बनेपामा सम्पन्न तेस्रो राष्ट्रिय नृत्य दिवसमा दुई वरिष्ठ नृत्य निर्देशकलाई सम्मान

बनेपामा सम्पन्न तेस्रो राष्ट्रिय नृत्य दिवसमा दुई वरिष्ठ नृत्य निर्देशकलाई सम्मान
बनेपा/नृत्य निर्देशक संघ नेपालको आयोजनामा तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० सम्पन्न भएको छ । नृत्य निर्देशक संघ नेपाल काभ्रेको व्यवस्थापनमा तेस्रो संस्करणको राष्ट्रिय नृत्य दिवस २०८० बनेपामा विभिन्न कार्यक्रम गरी भव्यताकासाथ मनाइएको हो । कार्यक्रममा विविध कला संस्कृति झल्कने झाँकी सहित प्रभातफेरी समेत गरिएको थियो । कार्यक्रममा दुई वरिष्ठ नृत्य निर्देशकलाई सम्मान समेत गरिएको थियो । संस्कृति, पर्यट...

धुलिखेल रवि थिङगाउँमा फागुन १२ गते सोनाम ल्होछार सांस्कृतिक उत्सव हुने

धुलिखेल रवि थिङगाउँमा फागुन १२ गते सोनाम ल्होछार सांस्कृतिक उत्सव हुने
धुलिखेल–काभ्रेको धुलिखेल नगरपालिका वडा नं. २ रवि थिङगाउँमांं ल्होछार सांस्कृतिक उत्सव हुने भएको छ । मञ्जुश्री संवत २८६० को सोनाम डुक ल्होछारको अवसरमा यहि फागुन १२ गते शनिबार लामाद्धारा ल्होफाङ्बा तथा पूजापाठ,बोन्बो झाँकीका साथै राष्ट्रिय एवं स्थानीय चर्चित कलाकारहरुद्धारा बृहत सांस्कृतिंक कार्यक्रम हुने आयोजकले जनाएको छ । सभ्य ह्रिमठिम तामाङ समाज युवा क्लवको आयोजना तथा सुनौलो देविटार युवा क्लवसँ...

मण्डनदेउपुर नगरपालिकाले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने

मण्डनदेउपुर नगरपालिकाले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आज बसेको नगरपालिकाको सामाजिक विकास समितिको बैठकले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगिता यही फागुन १८ र १९ गते चल्ने छ । प्रतियोगिता डेडीथुम्का माध्यमिक विद्यालय, महादेवस्थानमा सञ्चालन हुनेछ । ‘मेयर कप’ भलिबल नगरस्तरीय प्रतियोगिताका रुपमा सञ्चालन गरिने नगरपालिका...

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न
  ढुंखर्क । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गतेसम्म सञ्चालित तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनालाई तालिम दिइएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिनुभयो । बुधबार तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै उहाँले तालिम लिएसँगै संवादका मा...

पत्रकारितामा टिक्न र बिक्न धेरै संघर्ष गर्नुुपथ्यो – कुबेर राज गिरी उपाध्यक्ष चलचित्र पत्रकार संघ नेपाल

पत्रकारितामा टिक्न र बिक्न धेरै संघर्ष गर्नुुपथ्यो – कुबेर राज गिरी उपाध्यक्ष चलचित्र पत्रकार संघ नेपाल
नेपाली मनोरञ्जन एबम् रंग पत्रकारिता क्षेत्रमा स्थापित नाम हो कुबेर राज गिरी दुई दशक भन्दा लामो समय देखी निरन्तर रुपमा टेलिभिजन, छापा पत्रिका, अनलाईन पत्रिकाहरुमा आवद्ध भई नेपाली मनोरञ्जन पत्रकारिताको विकासमा गिरी योगदान निक्कै सर्हानिय रहेको उनकै समकक्षी पत्रकारहरुले बताउने गर्दछन् । मनोरञ्जन विटमा पनि खोजमुलक पत्रकारिता गर्न रुचाउने गिरी हाल रातोपाटी अनलाई पत्रिकामा आवद्ध रहनु भएको छ । नवक्षितिज ...

बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
बेथानचोक गाउँपालिकाको ढुंखर्कमा एक दिवसीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । हातेमालो युवा समाज र बेथानचोक गाउँपालिका २ नं. वडा कार्यालयको संयुक्त आयोजनमा पार्वती मा.वि ढुंखर्कमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अभिभावकको भूमिका, दायित्व, अधिकार र कर्तव्यका साथै बालबालिकामा मोबाइल प्रयोगको असर, सामाजिक सञ्जालका कारण उत्पन्न समस्या र त्यसको निराकरणका विषयमा अभिभावकहरुबीच...

भीमसेनेश्वर माविको वार्षिकोत्सव

भीमसेनेश्वर माविको वार्षिकोत्सव
भंगाला, मदनवास/ बेथानचोक गाउँपालिका वडा नं. ५ मा रहेको भीमसेनेश्वर माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिक उत्सव एवं ४० औँ जन्मोत्सव समारोह गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विद्यालयले गरेको अनुसरण योग्य कार्यको प्रशंसा गर्दै मिलेर शैक्षिक तथा भौतिक सुधार गर्न तयार...

नव मिलन युवाको फुटसल प्रतियोगिता, एक्टिभ युथ क्लब प्रथम

नव मिलन युवाको फुटसल प्रतियोगिता, एक्टिभ युथ क्लब प्रथम
  नाला - नव मिलन युवा क्लब बनेपा १० को आयोजनामा पाचौं संस्करण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । फागुन ७ गते सोमबारको दिन युवा जागरण सामाजिक एकता भन्ने मुल नाराको साथमा खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएको हो । बनेपा नगरपालिका वडा नं. १० को वडा अध्यक्ष चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । आयोजित फुटबल खेलको समापन समारोहमा प्रमुख अतिथि खड्काले खेलको माध्यम...

बेथानचोक गाउँपालिका ५ च्यासिंखर्कमा स्वास्थ्यचौकी र बाटो गरी २ वटा आयोजनाको शिलान्यास

बेथानचोक गाउँपालिका ५ च्यासिंखर्कमा स्वास्थ्यचौकी र बाटो गरी २ वटा आयोजनाको शिलान्यास
बेथानचोक गाउँपालिका ५ च्यासिंखर्कमा स्वास्थ्यचौकी र बाटो गरी २ वटा आयोजनाको शिलान्यास भएको छ । वडा नं. ५ मा संघीय अनुदानमा बन्ने स्वास्थ्यचौकी भवनको बिहीबार बेथानाचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ । अगामी ६ महिनाभित्र स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । भवनका लागि १ करोड १० लाख ६० हजार ३४८ रुपैयामा निर्माण गर्ने गरी सान्भी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्स...

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी व...