोलको असीमित आवश्यकता पूरा गर्न गाह्रो छ । जसअन्तर्गत काभ्रेपलान्चोक जिल्लाको १३ वटा पालिकामध्ये बनेपा नगरपालिका पनि एक हो । स्थानीय तहका आवश्यकता, सम्भावना, चुनौती र उपलब्धिहरूको सेरोफेरोमा रहेर बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यसँग कुराकानी ग...

लोकप्रिय गायिका मन्जुको “बिचार गर छुन” लाई सार्वजनिक

लोकप्रिय गायिका मन्जुको “बिचार गर छुन” लाई सार्वजनिक
काठमाडौँ । लोकप्रिय लोकदोहोरी गायिका मञ्जु पौडेलले ल्याएको नयाँ गित ‘बिचार गर छुनलाई’ पनि लोकप्रिय भएको छ । माया प्रेम गरेपछि एकअर्कालाई धोका दिन नहुने सन्देश गित मार्फत् मञ्जुले दिन खोजेकि छिन् । गितमा, विचार गर मायालु छुनलाई, छोएपछि पर्छ मेरै हुनलाई, पार्दिन रुनलाई, भनिएको छ । सन्देशमुलक प्रेमिल शब्द, मिठो स्वर, जिवन्त अभिनय र राम्रो सम्पादनका कारण गित लोकप्रिय भएको दर्शकहरुले प्रतिक्रिया रह...

कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्छ : अध्यक्ष ओली

कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्छ : अध्यक्ष ओली
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् । धुलिखेलमा आयोजित एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११ औँ अधिवेशन उद्घाटन गर्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्ने जोड दिएका हुन् । उनले ‘मिसन ०८४’ मार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्...

रमिता भइन् क्यापिटल क्विन नेपाल

रमिता भइन् क्यापिटल क्विन नेपाल
  यसपालीको क्यापिटल क्विन नेपालको ताज भक्तपुर वोडेकी रमीता भण्डारीले पहिरिन सफल भएकी छिन्, ताजसँगै उनले नेपाल फेसन इन्टरटेनमेन्ट अर्वाड २०२५ जापानमा जानको लागी इन्द्री प्याकेज समेत प्राप्त गरेकी छिन् सोमबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा मनिषा मगर फस्ट रनरअप तथा विपुला के.सी. सेकेन्ड रनरअप हुन सफल भएका छन् । हिमालयन मुभिज प्रोडक्सन हाउस द्वारा आयोजित सो कार्य...

करदाता सचेतना शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न

करदाता सचेतना शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न
काठमाडौं । नगरपालिका र करदाता बिचमा समन्वय गर्न तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका धर्मस्थलि काठमाडौं र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर ११ को सहकार्यमा काठमाडौंको टुसाल मल्टि भेन्युमा शनिवार दिउसो भएको कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका विभिन्न ब्यावसायी तथा करदाताहरुको सहभागीता रहेको थियो । कार...

संगिता पहरी सर्वोकृष्ट काठे लोक दोहोरी गायिका (नक्कली ) बाट सम्मान

संगिता पहरी सर्वोकृष्ट काठे लोक दोहोरी गायिका (नक्कली ) बाट सम्मान
  काभ्रेपलान्चोक - पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउन सफल लोकदोहोरी गायिका संगिता पहरी सम्मानित भएकी छन् । लोकदोहोरी गायिका पहरी राष्ट्रिय ओप्सना म्युजिक अवार्ड – २०२४ को ग्राण्ड फाइनबाट सम्मानित भएकी हुन् । ओप्सना फिल्मस प्रा.लिको आयोजनामा शनिबार भएको कार्यक्रमा उनलाई सर्वोकृष्ट काठे लोक दोहोरी गायिका (नक्कली ) बाट सम्मान गरिएको हो । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजित अ...

म्युजिक खबर म्युजिक अवार्डको ११ औं संस्करण सम्पन्न

म्युजिक खबर म्युजिक अवार्डको ११ औं संस्करण सम्पन्न
काठमाडौं । म्युजिकखबर म्युजिक अवार्डको ११औं संस्करण शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा यस बर्ष ५१ हजार रुपैयाँसहितको दीर्घ साधना सम्मान प्रतिष्ठित गीतकार चूडामणि देवकोटालाई, पप सम्राट् ओमविक्रम विष्टलाई म्युजिकखबर डायस्पोरा संगीत सम्मानअशोककुमार राईलाई म्युजिकखबर रजत संगीत सम्मान अपर्ण गरिएको थियो । यसैगरी गायक राजु परियार र गायिका रीता थापामगरलाई म्युजिकखबर दशक संगीत सम्मान,...

श्रीकृष्ण प्रणामी सेवा समाज ढुंखर्कले १०८ पारायण गर्दै

श्रीकृष्ण प्रणामी सेवा समाज ढुंखर्कले १०८ पारायण गर्दै
  बेथानचोक/काभ्रेपलान्चोक जिल्लाको पर्यटकीय स्थान बेथानचोकको ढुङखर्कमा २०८१/२/२६ गते नवतनधामका प्रमुख महन्त 108 पुरुषोत्तम महाराजजिको प्रमुख आतिथ्यतामा बसेको भेलाले आगामी २०८१ साल कार्तिक २ गतेदेखी ८ गतेसम्म १०८ श्रीमततारतम सागर तथा श्रीमद्भागवतको कृष्ण कथा हुने गरि श्री कृष्णप्रणामी बाइजुराज समितिका पुर्व अध्यक्ष तथा बेथानचोककी चेली सामाजिक ब्याक्तित्व गिता शर्माको संयोजकत्वमा १०८ मुल समा...

पनौतीको नगर बाल समुहको अध्यक्षमा एन्जिला , संजालमा राजनैतिक गन्ध नआओस् – नगर प्रमुख भण्डारी

पनौतीको नगर बाल समुहको अध्यक्षमा एन्जिला , संजालमा राजनैतिक गन्ध नआओस् – नगर प्रमुख भण्डारी
पनौती/ काभ्रे पनौतीको नगर बाल समुह संजालको अध्यक्षमा पनौती नगरपालिका वडा न ६ का एन्जिला खत्री सर्वसम्मत रुपमा चयन भएकि छिन् । पनौती नगरपालिकाको स्वाभिमान,दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने नाराका साथ पनौती नगरपालिकाले नगर बाल समुह संजालको प्रकृयागत पुनर्गठन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको बालमैत्री शाखाले नगर बाल समुह संजालको पुनर्गठन गरेको हो । प्रत्येक व...