ई-कमर्सलाई हुलाकसँग जोड्ने सञ्चार सचिवको प्रतिवद्धता

ई-कमर्सलाई हुलाकसँग जोड्ने सञ्चार सचिवको प्रतिवद्धता
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पदबहाली गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रमबीच अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहणका क्रममा सचिव अर्यालले मन्त्रालयको जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्दै कुशलतापूर्वक निभाउन निकायगत तथा क्षेत्रगत सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहेको बताए । ‘डिजिटल नेपाल फ्रेमवर...

‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी

‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी
६ दिनमै ४७ लाख भ्यूज पाएको र सांगीतिक बजारमा तहल्का मच्चाउन सफल गीत ‘कुरा वुझ्न पर्च’को टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको छ । प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ । यो गीतको भिडियोमा नायिकाद्धय आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि प्रकाश आफैले गरेका हुन्...

३५ बर्ष पछी सोभाकान्तका परिवार कसरी पत्ता लाग्यो ?

३५ बर्ष पछी सोभाकान्तका परिवार कसरी पत्ता लाग्यो ?
काभे- बनेपाको चारदोवाटो नजिकै लामाचाको होटलमा २३ बर्ष देखि बस्दै आएका सोभाकान्त बिगत ४० बर्ष देखि परिवार संगको बिछोडको पिडामा पल पल मरेर बाचिरहेका थिए । २/४ बर्ष पहिले काभ्रेका सयौ पत्रकारहरुलाइ गुहारे पनि १/२ जना सेवामुखी भावनाले कलम चलाए पनि निरंतरता भने पाउन सकेको थिएन।हाल आएर अन्तिम चरणमा तपाईं हाम्रो साप्ताहिक संग भेट भयो।समाचार पत्र कार्यालय अगाडि कुराकानी गर्ने क्रममा सोकान्त लामिछाने देखा...

उम्मेदवारको शुल्क- एक सयदेखि ३० हजारसम्म

उम्मेदवारको शुल्क- एक सयदेखि ३० हजारसम्म
काभ्रेपलान्चोक - नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि वडादेखि केन्द्रसम्म उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको हो । केन्द्रीय कार्य समितिको बैठकमा पेश भएको प्रस्तावित शुल्कमा न्युनतम वडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्म तोकिएको छ । हेर्नुस् प्रस्तावित शुल्क 

काभ्रेमा आज ७६ जना कोरोना संक्रमण मुक्त, ५५ जना संक्रमित थपिए

काभ्रेमा आज ७६ जना कोरोना संक्रमण मुक्त, ५५ जना संक्रमित थपिए
काभ्रेपलान्चोक - काभ्रेमा आज ७६ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। कार्यालयका अनुसार आज जिल्लाभर ७६ जना नयाँ संक्रमित थपिएका छन । हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्। आज काभ्रेमा थपिएका ५५ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ६ जना, धुलिखेलमा २४, पनौतीमा ३, पाँचखालमा २, मण्डनदेउपुरमा १ जना तथा एन्टीजेन परिक्षणबाट बनेपामा १९ जना रहेका छन...

पनौतीमा पनि ‘तपाईको मास्क खै ?’ अभियान सुरु, नगर प्रमुख न्यौपानेले गरे माक्स वितरण

पनौतीमा पनि ‘तपाईको मास्क खै ?’ अभियान सुरु, नगर प्रमुख न्यौपानेले गरे माक्स वितरण
काभ्रेपलान्चोक - “नेपाल मास्क अभियान” अन्तर्गत पनौतीमा पनि ‘तपाईको मास्क खै?’ कार्यक्रमको आयोजना गरिएको छ। आज पनौती बस पार्कबाट जनचेतनामुलक सन्देश सहित बजारका विभिन्न क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा पनौतिका मेयर सक्रियता तिब्र देखिन्थ्यो । जनचेतनामुलक कार्यक्रममा नगर प्रमुख न्यौपानेले मास्क नलगाई हिडेका नगरवासीहरुलाई मास्क वितरण गर्नुभएको थियो। अन्य नगरपालिकाको दाजोमा पनौतिका...

काठमाडौँ उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने 

काठमाडौँ उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने 
काभ्रेपलान्चोक -  कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दु...

आज सुनको मुल्य ६०० रुपैयाँले बढ्यो

आज सुनको मुल्य ६०० रुपैयाँले बढ्यो
काभ्रेपलान्चोक - बिहीबार सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । छापावाला सुन तोलामा ८९ हजार ४०० रुपैयाँमा र तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भए...

बेथानचाेकमा मास्क खै अभियान

बेथानचाेकमा मास्क खै अभियान
काभ्रेपलान्चोक - ढुंखर्क च्याम्राङबेशी प्रहरी चाैकी बेथानचाेकले मास्क खै अभियान शुरु गरेको छ । सरकारले गत शनिबारदेखि मास्क अभियान शुरु गरेसंगै काभ्रेपलान्चोक जिल्ला बेथानचाेक गाउँपालिकामा पनि मास्क अभियान शुरु गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान शुरु गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि मास्कको महत्व बुझाउन अभियान शुरु गरेको हो । अभिय...

सिडिओ कार्यालय काभ्रेमा बार अनुसारको सेवा

सिडिओ कार्यालय काभ्रेमा बार अनुसारको सेवा
बनेपा - काभ्रे जिल्लाको सिडिओ कार्यालयमा कोरोनाको जोखिम बढेसँगै बार अनुसारको सेवा सुरु गरिएको छ । बिहीबार सिडियो कार्यालय काभ्रेले सूचना जारी गर्दै गाउँपालिकाको सबै दिन तथा नगरपालिकाको बार अनुसारको सेवा प्रदान गर्न लागेको काभ्रेका सिडिओ शिवराम पोखरेलले सूचना जारी गर्दै जनाउनुभएको छ । सो सूचना अनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाको आईतबार, मंगलबार र बिहीबार तथा बनेपा, मण्डनदेउपुर र नमोबु...