गरिमा बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न

गरिमा बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न
  काभ्रेपलान्चोक – गरिमा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शुक्रबार गरिमा साकोस संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।कार्यक्रममा सहकारीका सेयर सदस्यहरूको उपस्थितिमा साधारणसभा सम्पन्न भएको थियो। संस्थाका अध्यक्ष सुधीर बैधको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा सभाकासभा अध्यक्ष सुधीर बैधले पानसमा बत्ती बालेर कार्यक्रमको उद...

नमोबुद्ध नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई

नमोबुद्ध नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० मा सम्पन्न गरेका कार्यक्रम र योजनाको प्रगति, आर्थिक बर्ष २०८०÷८१ का लागि स्वीकृत बार्षिक नगर विकास योजना (नीति, कार्यक्रम, बजेट) लगायतका नगरपालिकाबाट हुने सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको छ । बिहिबार नगरपालिकाको कार्यालयमा नगरवासी, कृयाशिल राजनीतिक दल, सामाजिक संघ संस्था, सरोकारवाला र सेवाग्राहीको सहभागीता सार्वजनिक सुनुवाई ग...

मेघ सुवेदी दम्पत्तीद्वारा भुकम्प पिडितलाई २५ लाख नगद सहयोग,मृत्यु भएका प्रति व्यक्तिले पाए १५ हजार

मेघ सुवेदी दम्पत्तीद्वारा भुकम्प पिडितलाई २५ लाख नगद सहयोग,मृत्यु भएका प्रति व्यक्तिले पाए १५ हजार
जाजरकोट । नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिदै आएका मनकारी समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड टाभल्सले नेपालको सुदुर पश्चिममा हालै गएको विनाशकारी भूकम्प पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पका कारण निधन भएका प्रति व...

‘पाँचौं ज्योती फिल्मस् म्युजिक अवार्ड– २०८०’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

‘पाँचौं ज्योती फिल्मस् म्युजिक अवार्ड– २०८०’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
  दिनेश भण्डारी/ काठमाडौं । आगामी पुस १ गते दुबईमा सम्पन्न हुन गईरहेको 'पाँचौं ज्योती फिल्मस् म्युजिक अवार्ड– २०८०' को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । रोयल मुभिज प्रा.लि.को प्रस्तुतीमा बिगत चारबर्षदेखी नेपालमा आयोजना भइरहेको ज्योती फिल्मस् म्युजिक अवार्ड यसबर्षको पाँचौं संस्करणको फिनाले युएईको बरदुबईमा हुँदैछ । जम्मा ३३ बिधा रहेको यस अवार्ड यसपटक जाजरकोट र रुकुम भुकम्प पिडितको...

पनौती जेसीजको सुस्तरी मोटरसाइकल प्रतियोगीता

पनौती जेसीजको सुस्तरी मोटरसाइकल प्रतियोगीता
यही मिति २०८० कार्तिक २७ गतेका दिन पनौती ७ स्थित लायकु डबलीमा पश्चिम नेपालको जाजरकोटमा गएको भुकम्पमा रहत सहयोग र विस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न भन्ने मूल नाराका साथ सुस्तरी मोटरासाइकल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गयो । पनौती नगरका नगरप्रमुख श्री रामशरण भण्डारीबाट समुद्घाटन भएको कार्यक्रममा २७ जना प्रतिशर्धी रहेको थियो । द्रुत गतिबाट हुने दुर्घटनाकोबारेमा जनचेतना जगाउन र प्रतिश्प...

मंसिर ७ गतेको लागि काभ्रे युवा संघको तयारी बैठक सम्पन्न, बनेपा बाट काठमाडौं सम्म मोटरसाइकल र्‍याली

मंसिर ७ गतेको लागि काभ्रे युवा संघको तयारी बैठक सम्पन्न, बनेपा बाट काठमाडौं सम्म मोटरसाइकल र्‍याली
  काभ्रेपलान्चोक - नेकपा एमालेले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेले मंसिर ७ गते काठमाण्डौमा हुने कार्यक्रमको तयारी बैठक सम्पन्न गरेको छ । आज आइतबार बनेपा स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटिको तयारी बैठक बसेको हो । बैठकले जिल्लाको १३ वटै पालिकाबाट माईती घरमा हुने कार्यक्रममा युवा लैजाने निर्णय गरेको छ । राष्ट्रिय युवा...

साहित्यकार अभि सुवेदी र राम सुन्दर देवालाई दम्पती सहित सयपत्री राष्ट्रिय सम्मान

साहित्यकार अभि सुवेदी र राम सुन्दर देवालाई दम्पती सहित सयपत्री राष्ट्रिय सम्मान
सयपत्री प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा विगत २०५५ सालदेखि वर्षेनी जनागालमा साहित्यिक कार्यक्रम गरी राष्ट्रिय स्तरका एक र काभ्रेली साहित्यकार एक जोडी दम्पत्तिलाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दै आएको छ । सोही अनुरुप यस वर्ष एक साहित्यिक कार्यक्रमका बीच सयपत्री प्रतिष्ठान नेपाल का सल्लाहकार तथा कार्यक्रम संयोजक मोहन दुवालको सभापतित्व, शिक्षाविद तथा काठ...

देउसी भैलो भट्याउन आउदैन हेर्नुस् देउसी भैलो भट्याउने केही चलनहरु

देउसी भैलो भट्याउन आउदैन हेर्नुस् देउसी भैलो भट्याउने केही चलनहरु
देउसी भैलो भट्याउने केही चलनहरु ए भन भन भाइ हो ए राम्ररी भन एक स्वर मिल्दोजुल्दो एक Deucere भान ए वर्षमा दिनको एक चाडवाड ए जनाउने पर्ने ए मनाउने पर्ने हे घरकी छोरी बाबा ए घरबेटी आमा ए आइपुग्छ हामी ए भनभन साथी हो ए राम्ररी भन एक स्वर मिल्दोजुल्दो ए झिलीमिली झिलीमिली एके को झिलिमिली ए बत्तिको झिलीमिली ए फूलको झिलीमिली ए हामी त्यसै ए आएका है...

मिस गुरुङ ईन्टरनेसनल , पाचौं संस्करण को ग्राण्ड फिनाले सम्पन्न, जेरिना गुरुङ बनिन् विजेता

मिस गुरुङ ईन्टरनेसनल , पाचौं संस्करण को ग्राण्ड फिनाले सम्पन्न, जेरिना गुरुङ बनिन् विजेता
  सौर्न्दय प्रतियोगिता मिस गुरुङ ईन्टरनेसनल पाँचौ संस्करणको ग्राण्ड फिनाले हिजो काठमाडौको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ । मिस गुरुङ ईन्टरनेसनल सिजन ५ को उपाधी सिक्किमकि जेरिना गुरुङले जिनेकी छन् । जेरिनाले यमाहाको स्कुटरसंगै ५ लाख बराबरको पुरस्कारहरु पाएकी छन् । फस्ट रनरअपको उपाधी तारा गुरुङले हात पारिन भने सेकेन्ड रनरअपको उपाधी करिना गुरुङले हात पारिन । मिस पपुलरको उपाधी अनामिका गुर...

सिद्धार्थ मा.बि तथा कलेजको तिहार शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न

सिद्धार्थ मा.बि तथा कलेजको तिहार शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न
  काभ्रेपलान्चोक - सिद्धार्थ मा.बि तथा कलेजले कार्तिक २४ गते शुक्रबार तिहार शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । सिद्धार्थ मा.बिको प्रधानाध्यापक गुञ्ज प्रसाद लुइँटेलको सभापतित्वमा तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य शिक्षल श्री बहादुर कार्कीले राख्नु भएको थियो भने शुभकामना मन्तव्य शिक्षक चन्द्रकुमार सुवेदीले राख्नु...