मिसन ग्रासरुट र संकल्प यात्राको प्रतिफल : इलाम र बझाङको उपनिर्वाचन
होमप्रसाद चौंलागाँईं
नागरिकको जीवनस्तरलाई उकास्ने सकारात्मक परिवर्तन नै साँचो अर्थमा विकास हो । इतिहासलाई हेर्दा मानवजातिले आनो दैनिकीलाई सहज बनाउने गरेका प्रयासबाट विकासको प्रक्रिया अघि बढेको देखिन्छ । अर्थात मानव जातिले आनो वर्तमान जीवन यापनका तौरतरिकाबाट असन्तुष्ठ भएपछि विकल्पको खोजी गरेको र त्यसले सकारात्मक परिवर्तनका रुपमा विकास निम्त्याएको बुन सकिन्छ ।
त्यस सन्दर्भमा नेपालले विकासको रणनीति...