बिकासले फडको मार्दै तारकेश्वर नगरपालिका, नगरको सम्पूर्ण समस्याहरु समाधान गर्दै नगर प्रमुख महर्जन
राजन थापा/ काठमाडौं
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १ र ७ को सिमानामा संगला खोला पुलको शिलान्यास गरिएको छ । तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनले शिलान्यास गर्नु भएको हो ।
आयोजना सम्पन्न २०८१ असार पन्ध्र गते सम्म रहेको छ भने कुल लागत ३,२३, ६०, ४०९ रहेको छ । उक्त पुल निर्माण ठेक्का पुष्पाजली बिल्डर्स प्रालीले पारेको छ । तारकेश्वर नगरपालिका वडा नं. १ को वडा अध्यक...