नेपालमा गाईजात्रा : इतिहासमा के छ ? कहाँ र कसरी मनाइन्छ ? (हेर्नुहोस् विस्तृतमा)
काभ्रेपलान्चोक - काठमाण्डौं उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ ।
नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ ।
प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताइन्छ । यो पर्व मनाउने क्र...