बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको भवनको उद्घाटन
बेथानचोक गाउँपालिका वडा नं. ३ को खोरथापेस्थित ठूलीचौरमा निर्मित बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको भवनको उद्घाटन भएको छ । कूल ४९ लाख ४५ हजारको लागतमा निर्मित सो भवनको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रम बीच उद्घाटन गर्नु भएको हो ।
भवनको उद्घाटन गर्दै उहाँले बेथानचोकको वैभव नै जल, जमिन र वनजङ्गल भएकाले यसको उचित संरक्षण र सवद्र्धन गर्दै लैजाने बताउनु भयो । वा...