छैठौं राष्ट्रिय झण्डा दिवस, चारदोबाटो चोकमा चार वटा राष्ट्रिय झण्डा

छैठौं राष्ट्रिय झण्डा दिवस, चारदोबाटो चोकमा चार वटा राष्ट्रिय झण्डा
काभ्रेपलान्चोक - आर्शु स्मृति प्रतिष्ठानले छैठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  आर्शु स्मृति प्रतिष्ठानको आयोजनामा बनेपाको चारदोबाटोमा छैठौं झण्डा दिवस मनाइएको हो। राष्ट्रिय झण्डा दिवसको अवसरमा बनेपा चारदोबाटोमा चार वटा नै राष्ट्रिय झण्डा राखेर छैठौं झण्डा दिवस मनाएको हो । नितान्त सामाजिक सेवामा रहेको आर्शु स्मृति प्रतिष्ठानले चारदोबाटो चोकमा  चार वटा नै झण्डा राखेको छ । प्रतिष्ठान यो कार्य...

आइजिपी कप फुटबल प्रतियोगिता लिग चरणको खेल समाप्त, अब Quarter-Final खेल

आइजिपी कप फुटबल प्रतियोगिता लिग चरणको खेल समाप्त, अब Quarter-Final खेल
सागाँ - नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको लिग चरणको खेलहरु समाप्त भएका छन्। लिगको समाप्ति सगैँ आयोजक नेपाल पुलिस स्कुल सागाँको दुवै टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक महाविधालय, नेपाल एपिएफ स्कुल, बुडानिलकण्ठ स्कुल, ल्याबरोटरि स्कुल र काठमाण्डौ विश्वविधालय हाई स्कुल Quarter-Final प्रवेश गरेका छन्। समुह ‘ए’ बाट ४ खेलमा सतप्रतिशत जित सहित नेप...

बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा निशुल्क दन्त शिविर सम्पन्न

बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा निशुल्क दन्त शिविर सम्पन्न
  काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । समाज डेण्टल बनेपाको प्राबिधिक सहयोगमा बनेपा वडा नं. ९ मा बौद्ध वृद्धा आश्रममा भएको एकदिने दन्त शिविरमा २० जना आश्रमका आमा बुबाहरुले सेवा लिएका थिए । आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि पटक पटक शिबिर राखेर वडाबासिको सेवा गर्न पाएकोमा खुसि लागेको वडा अध्...

दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित

दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिवरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । बुधबारबाट शुरु भएर बिहिकार सम्पन्न भएको शिविरमा ५ सय ४६ जना नागरिक लाभान्वित भएका हुन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा सेवाग्राहीले जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडज...

भवानी आधारभूत विद्यालयको ५१ औं सभा दाउरा चुल्होले दियो सबै विद्यार्थीलाई छालाको जुत्ता र मोजा

भवानी आधारभूत विद्यालयको ५१ औं सभा दाउरा चुल्होले दियो सबै विद्यार्थीलाई छालाको जुत्ता र मोजा
धाईटार - मण्डनदेउपुरकै अब्बल र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित भएरपनि कुनै समय बन्द हुने अवस्थामा पुगेर पुरानै लहमा फर्किने प्रयासरमा रहेको श्री भवानी आधारभूत विद्यालय मण्डनदेउपुर—८ धाईटारले आफ्नो गौरवमय ५१ औं बार्षिकोत्सव मनाएको छ । मण्डनदेउपुर नगरपालिका वडा नं ८ का अध्यक्ष निरञ्जन बिष्टको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सवमा स्थापनाकालदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधि...

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । विहिबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा ४ दिनसम्म चल्ने रनिङ शिल्डको उद्घाटन गरेका हुन् । गाउँपालिका अध्यक्षले प्रतियोगिताको उद्घाटन गर्दै खेलले आफ्नो व्यक्तित्व बिकास गर्नुका साथै समाज र राष्ट्रलाई योगदान गर्ने अवसर मिल्ने बताएका छन् । खेलमा उत्कृष्ठता देखाउदै गएमा देशलाई अन्तराष्ट्रमै पहिचान दिन ...

नमोबुद्धमा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन

नमोबुद्धमा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकामा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ । मानवबेचबिखन विरुद्धको स्थानीय समिति (गठन तथा परिचालन) निर्देशिका, २०७० मा भएको व्यवस्था बमोजिम नगर प्रमुख कुनसाङ लामाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा सामाजिक विकास समितिका संयोजक रहेका वडाअध्यक्ष विरबहादुर लामा, कार्यपालिका सदस्य सुशिला परियार, सेफ हाउस सञ्चालक संस्थाकातर्फबाट देवकी कोइर...

रोशी गाउँपालिकाद्वारा चौमासिक समिक्षा सम्पन्न

रोशी गाउँपालिकाद्वारा चौमासिक समिक्षा सम्पन्न
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले हरेक ४ महिनामा गाउँपालिकाद्वारा सम्पन्न गरेको कामहरू र गतिविधिहरू समिक्षा गर्दै आएका छन् । गाउँपालिकाले सोमबार चौमासिक समिक्षा सम्पन्न गरेको छ । चौमासिक समिक्षा कार्यक्रममा वडा नं. १ देखि वडा नं. १२ सम्मका सबै वडाका सचिवहरूले समिक्षा प्रस्तुत गरेका थिए । चार महिनामा वडाले गरेको काम, आगामी दिनमा गर्ने काम, समस्या, चुनौती र सम्भावनाको बारेमा समिक्षा प्रस्त...

इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई सम्पन्न

इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई सम्पन्न
रोशी । जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा अवस्थित इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार रोशी गाउँपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । नागरिक सुनुवाई कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदको वेलामा प्रहरीले महत्वपूणर् योगदान हुने बताए । विपदमा प्रहरीकै सहयोगमा जनप्रतिनिधि र कर्मचारीहरू मिलेर नागरिकक...

रोशीको सार्वजनिक सुनुवाई सम्पन्न

रोशीको सार्वजनिक सुनुवाई सम्पन्न
रोशी । जिल्लाको रोशी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकाको सभाहलमा सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । ग्लोबल युटिलिटी रिसर्च यूनिट प्रा.लि.ले सहजिकरण गरेको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूको जिज्ञासाको सम्बोधन जनप्रतिनिधिहरूको तर्फबाट गाउँपालिका अध्यक्ष दिनेश लामा र गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले र कर्मचारीहरूको तर्फब...