बडालगाउँमा सम्पन्न श्रीमद् भागवद्को सामाजिक परीक्षण ६६ लाख ८४ हजार संकलन
श्री जनचेतना युवा समूह मुल आयोजक समिति र धुलिखेल नगरपालिका वडा नं ८ संरक्षणमा भएको श्रीमद भागवद धनधान्यनञ्चल महायज्ञको हर हिसाब सार्वजनिक गरी सामाजिक परीक्षण सम्पन्न भएको छ ।
शनिबार आयोजित एक भेलामा ६६ लाख ८४ हजार ४ सय ७ सहयोग रकम प्राप्त भएको हिसाब प्रस्तुत गरिएको थियो । धुलिखेल नगरपालिका वडा नं ८ का अध्यक्ष विनोद गौतमको आतिथ्यथा तथा समितिका अध्यक्ष रमेश प्रसद न्यौपानेको सभापतित्वमा सम्पन्न भए...