बेथानचोकद्वारा खेलाडीलाई नगद ५० हजार पुरस्कार

बेथानचोकद्वारा खेलाडीलाई नगद ५० हजार पुरस्कार
अक्टोबर १९ देखि २१ तारिखसम्म बङ्गलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगततर्फसमेत गरी प्रतियोगितामा दुई ओटा पदक जित्नुहुने बेथानचोकका विष्णु खत्रीलाई गाउँपालिकाले नगद र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ । उहाँलाई गाउँपालिकाले एक कार्यक्रमबीच नगद रु. ५० हजार र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो । बेथानचोक–५ भंगालाका खत्रीले नेपालको तर्फब...

देउसी भैलाे कार्यक्रम २०८० सम्पन्न

देउसी भैलाे कार्यक्रम २०८० सम्पन्न
  बनेपामा रहेकाे विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलमा भि.एस. किड्स,ट्यालेन्ट हन्ट, डिस्गाइज र देउसी भैलाे कार्यक्रम २०८० सम्पन्न भएकाे छ । हिजाे र अाज दुई दिन गरि उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । भि.एस किड्समा कक्षा १ देखि ४ सम्मका गरि जम्मा ३२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । जसअन्तर्गत केटाहरूबाट सुयाेग पाैडेल थर्ड रनरप, रिदम जङ्ग थापा सेकेण्ड रनरप,श्लाेक कटेल फर्स्ट रनर...

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको खेलकुद सप्ताह पुरस्कार वितरण तथा तिहार शुभकामना कार्यक्रम सम्पन्न 

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको खेलकुद सप्ताह पुरस्कार वितरण तथा तिहार शुभकामना कार्यक्रम सम्पन्न 
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कार्तिक २४ गते शुक्रबार खेलकुद सप्ताहको पुरस्कार वितरण तथा तिहार शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा आयोजना गरेको थियो । कार्यक्रम दुई चरणहरुमा गरिएको थियो । विहानी तथा दिवा सत्रको कार्यक्रममा व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले शुभकामना मन्तब्य राखेका थिए । निर्देशक वैद्यले नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाका साथ साथै अतिरिक्त ...

रोशीको मैत्रीपुर्ण फूटबल खेलमा प्रहरी विजयी

रोशीको मैत्रीपुर्ण फूटबल खेलमा प्रहरी विजयी
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीहरुबीच भएको मैत्रीपूणर् फूटबल प्रतियोगितामा प्रहरीको टिम विजयी भएका छन । शुक्रबार रोशी गाउँपालिका-५ पोटाखोला दोभानको खेलमैदानमा भएको खेलमा २-१ गोलले प्रहरी विजयी भएका हुन । शुभदिपावली, छठ तथा नेपाल संवतको अवसरमा आयोजित प्रतियोगितामा प्रहरीले २ गोल गरी विजयी भएका छन भने कर्मचारी टिमले १ गोल गरि पराजित भएका छन...

मोडल दिपाशा बिसीको निधनले सिङ्गो कला क्षेत्र स्तब्ध

मोडल दिपाशा बिसीको निधनले सिङ्गो कला क्षेत्र स्तब्ध
काठमाडौं । अभिनेत्री तथा मोडल दीपाशा विसी ‘‘जलपरी’ को निधन भएको छ । उनको आज काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बुधबार राती उडुसलाई प्रयोग गर्ने विषाधी सेवन गरेर सिकिस्त भएकी र उपचारको लागि विनायक अस्पताल लगिएको थियो । त्यहाँ उपचारमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले आज बिहान मृत घोषित गरेको हो । यतिबेला विसीको शवलाई पोष्टमार...

नमोबुद्धले एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने, वडास्तरमा नै योजना सम्झौता गरिने

नमोबुद्धले एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने, वडास्तरमा नै योजना सम्झौता गरिने
काभ्रे । नागरिकलाई घरदैलोमा नै सेवा उपलव्ध गराउन नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवा संचालन गर्ने भएको छ । नगरपालिका केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजश्व संकलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपांगता लगायतका लक्षित वर्ग सम्बन्धमा नगरपालिकाबाट प्रदान गरिने सेवासहित सबै वडामा मंसिर मसान्तसम्म एकिकृत घुम्ती सेवा सञ्चालन...

नेबिसंघ काभ्रे सभापति नृपेश बादेले सुरु गरे भूकम्पबाट प्रभावितको लागि राहत संकलन

नेबिसंघ काभ्रे सभापति नृपेश बादेले सुरु गरे भूकम्पबाट प्रभावितको लागि राहत संकलन
काभ्रेपलान्चोक - नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काभ्रेले जाजरकोट भूकम्पबाट प्रभावितको लागि राहत संकलन सुरु गरेको छ । नेपाल विद्यार्थी संघ काभ्रे जिल्ला सभापति नृपेश बादेका अनुसार आज २२ गते बाट राहत सहयोग संकलन सुरु गरेको बताए । काभ्रेका विभिन्न व्यक्ति संस्थाहरुसँग सहयोग संकलन गरेर भुकम्प प्रभावित क्षेत्रमा उक्त राहत वितरण गरिने बादेले जानकारी दिएका छन् । बादले सम्पुर्ण व्यक्ति तथा स...

काभ्रेमै पहिलोपटक पब्जी प्रतियोगिता सम्पन्न

काभ्रेमै पहिलोपटक पब्जी प्रतियोगिता सम्पन्न
काभ्रे । काभ्रे जिल्लामै पहिलो पटक विद्यायलय अन्तर सदन पब्जी प्रतियोगीता सम्पन्न भएको छ। जिल्लाको व्यापारिक बनेपा-८ मा अवस्थित बागमती अङ्ग्रेजी बोर्डिङ स्कुलको आयोजना पब्जी खेल सम्पन्न भएको हो । सो विद्यालयले स्थापनाकालदेखिनै बालबालिकाको सर्वाङ्गिन विकासका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापहरु सन्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र बिष्टले जानकारी दिए । उक्त खेलले बालबालिकाक...

साना साना गल्तीहरुले राम्रा संस्थाहरु पनि ताला लाग्न बाध्य भएका छन् : : लक्ष्मण गौतम अध्यक्ष श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था लि. 

साना साना गल्तीहरुले राम्रा संस्थाहरु पनि ताला लाग्न बाध्य भएका छन् : : लक्ष्मण गौतम अध्यक्ष श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था लि. 
काभ्रेपलान्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं ३ माझीफेदामा पिता चन्द्रमणी गौतम र माता गङ्गामाइ गौतमको कान्छो सन्तानको रुपमा २०५१ सालमा जन्मिएको लक्ष्मण गौतम २०७० साल देखि सहकारी क्षेत्रमा सक्रिय रुपमा लाग्दै आइरहेको हुनुहुन्छ । बिद्यालय स्तर एस.एल.सी सम्मको अध्ययन गाउँ कै श्री बुद्ध हिमालय माध्यमिक विद्यालयबाट सकेर उच्च शिक्षाको लागि सहर पसेको र निरन्तर संघर्षका दिनहरुलाई पार ग...

समाजसेवामा हरि थापाको सक्रियता तीब्र, बनेपा १४ चतुरेमा नगदसहित खाद्यान्न सहयोग

समाजसेवामा हरि थापाको सक्रियता तीब्र, बनेपा १४ चतुरेमा नगदसहित खाद्यान्न सहयोग
काभ्रेपलान्चोक – इन्द्र शोभा युवा मिलन क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाले आर्थिक रुपमा विपन्न परिवारलाई नगदसहित खाद्यान्न सहयोग गर्नु भएको छ। आर्थिक रुपमा विपन्न अपांग बनेपा वडा नं. १४ चतुरे निवासी ललन तामाङलाई १८,१५० सहित खाद्यान्न वितरण गर्नु भएको थियो। बनेपा नगरपालिका वडा नं. १४ को वडा अध्यक्ष टुल्कु लामाले उक्त आर्थिक रुपमा विपन्न परिवारलाई वडाको तर्फ...