युवा संघ काभ्रेले पुस १५ र १६ गते खुल्ला फुटसल प्रतियोगिता गर्दै, प्रथम पुरस्कार ५० हजार

युवा संघ काभ्रेले पुस १५ र १६ गते खुल्ला फुटसल प्रतियोगिता गर्दै, प्रथम पुरस्कार ५० हजार
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी काभ्रेले खुल्ला फुटसल प्रतियोगिता आयोजना गरेको छ । यहि पौष १५ र १६ गते बनेपा–११ स्थित एबिएम स्कुलको फुटसल मैदानमा प्रतियोगिता सञ्चालन हुने युवा संघ काभ्रेका अध्यक्ष इश्वर बल्लभ सापकोटाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहनेले पौष १२ गतेसम्ममा टिम दर्ता गराउनुपर्नेछ । प्रतियोगितामा सहभागी टिमका लागि ३ हजार प्रवेश शुल्क तोकिएक...

अन्तर विद्यालय एकल छात्र टेबुल टेनिस प्रतियोगिता

अन्तर विद्यालय एकल छात्र टेबुल टेनिस प्रतियोगिता
पनौती / काभ्रे ईङ्गलिस माध्यमिक विद्यालय र प्याब्सन पनौती नगरकार्य समितिको संयुक्त आयोजनामा काभ्रे इङ्गलिस वोडिङ्गको प्राङ्गणमा प्याब्सन अन्तर विद्यालय एकल छात्र टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको छ ।   प्रतियोगितामा जिल्लाका ३३ विद्यालयका ६६ जना विद्यार्थीहरुले भाग लिएका लिएका थिए । प्रतियोगितामा प्रथम ज्ञान सरोवर इङलिस स्कुलका सरद कर्माचार्य, द्वितीय ग्रेसल्याण्ड इङ्...

तामाङ समाज क्रोएसियाको पहिलो अधिवेशन: नयाँ नेतृत्व निर्विरोध

तामाङ समाज क्रोएसियाको पहिलो अधिवेशन: नयाँ नेतृत्व निर्विरोध
  तामाङ समाज क्रोएसियाको प्रथम अधिवेशन तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यसमिति निर्विरोध गठन भएको हो । अधिवेशन डिसेम्बर ८ तारिखमा राजधानी जाग्रिबमा भएको थियो । तामाङ समाज क्रोएसियाका सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन गरिएको तामाङ समाज क्रोएसियाले जनाएको छ । नयाँ कार्यसमितिको अध्यक्ष प्रकाश चन्द्र तामाङ्ग निर्विरोध हुनुभएको हो । यससँगै समाजको वरिष्ठ उपाध्यक्षमा बुद्ध...

एमाले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते

एमाले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते
  नेपाल कम्युनिष्ट पार्टी एमाले भुम्लु गाउँपालिका कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ । भुम्लु गाउँपालिका कमिटी अध्यक्ष लोक बहादुर कुँबरको अध्यक्षतामा सम्पन्न भएको बैठकमा बागमती प्रदेश कमिटी सदस्य रिता ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते सल्लेमा गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेकपा माओवादी भुम्लुका सचिवालय सदस्य सोम पन्त ...

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न
  काभ्रेपलान्चोक - शैलुङ्‌‌गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौंरीदेउराली-३, माझिफेदा काभ्रेद्वारा आयोजित सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। संस्थाका शिक्षा उप-समिती संयोजक कुमार गौतम तथा अध्यक्ष बिरबल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक उपेन्द्र हुमागाईले सहकारी सम्बन्धि प्रशिक्षण दिनु भएको थियो। भुम्लु गाउँपालिका दोलालघाटमा सहक...

गायिका सुमी पराजुलीले ल्याईन ‘माया गर्ने तरीका’(भिडियो)

गायिका सुमी पराजुलीले ल्याईन ‘माया गर्ने तरीका’(भिडियो)
काठमाडौं ।  गायिका सुमी पराजुलीको नयां गीतको भिडियो सार्वजनिक भएको छ । गायिका पराजुली तथा गायक प्रताप दासको स्वरमा रहेको ‘माया गर्ने तरीका’.. बोलको गीतको भिडियो गायिका स्वयंकै युट्यूब च्यानल सुमी पराजुली ‘SUMI PARAJULI’ बाट सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको रचना र  संगीतमा तयार भएको गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । रोशन विश्वकर्माको कोरि...

३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी: आयोजक एनपीएस साँगा (रेड), केयूएचएस र एपीएफ स्कुल विजयी

३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी: आयोजक एनपीएस साँगा (रेड), केयूएचएस र एपीएफ स्कुल विजयी
मंसिर, २३ नेपाल पुलिस स्कुल, साँगा काभ्रेपलाञ्चोकद्वारा आयोजित ३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को छैटौं दिन तीन रोमाञ्चक खेल सम्पन्न भएका छन्। आजको प्रमुख खेलमा आयोजक नेपाल पुलिस स्कुल साँगा (रेड) ले आफ्नो अर्को टिम नेपाल पुलिस स्कुल दाङलाई ५-२ को अन्तरले पराजित गर्योन। खेलको तेस्रो मिनेटमा जीवन बुढाथोकीले दाङका लागि गोल गर्दै अग्रता दिलाए। तर, ३१औं मिनेटम...

बर्दियामा न्यानो माया कार्यक्रम सम्पन्न…

बर्दियामा न्यानो माया कार्यक्रम सम्पन्न…
  बर्दिया / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत रहेको जिल्ला कार्यसमिती काठमाडौ ले श्रीकृष्ण प्रणामी समाजद्वारा स्थापित श्रीकृष्ण प्रणामी केन्द्रिय कोष,समाजिक सेवा प्रकल्प मार्फत शितलहर पिडित सहयोग अन्तर्गत न्यानो माया कार्यक्रम बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्बर १२ बिक्रि स्थित श्री कुम्भर प्राथमिक बिद्यालयमा मंसिर २३ गते आइतबार सम्पन्न भएको थियो। बर्दिया ...

” ज्ञानाेदय आधारभुत विद्यालयको हाता घेराबार शिलान्यास र सुइटर वितरण कार्यक्रम सम्पन्न “

” ज्ञानाेदय आधारभुत विद्यालयको हाता घेराबार शिलान्यास र सुइटर वितरण कार्यक्रम सम्पन्न “
  मंसिर, १३, काभ्रे, पाँचखाल नगरपालिका वडा नम्बर २ ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभुत बिद्यालयको हाता घेराबार शिलान्यास तथा बिद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरिएको छ। बिहिवार बागमती प्रदेशका साम्सद तथा पुर्व मन्त्री माननीय लक्ष्मण लम्सालले बिद्यालयको घेराबार शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले गर्नुभएको थियो भने...

आर्शु स्मृति प्रतिष्ठानको सहयोगमा गुड्डु तामाङले पाइन् नयाँ जीवन

आर्शु स्मृति प्रतिष्ठानको सहयोगमा गुड्डु तामाङले पाइन् नयाँ जीवन
आर्शु प्रतिस्ठान नेपालको सहयोगमा भुम्लु गाउँपालिका–१० की गुड्डु तामाङले नयाँ जीवन प्राप्त गरेकी छन् । उनको गर्धनको हड्डी भाँचिएपछि आर्थिक अभावमा उपचार हुन सकेको थिएन । भुम्लु गाउँपालिका वडा नम्बर १० को सिफारिसमा तामाङको उपचारका लागि प्रतिस्ठानले सहयोगी हातहरु अघि बढाएको थियो । प्रतिस्ठानले धुलिखेल अस्पतालसँगको सम्झौता अनुसार तामाङको निःशुल्क उपचारको व्यवस्था मिलाउन अ...