भकुण्डे तेमाल सडकको अनुगमन, असारसम्म पिचगर्ने ठेकेदार
काभ्रे :- काभ्रे जिल्लाको भकुण्डे तेमाल सडकको आज बिशेष अनुगमन गरिएको छ । अनुगमनको क्रममा ठेकेदार कम्पनिले असार सम्म केही भाग बाटो पिच गरि सक्ने गरि काम भएको र छिटै पिच गर्ने प्रतिबद्धता जनाएका छन ।
जिल्ला समन्वय समिति, सडक डिभिजन कार्यालय भक्तपुर, स्थानीय पालिका प्रमुख उप प्रमुख र पत्रकारको टोलीले आज सयुक्त रुपमा उक्त सडकको अनुगमन गरेको हो । सडक डिभिजन कार्यालय भक्तपुरको आयोजनामा दुई वर...