यातायात ब्यवस्था कार्यालय खुर्कोटले पायो पूर्णता, मन्त्री लम्सालद्वारा ट्रायल सेन्टर उद्घाटन

यातायात ब्यवस्था कार्यालय खुर्कोटले पायो पूर्णता, मन्त्री लम्सालद्वारा ट्रायल सेन्टर उद्घाटन
सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा रहेको यातायात ब्यवस्था कार्यालयले पूर्णता पाएको छ । आज एक समारोहकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले ट्रायल सेन्टरको उद्घाटन गरेसँगै कार्यालयले पूर्णता पाएको हो । ट्रायल सेन्टर उद्घाटन गर्दै मन्त्री लम्सालले प्रयोगात्मक परीक्षालाई भरपर्दो र मर्यादित बनाउन कर्मचारी, प्रहरी र ट्रायल सेन्टर सञ्च...

नीतिगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने : शान्तिरत्न शाक्य नगर प्रमुख बनेपा नगरपालिका

नीतिगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने : शान्तिरत्न शाक्य नगर प्रमुख बनेपा नगरपालिका
बनेपा नगरपालिकाको आयोजनामा संचालित आ.ब. २०८०।०८१ मा बनेपा नगरपालिकाबाट सम्पादित योजना तथा कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा गोष्ठी संपन्न भएको छ। नगरप्रमुख शान्तिरत्न शाक्यले गमलामा पानी हालेर उद्घाटन गर्नुभएको गोष्ठीमा प्रशासन शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, योजना शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, कानुन शाखा, लेखा शाखा, राजश्व शाखा, कृषि शाखा, पशु सेवा शाखा, भूमि व्यवस्थापन शाख...

कृषि सहकारी संघ काभ्रेको अध्यक्षमा हरिश्चन्द्र घिमिरे निर्वाचित

कृषि सहकारी संघ काभ्रेको अध्यक्षमा हरिश्चन्द्र घिमिरे निर्वाचित
कृषि सहकारी संघ लिमिटेड काभ्रेको अध्यक्षमा हरिश्चन्द्र घिमिरे निर्वाचित भएका छन् । आठौं वार्षिक साधारण सभाबाट घिमिरे सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन । उनी धुलिखेल साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हुन । कृषि सहकारी संघ लिमिटेडमा कृषि सँग सम्वद्ध ५५ वटा सदस्य संस्था आवद्ध छन । संघले महाभारत, भुम्लु, तेमाल, बेथानचोक, चौरीदेउराली गाउँपालिकामा साना किसान कृषि सहकारी अनुसरण कार्यक...

काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने 

काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने 
काभ्रे - बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को उद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु हुने भएको छ । महोत्सवको राष्ट्रपति पौडेलले फाल्गुण ४ गते १ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जानकारी दिनु भयो । महोत्सव बनेपा नगरपालिका वडा नं ८ करुणामार्ग क्षेत्रमा २०८० फाल्गुण ४ ग...

बनेपाको शुभकामना सिनेमा हलमा फिल्म हात्तीछाप’ भोलि शुक्रबार देखी चल्दै

बनेपाको शुभकामना सिनेमा हलमा फिल्म हात्तीछाप’ भोलि शुक्रबार देखी चल्दै
  काभ्रेपलान्चोक - बनेपाको शुभकामना सिनेमा हलमा फिल्म हात्तीछाप’ भोलि शुक्रबार देखि चल्ने भएको छ । अब अत्याधुनिक sound system सहित मल्टिप्लेक्सको सुविधामा शुभकामना सिनेमा हल बनेपमा भोलि हात्तीछाप फिल्म चल्ने भएको हो । माघ २५ गते शुक्रबार अर्थात भोलि ११:३० फिल्म हात्तीछाप चल्दै छ । त्यस्तै दिउसो २:३० बजे हात्तीछाप बेलुका साझ ५:३० बजे दयारानी र बेलुका स्पेशल नाइट शो ८ः३० बजे teri baaton u...

खराब सहकारीलाई कारबाही नगरी हुँदैन् : सहकारी मन्त्री पुकार महर्जन, सहकारीको अर्थव्यवस्था सम्बन्धि गोष्ठी धुलिखेलमा शुरू

खराब सहकारीलाई कारबाही नगरी हुँदैन् : सहकारी मन्त्री पुकार महर्जन, सहकारीको अर्थव्यवस्था सम्बन्धि गोष्ठी धुलिखेलमा शुरू
काभ्रेपलान्चोक - जिल्ला सहकारी संघ काभ्रेकाे आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सहकारी अर्थव्यवस्था सम्बन्धि गोष्ठी आजबाट शुरू भएको छ । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गोष्ठीको उद्‍घाटन गर्नु भएको हो । गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री महर्जनले सहकारीको भावना र मर्म अनुरुप सञ्चालन नभएका र शेयर सदस्यहरुको बचत रकम हिनामिना गर्ने सहकारी संघसंस्थालाई क...

अदिती गौतम सम्पर्क विहिन

अदिती गौतम सम्पर्क विहिन
काठमाडौं । अदिती गौतम काठमाडौंको नारायणटार स्थित आफ्नै घरबाट माघ २३ गते देखि सम्पर्क विहिन भएकी छिन् । ५ फिट उचाई भएकी अदितिले टोपीसँगै हरियो ज्याकेट (तस्विरमा देखाइएको) लगाएकी छिन्। उनको खोजी भैरहेको परिवारले जनाएको छ । खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । २ बच्चाकी आमा रहेकी अदितीको दोस्रो बच्चा भर्खरै ३ महिनाको मात्रै रहेको छ । कहिं कतै देख्नुभएमा निम्न फोन नम्बरहरूमा वा न...

सहकारी महासंघलाई बजेट उपलब्ध गराउन योजना आयोग उपाध्यक्ष डा. श्रेष्ठलाई ध्यानाकर्षण

सहकारी महासंघलाई बजेट उपलब्ध गराउन योजना आयोग उपाध्यक्ष डा. श्रेष्ठलाई ध्यानाकर्षण
राष्ट्रिय सहकारी महासंघ लि. नेपाललाई बजेट उपलब्ध गराउन राष्ट्रिय योजना आयागको महासंघले ध्यानाकर्षण गरेको छ । सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई आयोगको कार्यकक्ष सिंहदरबारमा भेट गरेको हो । बिगत वर्षहरुमा सहकारी क्षेत्रको प्रवर्द्धन, क्षमता अभिवृद्धी, संघसंस्थाहरुको सुशासन, पैरवीलगायतमा खर्च गर्नेगरि सरकारले बजेट उपलब्ध गराउ...

आभाष साकोसको स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न, ४८ जनाको स्वास्थ्य परीक्षण

आभाष साकोसको स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न, ४८ जनाको स्वास्थ्य परीक्षण
  काभ्रेपलान्चोक - उद्योगी व्यवसायीहरु द्धारा सञ्चालित आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाले सदस्यहरुको आर्थिक, साँस्कृतिक र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्दै आर्थिक स्तर वृद्धिको कार्य गर्दै आएको छ । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार आभाष साकोस र नेपाल अर्बुद्द रोग निवारण संस्था काभ्रे शाखाको आयोजनामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी प्रारम्भीक परीक्षण तथा रोकथाम शि...

शंखरापुर नगरपालिका भित्र लुकेकाे ईतिहास

शंखरापुर नगरपालिका भित्र लुकेकाे ईतिहास
  सन्तोष प्रसाद तिवारी। २३ माग, काठमाडौँ । बागमती प्रदेश अन्तर्गत काठमाण्डौ जिल्लाको क्षेत्र नं २ काे उत्तर पूर्वी भागमा अवस्थित ऐतिहासिक महत्वको कला, सांस्कृतिक ग्रामले चिनिने शंखरापुर नगरपालिका  २०७१ साल मंसिर १६ गते स्थापना भएको थियो। ६ वटा गाविस मिलाएर १५ वटा वडामा विभाजन गरिएको नगरपालिका  २०७३  सालमा भएकाे स्थानीय तहको पुनर्संरचना पश्चात साबिकको  पुखुलाछी, बज्रयोगिनी, लप्सेफेदी , इन्...