जिल्लामा नै पहिलो पटक नाईटिङ्गेल एकेडेमीले सम्पन्न गर्यो स्विमिङ प्रतियोगिता

जिल्लामा नै पहिलो पटक नाईटिङ्गेल एकेडेमीले सम्पन्न गर्यो स्विमिङ प्रतियोगिता
बनेपा - काभ्रेको बनेपा-१० स्थित नाईटिङ्गेल एकेडेमीका विद्यार्थीहरू पौडीमा रमाएका छन् । स्कूलले आयोजना गरेको पौडी प्रतियोगितामा सहभागी विद्यार्थीका साथै विद्यालयमा अध्ययनरत विद्यार्थी पनि पौडीमा रमाएका हुन् ।  जिल्लमा नै पहिलो पटक बनेपाको नाईटिङ्गेल एकेडेमीले पौडी प्रतियोगिता सम्पन्न गरेको छ । काभ्रेको नै पहिलो पौडी प्रतियोगिता संचालन गर्ने विद्यालय बनेको छ नाईटिङ्गेल एकेडेमी । नाईटिङ्गेल एकेडे...

दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९ हुदैँ

दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९ हुदैँ
काभ्रे : जिल्लाको धुलिखेलमा ‘दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९’ हने भएको छ । ब्याच नं २०६५ धुलिखेलको आयोजना र धुलिखेल नगरपालिकाको सहयोगमा यहीँ असोज ९ र १० गते धुलिखेल–४ स्थित एस.आर फुटसलमा फुटसल टोर्नामेन्ट हुदैँछ । टोर्नामेन्टमा प्रथम हुनेले १ लाख १० हजार र दास्रो स्थान हासिल गर्नेले ५५ हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् । टोर्नामेन्टका लागि काभ्रे जिल्ला फ...

बनेपाका सन्देश मानन्धर प्रदेशमा प्रथम भएपछि नवौँ राष्ट्रिय प्रतियोगिताको लागि गण्डकी प्रदेश जादै

बनेपाका सन्देश मानन्धर प्रदेशमा प्रथम भएपछि नवौँ राष्ट्रिय प्रतियोगिताको लागि गण्डकी प्रदेश जादै
काभ्रेपलान्चोक - नेपाल क्योकुशिन सेइसिनकाइकान कराते संघका सन्देश मानन्धर पुरुष खुल्ला तौल समुहमा प्रदेश नं ३ बाट प्रथम हुन भएको छ । बनेपाको लायकुमा भएको प्रदेश स्तरीय खेलमा प्रथम स्थान हासिल गर्नु भएको हो । प्रदेश स्तरीय खेलमा प्रथम भइ नवाैं राष्ट्रिय खेलकाे लागि छनाैट हुनु भएको छ । बागमती प्रदेश स्तरीय प्रतियोगिताबाट छनोट भएको खेलाडी गण्डकी प्रदेशमा हुने लागेको नवौँ राष्ट्रिय प्रतियोगितामा सह...

कोशिपारी खुल्ला ‘वडादशैं कप फुटबल प्रतियोगिता’ हुँदै

कोशिपारी खुल्ला ‘वडादशैं कप फुटबल प्रतियोगिता’ हुँदै
काभ्रेपलान्चोक - काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ४ मा ‘वडादशैं कप फुटबल प्रतियोगिता’ हुने भएको छ । चौबास युथ एशोसियसन द्वारा आयोजित यस प्रतियोगिता असोज १५ गते बाट सुरु हुने भएको छ ।            प्रतियोगितामा प्रथम पुरस्कार १ लाख नगद, प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार ५० हजार रुपैयाँ नगद, प्रमाण पत्र र मेडल तेस्रो पुरस्कार २५ हजार नगद, प्रमाण पत्र र मेडलको व्यवस्था गरेको छ ।     पूरा विवरण तल...

बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा देउराली डाँडामा वृक्षारोपण

बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा देउराली डाँडामा वृक्षारोपण
काभ्रेपलान्चोक – बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा आज (शनिबार) बनेपा नगरपालिका वडा नं. पाँच र ९ को समाना मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रम बनेपा सोसियल युथ काउन्सिलका सदस्यहरु सल्लाहकारहरु र स्थानीयहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बनेपा सोसियल युथ काउन्सिलको अध्यक्ष प्रोगेश श्रेष्ठले वातावरण संरक्षणमा स्थानीयको ...

बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि

बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि
बनेपा सोसियल युथ काउन्सिलले आज बनेपाको मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण गरेको छ । विभिन्न थरीका बिरुवाहरु जस्तै आँप,कपुर,सुन्तला,रिठ्ठा,चाप,काइयो लगायतका बिरुवा रोपिएको छ ।     पूरा भिडियो तलको लिन्कमा हेर्नुस्   https://www.youtube.com/watch?v=5OO20ijr3Qg  

विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान

विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान
नेदरल्याण्डमा हुन गईरहेको विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन टोली प्रस्थान गरेको छ। यही जुलाई २८ देखि अगष्ट १ तारिक (साउन १२ देखि १६ गते)सम्म नेदरल्याण्डको राजधानी आम्सटरडम शहरमा विश्व आईटीएफ तेक्वान्दो प्रतियोगिता हुदैछ। नेपालले अफ़िसीयल अम्पायरको रुपमा प्रतियोगितामा आफ्नो उपस्थिति जनाउन लागेको हो। नेपालको तर्फबाट अफ़िसीयल अम्पायरमा सहभागी हुनको लागी (Taekwo...