कलाकारिता र मोडलिङमा भविष्य कोर्दै आरके शाही
डिजिटल मिडियाले फड्को मारेसँगै पछिल्लो समय मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ । कलाप्रेमीहरुका लागि यसको आकर्षण पनि उतिकै बढेको छ । त्यस्तै सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छन् – आरके शाही । सिन्धुली कमलामाई नगरपालिका ५ मा जन्मिएका उनी हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन् । व्यवसाय र मोडलिङलाई एकसाथ अघि बढाइरहेका आरकेले मोडलिङमा स्थापित हुने लक्ष्य ...