दलित आयोगको कार्यालय सातै प्रदेशमा स्थापना गर्न माग गर्दै : सांसद रुकमणी राणा बराइली
काभ्रेपलान्चोक - राष्ट्रिय दलित आयोगको कार्यालय सात वटै प्रदेशमा स्थापना गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेकी सांसद रुकमणी राना बराइलीले नेपालको संविधानले राष्ट्रिय दलित आयोगको कार्यालय सात वटै प्रदेशमा स्थापना गर्ने व्यवस्था गरेकाले उक्त व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन्, ‘संविधानको धारा २५७ मा स...