काभ्रेको बेथानचोकमा बोलेरो दुर्घटना ११ जना घाइते 

काभ्रेको बेथानचोकमा बोलेरो दुर्घटना ११ जना घाइते 
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–१ निगालेमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो खानीखोला गाउँपालिकाको तालढुंगाबाट बेथानचोकतर्फ आउने क्रममा उक्त बाेलेराे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका पसूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार आज करिब १४ः४० बजेको समयमा बेथानचोक गाउँपालिका–१ निगाले स्थित तालढुङ्गाबाट बेथानचोक तर्फ आउदै...

रोशी कप २०८० मा वडा नं. ९ विजयी

रोशी कप २०८० मा वडा नं. ९ विजयी
रोशी गाउँपालिका वडा स्तरीय ‘रोशी कप २०८०’ फूटबल प्रतियोगितामा वडा नं. ९ विजयी भएको छ । कार्तिक ३ गतेबाट नेपालीहरूको महान चाड विजया दशमी २०८० को पावन अवसरमा आयोजित प्रतियोगितामा वडा नं. ९ विजयी भएका हुन् । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगिताको समापन शुक्रबार भएको हो । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा पिन्थली युवा क्लवले आयोजना गरेको वडास्तरीय फूटब...

समाजसेवी लामाको पहलमा क्यान्सर पिडितलाई १ लाख रुपैंया सहयोग

समाजसेवी लामाको पहलमा क्यान्सर पिडितलाई १ लाख रुपैंया सहयोग
काभ्रे – नेपाली कांग्रेस काभ्रेका नेता एवं समाजसेवी हेम कुमार तामाङको पहलमा क्यान्सर पिडितलाई सहयोग गरिएको छ । मुखको क्यानसरले थलिएका काभ्रेको पाँचखाल नगरपालिका वडा नं ड स्थित चिसापानीका ४१ वर्षीय उमेश तामाङलाई कांग्रेसका नेता एंव समाजसेवीको पहलमा १ लाख रुपैंया सहयोग प्रदान गरिएको हो । आफ्नो गाउँको भाई क्यान्सर रोग पिडित भएको र उपचारको लागि आर्थिक स्थिती कमजोर भएकाले साथीभाईको सहयोगमा उमेशलाई १ ल...

ढुङखर्कमा जुनियर खेलाडीहरुको बेल्ट टेस्ट,सन्जली मोक्तान प्रथम, सौगात तिमल्सिना दोश्रो

ढुङखर्कमा जुनियर खेलाडीहरुको बेल्ट टेस्ट,सन्जली मोक्तान प्रथम, सौगात तिमल्सिना दोश्रो
  काभ्रेपलान्चोक - आज बिहिवारको दिन नेपाल सितोरियो कराँते डोजो संघले श्री पार्वती माध्यामिक विद्यालय, बेथानचोक गाउँपालिका वडा नं. २ ढुङखर्कमा जुनियर खेलाडी बेल्ट टेस्ट कार्यक्रम सम्पन्न गरेको छ । २४ जना जुनियर खेलाडीहरुको ग्रेडिङ (बेल्ट टेस्ट ) कार्यक्रम सम्पन्न गरेको हो। पुष्पाञ्जली डोजो बेथानचोकको अध्यक्ष एवम् प्रशिक्षक देवचन्द्र वाईवाको सभापतित्वमा, बेथानचोक गाउँपालिकाको उपाध्यक्ष ता...

चाडपर्वको अवसरमा हेटौंडा लेडि जेसिसको बालबालिकालाई सहयोग

चाडपर्वको अवसरमा हेटौंडा लेडि जेसिसको बालबालिकालाई सहयोग
  हेटौडा :- बालवालिका भोलीका भविष्य हुन्् ।तसर्थ बालबालिकाको हक अधिकारको प्रयोग र जिवनयापनमा हुने सहयोग सांच्चै नै सत्कर्म नै हुने गर्दछ । यस्तै सत्कर्म गर्दै अगी बडिरहेको हेटौंडा लेडी जेसिजले भाईबहिनीहरु संग दसैं कार्यक्रम सन्चालन गर्दै एक अनाथ आश्रमका बालबालिकालाई ज्याकेट र खानेकुरा हस्तान्तरण गरेको छ । हेटौंडा लेडि जेसिसका बर्ष २०२३ कि अध्यक्ष समेत रहेकी दिलमाया घर्तीका अनुसार आश्...

रोशीको ४८२ कुकुर र बिरालोलाई लगाए रेबिज बिरुद्धको भ्याक्सिन

रोशीको ४८२ कुकुर र बिरालोलाई लगाए रेबिज बिरुद्धको भ्याक्सिन
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले ४ सय ८२ वटा घर पालुवा जनावर कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको छ । १७औँ विश्व रेबिज दिवसको अवसरमा गाउँपालिकाले सप्ताहव्यापी रेबिज बिरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । सो अभियानमा ४ सय ५६ वटा कुकुर र २६ वटा बिरालोलाई रेबिज बिरुद्धको खोल लगाएको हो । रोशी गाउँपालिका पशु सेवा शाखाका प्रमुख रघुनी साहका अनुसार १२ वडामा ४ सय ८२ कुकुर तथा ...

बनेपा महोत्सवमा आज रमेश राज भट्टराई, जितु लोप्चनको साथै तेक्वान्दो प्रतियोगिता हुदै

बनेपा महोत्सवमा आज रमेश राज भट्टराई, जितु लोप्चनको साथै तेक्वान्दो प्रतियोगिता हुदै
बनेपा महोत्सव २०८० मा आज बुधवार रमेश राज भट्टराई, जितु लोप्चन लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बनेपा ब्वाईज क्लब (बीबीसी) ले जनाएको छ । बनेपाको उग्रेश्वर मन्दिरको प्राङ्गणमा बनेपा महोत्सव २०८० चौंथो संस्करण भईरहेको छ ।आज बुधवार महोत्सवको तेह्रौं दिन चर्चित गायक रमेश राज भट्टराई, जितु लोप्चन, राजन चौलागाई(खैराते), मित्र भोछिभोया, विश्वराम कार्कीको प्रस्तुती साथै बी.बी.सी. आई टी ए...

रविन्द्र कार्कीको स्वरमा “के साह्रो राम्री हो” सार्वजनिक (भिडियो सहित)

रविन्द्र कार्कीको स्वरमा “के साह्रो राम्री हो” सार्वजनिक (भिडियो सहित)
  दिनेश भण्डारी / काठमाडौं- बजारमा काँठे भाका गीत हरु एक पछि अर्को गर्दै बजारमा सार्वजनिक हुँदै आएको देखिन्छ। आएका गीत संगीत ले कतिले सफलता पाउँछन् त कतिले मनोरञ्जन दिँदै गएको देखिन्छ । चलेका वा नचलेका कलाकार र गीत संगीत ले नेपाली संगीत क्षेत्रमा निकै योगदान पुर्याएका हुन्छन् । यस्तै भावना मा सार्वजनिक भएको "के साह्रो राम्री हो" गीत अहिले विस्तारै सामाजिक सञ्जाल र संञ्चार माध्यममा आफ्नो दर...

शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
  काभ्रेपलान्चोक – शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा बनेपा नगरपालिकाको वडा नं.१ देखि १४ नं. वडा सम्मका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । झण्डै ५०० घर धुरिलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । नेपाल तरुण दल केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व सुधीर बैधको नेतृत्वमा बनेपा नगरपालिका वडा नं. १ देखी १४ सम्मका विपन्न परिवारहरु लाई खाद्यान्न वितरण गरिए...

रोटर्याक्ट क्लब अफ बनेपाले चंगा उडाउने प्रतियोगिता आयोजना गर्ने

रोटर्याक्ट क्लब अफ बनेपाले चंगा उडाउने प्रतियोगिता आयोजना गर्ने
बनेपा - कुनै बेला मनोरञ्जनको महत्वपुर्ण मानिने चंगा उडाउने संस्कृति हराउदै जान थालेको छ । विगत एक दशक अगाडी सम्म दशै तथा तिहार मा बालवालिका देखी युवा युवतीले मनोरञ्जनको रुपमा लिने चंगा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको कारण लोप हुन थालेको हो । युवा पुस्ताको रोजाईमा पर्न नसक्दा पछिल्ला वर्षहरुमा चंगा उडाउने पुरानो परम्परा लोप हुँदै गएको छ ...