सरस्वती माविको स्वर्ण महोत्सव सम्पन्न

सरस्वती माविको स्वर्ण महोत्सव सम्पन्न
  नमन, ललितपुर । सरस्वती विद्याश्रम माध्यमिक विद्यालयको ५० औँ जन्मजयन्ती (स्वर्ण महोत्सव) सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ । महोत्सवको तेस्रो अर्थात अन्तिम दिन कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गरेका थिए । महांकाल गाउँपालिका वडा नं. ५ नमनडाँडा स्थित विद्यालय प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री दुलालले ललितपुर जिल्ला आफ...

रोशीमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

रोशीमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका-११ कालढुङ्गा स्थित डम्फू जीवन्त संग्राहलय (डम्फू पार्क)मा ल्होछार बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । सोमबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को आयोजना तथा टाशी चुक्ला खाङ गुम्बा अध्ययन केन्द्रको समन्वयमा ल्होछार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामा...

पनौतीको लुकुवा हुँदै बेथानचाेक जाेडने सडकको ट्याक खुल्याे, कृषि र पर्यटनको सम्भावनाले स्थानीय खुसी

पनौतीको लुकुवा हुँदै बेथानचाेक जाेडने सडकको ट्याक खुल्याे, कृषि र पर्यटनको सम्भावनाले स्थानीय खुसी
  काभ्रेपलान्चोक । जिल्लाकाे पनौती नगरपालिका वडा नम्वर ११ लुकुवादेखि बेथानचाेक गाँउपालिका ५ काे छिर्केसम्म ७ किलोमिटर कच्ची सडककाे ट्याक खाेल्ने काम सम्पन्न भएको छ । पनौती नगरपालिका ११ लुकुवा निवासी समाजसेवी टीकाप्रसाद हुमागाँईकाे पहलकदमीमा निर्माण थालिएको सडकलाई विभिन्न निकायबाट श्रोतको ब्यबस्थापन गरी ट्र्याक जोडिएको हो । स्थानीय उपभोक्ता नवराज थापा मगरकाअनुसार लुकुवादेखि छिर्केसम्म सड...

निम अवार्डको सातौं संस्करणको उत्कृष्ट मनोनयन सार्वजनिक

निम अवार्डको सातौं संस्करणको उत्कृष्ट मनोनयन सार्वजनिक
काठमाण्डौ– पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको सातौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२४ को मनोनयन सार्वजनिक भएको छ । निम अवार्डको सातौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४१ विधामा प्रतिस्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र ...

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले गर्‍यो विभिन्न निकायका प्रतिनिधिहरुसंग अन्तरक्रिया

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले गर्‍यो विभिन्न निकायका प्रतिनिधिहरुसंग अन्तरक्रिया
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी प्रशिक्षण केन्द्र, वर्कशप र रिकण्डिशन हाउसका प्रतिनिधिसंग अन्तरक्रिया गरेको छ । आइतबार ललितपुरको एकान्तकुना स्थित यातायात कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री  लक्ष्मण लम्साल हुनुहुन्थ्यो । अन्तरक्रियामा सरोकारवालाहरुले पहिलो पटक यस्तो खालको कार्यक्रम आयोजना गरेकोमा मन...

बेथानचोकका ४ विद्यालयमा स्वेटर वितरण

बेथानचोकका ४ विद्यालयमा स्वेटर वितरण
  बेथानचोक गाउँपालिका वडा नं. ५ च्यासिङखर्कका चारवटा विद्यालयका विद्यार्थीहरुलाई न्यानो (स्वेटर) वितरण गरिएको छ । धुलिखेलमा रहेको कान्छीमाया तामाङ फाउण्डेशनको संयोजन तथा बोधिसत्व बिहार बुढानिलकण्ठको सहयोगमा वडा नं. ५ का आत्मा विकास माध्यमिक विद्यालयका २ सय १७ जना, भिमसिनेश्वर माध्यमिक विद्यालयका १ सय ५ जना, कपेर महांकाल आधारभूत विद्यालयका ५० जना र मिलन प्राविका २६ जना विद्यार्थीहरुलाई स...

गीत संगीत क्षेत्र मलाई असाध्य मन पर्ने क्षेत्र हो : गायक नविन कार्की

गीत संगीत क्षेत्र मलाई असाध्य मन पर्ने क्षेत्र हो : गायक नविन कार्की
  लाऊ माया चुनेर’, महलमा राज होला तिम्रो’, तिमीलाई रोजें’, कुवाको पानी’ जस्ता दर्जनौ गीत श्रोतामाझ पस्केर चर्चा बटुली रहेका गायक हुन नविन कार्की । यस्तै २ वर्षअघि नविन’ एल्बम पस्केका कार्की यतिबेला नयाँनयाँ गीतको रेकर्डिङमा व्यस्त छन् । उनका केही नयाँ गीत भर्खरै मात्र दर्शकश्रोतामाझ पुगेका छन् त केहीको रेकर्ड हुँदैछ छन् । गीत संगीत तथा कला यात्राको विषयलाई लिएर नव क्षितिज साप्ताहिकको लागि ...

नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न

नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न
काभ्रे । नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न भएको छ । साधारणसभा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता दबूको काभ्रे शाखा अध्यक्ष सोमकाजी शाक्य रहेका थिए । वार्षिक साधारण सभामा केन्द्रीय सल्लाहकार मोहन दुवाल, केन्द्रीय पार्षद एवं काभ्रे शाखाका सल्लाहकार सूर्यप्रसाद लाकोजूले दबूको विधान बमोजिम...

चर्चामा रामहरि र सावित्रीको गाउँमा मेरो घर (भिडियोसहित)

चर्चामा रामहरि र सावित्रीको गाउँमा मेरो घर (भिडियोसहित)
बिगत लामो समयदेखि गीतसंगीत क्षेत्रमा जमेका काभ्रेली चर्चित गायक एवं संगीतकार रामहरि न्यौपाने र गायिका सावित्री राना मगरको नयाँ काँठे लोकदोहोरी गित गाउँमा मेरो घर.. सांगितिक बजारमा आएको छ । हालै सार्वजनिक भएको नयाँ काठे लोकदोहोरी गित गाउँमा मेरो घर गितलाई ओएसआर डिजिटल युट्युव च्यानलमा हेर्न सकिन्छ । गाउँ घरको कथा बस्तुलाई गित मार्फत प्रस्तुत गरिएको गितलाई रामहरी न्यौपानेले सिर्...

प्रभात साकोसको १६ औं स्थापना दिवस सम्पन्न

प्रभात साकोसको १६ औं स्थापना दिवस सम्पन्न
प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं स्थापना दिवस सम्पन्न भएको छ । संस्थाको नयाँ कार्यालय शुभकामना सिनेमा हल पछाडी पट्टी प्राविधिक तथा व्यवसायीक शिक्षालय भेटेनरी जेटिए तालिम केन्द्रसंगैको घरमा प्रभात बचत तथा ऋण सहकारी संस्थाले आफ्नै कार्यालय अगाडि स्थापना दिवस मनाएको छ । संस्थाको अध्यक्ष सागर नाथ कपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाको शेयर सदस्य, सं...