पार्वती मा.वि.को ६४औं वार्षिकोत्सव सम्पन्न

पार्वती मा.वि.को ६४औं वार्षिकोत्सव सम्पन्न
  दुंखर्क । नेपाल सरकारबाट नमूना विकासका लागि छनोट भएको दक्षिणी काभ्रेको अग्रणी सामुदायिक विद्यालय पार्वती माध्यमिक विद्यालये आफ्नो ६४औं वार्षिकोत्सव एक कार्यक्रमबीच भव्य रुपमा सम्पन्न गरेको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष अधिकारीले व्यक्ति विकासको प्रमुख आधार भनेको शिक्षा भएको बताउनुभयो । उहाँले शिक्षाले भाषाभाषी, भेषभुषा र ...

देशको बजेट उत्पादन मुखि र नाफामुखी हुनुपर्छ “सन्ताेष प्रसाद तिवारी”

देशको बजेट उत्पादन मुखि र नाफामुखी हुनुपर्छ “सन्ताेष प्रसाद तिवारी”
काठमाडौं- ‘बजेट एक निश्चित अवधिका लागि कुनै पनि देसमा सरकारको योजनामा ल्याइने एक वित्तिय प्रकृया हो । समग्रमा बजेट राज्यको सम्पूर्ण आय–व्ययको बार्षिक रूपमा एकमुष्ट लेखा परिक्षण गरी सार्वजनिक तवरले प्रस्तुत गरिने राज्यको बृहत् अर्थ व्यवस्था हो । नेपालमा बजेट व्यवस्थापन एवम् सम्पादन गर्ने तरिका विगत लामो समयदेखि नै पूर्ण रूपमा उपयुक्त र पादर्शी नभएको गुनासो छ । बजेट तथा कार्यक्रमहरू अनुमानको भरमा तर...

यातायात व्यवस्थापन सुचना प्रणाली( टिएमआइएस) अनलाइन प्रणाली सुरु

यातायात व्यवस्थापन सुचना प्रणाली( टिएमआइएस) अनलाइन प्रणाली सुरु
बागमती प्रदेश सरकारले सेवाग्राहीका लागि यातायात व्यवस्थापन सुचना प्रणाली( टिएमआइएस) अनलाइन प्रणाली सुरु गरेको छ।  आज काठमाडौकाे एकान्तकुना यातायात कार्यालयमा एक कार्यक्रम सहित  बागमती प्रदेशका श्रम ,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले उक्त अनलाइन प्रणाली सुरु गरेको हो। बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनका सेवाग्राहीले  अनलाइन मार्फत राजस्व तिर्न सक्ने छन् । प्रमाणिकरणकाे लागि   कार्य...

अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता, एक्सप्रेस प्रथम र सामुदायिक दोश्रो

अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता, एक्सप्रेस प्रथम र सामुदायिक दोश्रो
  काभ्रेपलान्चोक - अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ। आइतबार बुडोल सामुदायिक साकोसले आयोजना गरेको अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको हो । बुडोल सामुदायिक साकोस संस्थाको २५ औं वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरी “रजत महोत्सव” मनाउने क्रममा सहकारी संघ-संस्थाका सञ्चालकहरुको मैत्रीपूर्ण अन्तरसहकारी फुटसल प्रतियोगिता सम्पन्न ...

काभ्रे जिल्ला सहकारी संघको अर्ध बार्षिक समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काभ्रे जिल्ला सहकारी संघको अर्ध बार्षिक समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काभ्रे जिल्ला सहकारी संघ लि.ले आफ्नो पौष मसान्तसम्मको प्रगती विवरण सहित सम्पन्न कार्यक्रम तथा बाँकी योजनाहरु सहित विविध बिषयहरुमा समिक्षा बैठक सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा सहकारी अभियानमा लामो समय देखि योगदान गर्नुहुने प्रशिक्षक कुबेर निरौलाले प्रशिक्षण दिनु भउको थियो । प्रशिक्षण कार्यक्रममा जिल्ला सहकार...

सहकारी महासंघद्वारा रजिष्ट्रार घिमिरेसँग छलफल

सहकारी महासंघद्वारा रजिष्ट्रार घिमिरेसँग छलफल
राष्ट्रिय सहकारी महासंघको एक टोलीले सोमबार सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई भेटेर सहकारीको वर्तमान समसामायिक विषयमा छलफल गरेको छ । सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान र सहकारीको प्रवर्द्धनका विषयमा महासंघ र विभागविच सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा रहेको महासंघको टोलीमा वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, उपाध्यक्षहरु डिबी बस्नेत, इन्द...

सहकारी महासंघले सचिव दुवाडीसँग गर्यो छलफल

सहकारी महासंघले सचिव दुवाडीसँग गर्यो छलफल
राष्ट्रिय सहकारी महासंघको संचालक समितिको एक टोलीले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसँग समसामायिक विषयमा छलफल गरेको छ । मन्त्रालयका सचिव दुवाडीले सहकारी अभियानसँग हातेमालाे गर्न तयार रहेकाे बताउनु भयाे । महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वको सो टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्षहरु डिबी बस्नेत, इन्दिरा पन्त, संचालकहरु ...

 तीन विद्यालयका विद्यार्थीलाई उद्घोषण तालिम

 तीन विद्यालयका विद्यार्थीलाई उद्घोषण तालिम
बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तथा सार्वजनिक भाषण कलासम्बन्धि तालिम दिइएको छ । लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटी तथा पार्वती माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालित तालिममा ३ वटा विद्यालयका विद्यार्थीहरुलाई तालिम दिइएको पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुको बहुआयामिक विकासका लाग...

कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न

कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न
प्रभावकारी कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ। शुक्रबार बनेपाको पार्टी भेन्युमा काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैक लिमिटेड काभ्रेको संयुक्त आयोजनामा कर्जा असुली सम्बन्धि तालिम सम्पन्न भएको हो। काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको अध्यक्ष बिधान जोशीको सभापतित्वमा, बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा कार्...

जिल्लाकै उत्कृष्ट ‘इभेन्ट म्यानेजमेन्ट भेन्यु’ का रुपमा स्थापित गराउने उदेश्यले लोटस इभेन्ट

जिल्लाकै उत्कृष्ट ‘इभेन्ट म्यानेजमेन्ट भेन्यु’ का रुपमा स्थापित गराउने उदेश्यले लोटस इभेन्ट
  काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा.-७ मा अवस्थित लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. लाई जिल्लाकै एक उत्कृष्ट इभेन्ट म्यानेजमेन्ट भेन्युका रूपमा परिचित गराउने उदेश्यले कार्यक्रम भएको छ। करिब ९ रोपनी क्षेत्रफलमा नेपाली मौलिक कलासंस्कृति झल्कने १०,००० वर्गफीटको सुविधा सम्पन्न हल तथा सबै संरचनाहरु भुकम्प प्रतिरोधी विधि तथा प्रविधिबाट तयार गरिए र एकै समयमा २,५०० जनालाई सेवा उपलब्ध गराउन सक्...