जिल्लाकै ठुलो सामुदायिक सहकारीमा अध्यक्ष सहित १२ पदमा निर्विरोध, अध्यक्षमा मुकुन्द, सचिवमा सरोज
पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारण मसिंर १५ गते शनिबार हुँदैछ । सोहि सभाबाट निर्वाचित हुने गरी निर्वाचन समितिले नयाँ संचालक समितिका लागि उम्मेदवारी दर्ता लगायतका कार्यक्रम सार्वजनिक गरेको थियो । अध्यक्ष लगायत १२ पदमा निर्विरोध भएको छ । खुल्ला संचालक सदस्य ८ का लागि २४ जनाको उम्मेदवारी परेको छ । अरु पद सर्वसम्वत भएका छन् ।
संचालक र लेखा समिति २२ जनाक...