रोटर्याक्ट क्लब अफ बनेपाले चंगा उडाउने प्रतियोगिता आयोजना गर्ने

रोटर्याक्ट क्लब अफ बनेपाले चंगा उडाउने प्रतियोगिता आयोजना गर्ने
बनेपा - कुनै बेला मनोरञ्जनको महत्वपुर्ण मानिने चंगा उडाउने संस्कृति हराउदै जान थालेको छ । विगत एक दशक अगाडी सम्म दशै तथा तिहार मा बालवालिका देखी युवा युवतीले मनोरञ्जनको रुपमा लिने चंगा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको कारण लोप हुन थालेको हो । युवा पुस्ताको रोजाईमा पर्न नसक्दा पछिल्ला वर्षहरुमा चंगा उडाउने पुरानो परम्परा लोप हुँदै गएको छ ...

म्यूजिक खबरको ७ औं वार्षिकोत्सव तथा स्रष्टा एवं पत्रकार सम्मान कार्यक्रम (फोटो फिचर)

म्यूजिक खबरको ७ औं वार्षिकोत्सव तथा स्रष्टा एवं पत्रकार सम्मान कार्यक्रम (फोटो फिचर)
काठमाडौं । स्तरिय एवं मौलिक संगीतको धार, नेपाली गीत सङ्गीतको आधार मुल नाराका साथ स्थापित नेपालको एकमात्र सांगीतिक पाक्षिक पत्रिका म्यूजिक खबरले आफ्नो सातौं वर्ष पुरा गरेकोछ । यहि अवसरमा म्यूजिक खबरको को ७औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राजधानीको बालुवाटार स्थित नेपाल हाउसमा आयोजत कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति शम्...

किसानहरुलाई रासायनिक मल समयमै दिन नसकेको सरकारले चार महिनादेखि दूध विक्री गरेको मूल्य दिएन : गोकुल बास्कोटा

किसानहरुलाई रासायनिक मल समयमै दिन नसकेको सरकारले चार महिनादेखि दूध विक्री गरेको मूल्य दिएन : गोकुल बास्कोटा
श्री सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड धुलिखेल, वडा नंबर २ को ३१ औं बार्षिकोत्सव तथा २३ औं साधारण सभा २०८० साल असोज २८ गते सम्पन्न भएको छ । यस श्री सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड धुलिखेल, वडा नंबर २ रविमा २०५० साल फागुन १२ गते सहकारी डिभिजन कार्यालय धुलिखेल काभ्रेमा दर्ता नम्बर १११ म दर्ता भए पश्चात यस संस्थाले तत्कालीन रविओपी गाविस वडा नम्बर १ देखि ५ सम्मका वडाहरु र देवी...

मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन

मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन
  काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले पहिलो पटक बजार अनुगमन थालेको छ । उपप्रमुख एवं अनुगमन समितिका संयोजक विष्णुमणि नेपालको अगुवाईमा आज कुन्ताबेसीबाट बजार अनुगमन प्रारम्भ गरिएको हो । पहिलो दिन कुन्ताबेसीका किराना, तरकारी, फलफूल, मिठाई पसल, मासु पसल, खाद्यन्न पसल, हार्डवेयर पसलको अनुगमन गरिएको छ । केही पसलमा म्याद ग्रुजिएको खाद्य सामग्री भेटिएको थियो । ‘चाडपर्वमा बजारमा कि...

अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान

अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान
अमेरिकाको बोस्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवि, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह एकैदिन दुई फरक कार्यक्रममा "साहित्य सम्मान-२०८०" बाट सम्मानित भएकी छिन्। डायस्पोरामा रहेर पनि नेपाली कला साहित्य गीत संगीत तथा चलचित्रको उत्थानको लागि विशेष योगदान पुर्याएको उच्च मूल्यांकन गर्दै उनलाई फरक फरक कार्यक्रममा एकैदिन दुई सम्मान गरिएको थियो। पावर इनटरनेशनल मिडिया नेपाल (पीम नेपाल...

नेपाली र मैथिली भाषाका वेव सिरिज “आरती” को ट्रेलर सार्वजनिक

नेपाली र मैथिली भाषाका वेव सिरिज “आरती” को ट्रेलर सार्वजनिक
मधेशमा बढ्दो हत्या हिंसा र बलात्कारमा आधारित बेव सिरिज आरतीको ट्रेलर सार्वजनिक भएको छ । युवा निर्देशक रोसन दासको निर्देशनमा एक साथ नेपाली र मैथली भाषामा सो बेव सिरिजको ट्रेलर सार्वजनिक गरेका छन । खासमा पच्छिलो समय जनकपुरकी आरती साहको हत्या, हिंसा र बलात्कारको घटनालाई आधार बनाएर बनाइएको यो बेव सिरिजले सबैको मत जित्ने अपेक्षा गरिएको छ । मैथली भाषका लागि राकेश साह निर्माता बनेका छन । सुरुमा नेपाल...

कालापानी साना किसान कृषि सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

कालापानी साना किसान कृषि सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
बेथानचोक–२, ढुंखर्कमा रहेको भगवती कालापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले अधिकांश जनताले बसोवास गर्ने सुविधाविहीन, गरिबी तथा अशिक्षा, बेरोजगारी, अर्धबेरोजगारी जस्ता समस्या भएका ग्रामिण भेगमा कृषि सहकारीले पुर्याएको टेवा प्रशंसनीय भएको भन्...

सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८०

सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८०
बेथानचोक गाउँपालिका र भूमिमाता युवा क्लबको आयोजनामा सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८० को गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडा नं. ४ मा अवस्थित तिप्चोक खेल मैदान एक कार्यक्रमबीच उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले गाउँपालिका भित्रका प्रतिभाहरुबीच प्रतिस्पर्धा गराउँदै प्रतिभाहरु उत्पादन गर्न यस प्रकारक...

सांस्कृतिक शाखाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम सम्पन्न

सांस्कृतिक शाखाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - बिजया दशमी शुभ दिपावली नेपाल सम्वत तथा छठ पर्वहरुको अवसरमा नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाद्वारा कला संस्कृति र मौलिकता जगेर्ना गर्ने उदेश्यले आयोजित शुभकामना आदानप्रदान प्रतियोगिता २०८० का सहभागीहरु लाई पुरस्कार वितरण शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखा प्रमुख राम कृष्ण पोखरेलको सभापतित्वमा, नेपाल...

चाडपर्व लक्षित शान्ति सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चाडपर्व लक्षित शान्ति सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
राजन थापा / काठमाडौं तारकेश्वर नगरपालिकामा चाडपर्वलाई लक्षित शान्ति, सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं ८ को आयोजनामा बालजु वृतको सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । तारकेश्वर नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष श्याम कृष्ण सापकोटाको सभापतित्वमा, तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा सम्...