नगरकोटको टावर प्रवेशद्धारमा एतिहासिक र कलात्मक गेट बनाउन लक्ष्मी नरसिंह बादेको निर्देशन  

नगरकोटको टावर प्रवेशद्धारमा एतिहासिक र कलात्मक गेट बनाउन लक्ष्मी नरसिंह बादेको निर्देशन   
 काभ्रेपलान्चोक - बनेपा नगरपालिकाको वडा नं. २ को सिमानामा नगरकोटको टावर नीर प्रवेशद्धारमा एतिहासिक र कलात्मक गेट बन्ने भएको छ । आज बनेपा नगरपालिकाको प्रमुख उप-प्रमुख र प्रशासकीय अधिकृतको टोलिले अनुगमन गरेर गेट निर्माण गर्न आदेश दिनु भएको हो ।   बनेपा नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत उक्त ठाँउमा सुविधा सम्पन्न सार्वजानिक शौचालय, पार्किङ्ग स्थल, पिककिन स्पोर्ट बनाउनका लागी बजेटको ब्यबस्था गर...

नाला लामिछाने गाउँकाे एतिहासिक गढिकाे अबलोकन गर्दै बनेपा नगर प्रमुख बादे

नाला लामिछाने गाउँकाे एतिहासिक गढिकाे अबलोकन गर्दै बनेपा नगर प्रमुख बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाको प्रमुख र उप-प्रमुखले वडा नम्बर १ स्थित नाला लामिछाने गाउँकाे एतिहासिक गढिकाे अबलोकन गर्नु भएको छ । उक्त अबलोकन कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप-प्रमुख रेखा सापकोटा दाहाल, वडा सदस्य कपिल दुलाल, नेकपा एमाले वनेपा नगर १ नम्बर वडा कमिटी अध्यक्ष कमल घिमिरे लगायतको उपस्थितमा अबलोकन भएको थियो । निरीक्षण कार्यक्रममा गढिकाे संरक्षणको लागि नगरले रक...

नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान

नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले उत्कृष्ट कार्य गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । १८ औं महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आज आइतबार एक कार्यक्रमका बीच नगरपालिकाले दुईजना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद ५ हजारसहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नं ४ की स्वास्थ्य स्वयंसेविका शर्मिला रम्तेल र वडा नं. ११ की स्वास्थ्य स्वयंसेविका मञ्जु तामाङ रहे...

पाँचखालको गोल्डेन फ्युचरका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम

पाँचखालको गोल्डेन फ्युचरका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम
  काभ्रे – जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित गोल्डेन फ्युचर उ.मा.विका विद्यार्थीहरुलाई राष्ट्रिय सवा दलको तालिम प्रदान गरिएको छ । गोल्डेन फ्युचरका १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनालाई सिनियर डिभिजनको राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिदैँछ । नेपाल आर्मी राष्ट्रिय सेवा दलको आयोजनामा विद्यार्थीहरुलाई तालिम प्रदान गरिने छ । काभ्रेको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य ता...

कर्न ब्राण्डका स्मार्टवाचहरु अब नेपालमा

कर्न ब्राण्डका स्मार्टवाचहरु अब नेपालमा
काभ्रेपलान्चोक - पछिल्लो समयमा तीन प्रति दिन नयाँ नयाँ ब्राण्डका सामाग्रीहरु बजारमा आइरहेका छन् । कुन ब्राण्डले बजारमा राम्रै मार्केट् लिएका छ्न भने कति पय कम्पनी डुबानमा छन् । ब्राण्ड कर्नले अन्तराष्ट्रिय बजारमा राम्रो मार्केट लिन सफल भएको छ। नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमार लगायतका देशहरुमा कर्न ब्राण्डका सामाग्रीहरु उपलब्ध रहेकोे छ । ...

बनेपा नगर प्रमुख बादेको निर्देशन बनेपा वडा नं. ९ को कृषिमार्ग सडक चाडो सम्पन्न गर्नु

बनेपा नगर प्रमुख बादेको निर्देशन बनेपा वडा नं. ९ को कृषिमार्ग सडक चाडो सम्पन्न गर्नु
काभ्रेपलान्चोक - बनेपा नगरपालिका प्रमुख, उप-प्रमुख,प्रशासकीय अधिकृत लगायतको टोलिले बनेपा ९ मा बन्दै गरेका विभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ ।    बनेपा नगरपालिकाका वडा नम्बर ९ का विभिन्न योजनाहरुको निरिक्षण टोलिमा नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, नेकपा एमाले जिल्ला युवा नेता कुमार तिमल्सिना, योजना अधिकृत शर्मिला बन्जाडे, ई...

सेफ्स एशासियसन लाई चुनावी गर्मी अध्यक्ष पदमा श्यामकाे उम्मेदवारी

सेफ्स एशासियसन लाई चुनावी गर्मी अध्यक्ष पदमा श्यामकाे उम्मेदवारी
काभ्रेपलान्चोक - चार जात छत्तिण वर्णको यो साझा फूलबारी, मौलीक खानापान , कला सस्कृति र रितिरिवाजले धनि यस मातृ भुमिमा  पाककलाका हामी सिपाही एउटै मञ्चमा भन्ने नारा सहित सेफ एशाेसियसन अफ नेपालकाे भावि अध्यक्ष पदकाे लागि सेफ श्याम तामाङले उम्मेदवारी दिनु भएको छ । काभ्रे जिल्लाकाे महेन्द्र ज्याेति हाल वनेपा न.पामा जन्मनु भएका सेफ विगत ३२ वर्ष देखि सेफ पेशा गरिरहनु भएकाे छ । काठमाण्डौकाे विभिन्न हाेटल ...

निर्मातालाई कसरी बचाउने एउटा स्टारको पहिलो प्राथमिकता हुनु पर्छ : धिमिरे

निर्मातालाई कसरी बचाउने एउटा स्टारको पहिलो प्राथमिकता हुनु पर्छ : धिमिरे
  काठमाण्डौ -  नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका नायक हुन् पुष्ट बहादुर घिमिरे । घिमिरेले हालसम्म आधा दर्जन वढि सफल चलचित्रमा काम गरिसकेका छन् । नायक घिमिरे यतिबेला नयाँ निमार्णाधीन चलचित्रको गृह कार्यमा लागिपरेका छन् । अभिनेता घिमिरेले ‘लुट कम्पनी’, ‘सरकार’, ‘बुलेट’, ‘प्राणभन्दा प्यारो’ लगायतका चलचित्रमा काम गरिसकेका छन् भने निर्माणाधिन चलचित्र ‘श्रृंगार’ र ‘अशोका’मा ...

मौरीपालनको पकेट क्षेत्र बन्दै नमोबुद्ध

मौरीपालनको पकेट क्षेत्र बन्दै नमोबुद्ध
  देउराली (नमोबुद्ध)–नमोबुद्ध नगरपालिकालाई मौरीपालनको पकेट क्षेत्रको रुपमा अघि बढाउने भएको छ । आज वडा नं. ३ देउरालीमा आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा व्यवसायिकरुपमा मौरीपालनलाई प्राथमिकताका राख्दै पकेट क्षेत्रको रुपमा अघि बढाउने घोषणा गरेका हुन् । नमोबुद्ध नगरपालिका वडा नं. ३ र ७ का किसानहरुले लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आइरहेका छन् । त्यसलाई थप...

चाडपर्वलाई लक्षित गर्दै बनेपा सहित ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन

चाडपर्वलाई लक्षित गर्दै बनेपा सहित ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन
काभ्रेपलान्चोक - नेपाल सरकारले चाडपर्वलाई लक्षित गर्दै आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । नेपाल सरकारको स्वामित्व भएको कम्पनीहरुले काठमाण्डौ उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण हुने जनाएको छ । उपत्यकाबाहिर बनेपा,...