अधिबेशन पछि उत्साहित काभ्रे, एमाले २० हजार २ सय ४७ सदस्यलाई पार्टी जिम्मेवारी 

अधिबेशन पछि उत्साहित काभ्रे, एमाले २० हजार २ सय ४७ सदस्यलाई पार्टी जिम्मेवारी 
   बनेपा - नेकपा एमाले काभ्रेको जिल्ला अधिबेशन पछि उत्साहित भएको छ । स्थानीय तहको निर्वाचनमा उत्साहित एमाले गठवन्धन विरुद्ध एक्लै जिल्लामा पहिलो दल बनेको छ । सिटमा कम भएको एमाले मतमा पहिलो भएको छ । त्यहि उत्साहलाई एमालेले आगामी निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा विजयी बनाउँदै समानुपातिक तर्फको मत बढाउने रणनीति बनाउँदै कार्यकर्ता र जनताको घर घर पुगेको छ । के ग¥यो अधिबेशन पछि ? एमाले काभ्र...

समाजसेवी योञ्जनद्धारा विद्यार्थीलाई झोलासँगै खेलकुद सामाग्री वितरण

समाजसेवी योञ्जनद्धारा विद्यार्थीलाई झोलासँगै खेलकुद सामाग्री वितरण
महाभारत, काभ्रे - जिल्लाको विकट महाभारत गाउँपालिकाका विद्यार्थीलाई किताब बोक्ने झोला वितरण गरेका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि तथा समाजसेवी विकाश योञ्जनले महाभारत–८ घर्तिछापस्थित् श्री गडुलदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् । नेता तथा समाजसेवी योञ्जनका अनुसार सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शि...

सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने

सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने
सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने     https://www.youtube.com/watch?v=hJ_yxaOaYDo&t=1s    

बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि

बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि
बनेपा सोसियल युथ काउन्सिलले आज बनेपाको मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण गरेको छ । विभिन्न थरीका बिरुवाहरु जस्तै आँप,कपुर,सुन्तला,रिठ्ठा,चाप,काइयो लगायतका बिरुवा रोपिएको छ ।     पूरा भिडियो तलको लिन्कमा हेर्नुस्   https://www.youtube.com/watch?v=5OO20ijr3Qg  

नमोबुद्ध नगरपालिकाको नगर प्रमुख कुन्साङ लामा लागे नगर क्षेत्रको सरसफाई अभियानमा

नमोबुद्ध नगरपालिकाको नगर प्रमुख कुन्साङ लामा लागे नगर क्षेत्रको सरसफाई अभियानमा
काभ्रेपलान्चोक - नमोबुद्ध नगरपालिकाको माथिल्लो भेग दाप्चा क्षेत्रमा सरसफाई अभियान थालिएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा फुलबारी देखि दाप्चा बजार हुँदै काँक्रे बजारसम्म सरसफाई अभियान शुरु गरिएको हो । नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, सबै वडाअध्यक्षहरु, कार्यापालिका सदस्य, नगर सभा सदस्य, कर्मचारी र स्थानीय समेतको सहभागितामा बिहिबार फुलबारी देखि सफाई गर्न शुरु ग...

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार ; तारा भट्टराई

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार ; तारा भट्टराई
  श्रावणको मुख्य व्यवसाय बनेको चुरा मेहेन्दीको व्यापारले अहिले त्यो व्यवसायका व्यापारी मख्ख छन् । यो सिजनमा हरियो सामग्री चुरापोते र मेहेन्दी व्यापार ह्वातै बढेको छ । बनेपाकी सुनी दाहालले हातभरि हरियो चुरा र मेहन्दी लगाएको ९ दिन भइसकेको छ । साउन महिनामा महिलाहरूले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन भएकोले आपूmले हरियो चुरा र मेहेन्दि लगाएको उनी बताउँछिन । मण्डनदेउपुरकी उमा गौतमले पनि...

मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड सम्मानित

मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड सम्मानित
काभ्रेपलान्चोक - राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले आफ्नो स्थापनाको अवसरमा मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँडलाई सम्मान गरेको छ । सातौँ वार्षिक उत्सवको अवसरमा खाँडलाई एक कार्यक्रमको बिच सम्मान गरिएको हो । पुर्वअर्थमन्त्री रामशरण मतले काठमाडौंमा वार्षिक उत्सवको उद्घाटन गदै सोसियल अवार्डबाट अध्यक्ष मञ्जु खाडलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रा...

बनेपा नगरपालिका वडा नं. ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

बनेपा नगरपालिका वडा नं. ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न
काभ्रेपलान्चोक - जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा आँखा शिविर गरिएको हो। बनेपा नगरपालिका वडा नं. ९ मा भएको आँखा शिविरमा २ सय ७१ जनाको आँखा परीक्षण भएको थियो । जसमा भोलि २५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिने बताइएको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोग र बनेपा नगरपालिका...