राप्ती हाइड्रोको आईपीओ आज देखि खुल्ला

राप्ती हाइड्रोको आईपीओ आज देखि खुल्ला
  काभ्रेपलान्चोक - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

हामीले देशको लागि लड्यौ तर आज हाम्रो लागि लड्ने को ?

हामीले देशको लागि लड्यौ तर आज हाम्रो लागि लड्ने को ?
  २०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा ६ महिनाभित्र बेपत्ताहरुको पहिचाना गरेर गरेर आफन्तलाई जानकारी दिने सहमति भए पनि आठ वर्षपछि मात्रै २०७१ सालमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने आयोग गठन भएको थियो । सत्य निरुपण आयोगमा ५८ हजार र बेपत्ता छानबिन आयोगमा ३ हजारको जति उजुरी परेका छन् । बेपत्ता आयोगले आएका के...

जिल्ला सहकारी संघ लि काभ्रेको आयोजनामा सहकारी तथा लेखा व्यवस्थापन तालिम सुरु

जिल्ला सहकारी संघ लि काभ्रेको आयोजनामा सहकारी तथा लेखा व्यवस्थापन तालिम सुरु
जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजनामा आज देखि ३ दिने सहकारी व्यवस्थापन तथा लेखा व्यवस्थापन तालिम आज देखि बनेपामा सुरु भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्ड मकवानपुर हेटौडा र जिल्ला सहकारी संघ लि. काभ्रेको लागत सहभागितामा सञ्चालित उक्त कार्यक्रम ३ दिनसम्म हुनेछ । जिल्लामा रहेको सबै प्रकृतिका सहकारी संस्थाहरुलाई सहभागिताको लागि सूचना जारी गरि ४२ जना विभिन्न सहकारी संघ÷संस्थाका कर्मचार...

पाँचखालको बजेट १ अर्व २९ करोड ९६ लाख ८६ हजार

पाँचखालको बजेट १ अर्व २९ करोड ९६ लाख ८६ हजार
  पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैया बजेट पेश गरेको छ । नगरले आम्दानी तर्फ बाँडफाँड नहुने सशर्त अनुदान २७ करोड ५ लाख, नेपाल सरकार विशेष अनुदान ६० लाख, समपुरक अनुदान २ करोड, प्रदेश सरकार समपुरक २ करोड ९९ लाख ५९ हजार, प्रदेश शसर्त अनुदान २ करोड २८ लाख ३८ हजार, प्रदेश सरकार विशेष अनुदान ७५ लाख, सडक बोर्ड ७० लाख, सामाजिक सुरक्षा भत्ता १७ करो...

काभ्रेका सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न

काभ्रेका सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न
काभ्रे : जिल्लामा सञ्चालित सहकारीका व्यवस्थापकहरुको लागि आयोजना गरिएको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा असार ५ र ६ गते जिल्लाको धुलिखेलमा सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सञ्चालन गरिएको थियो । कार्यक्रममा सहकारी संस्थामा सफल भएका सिइओहरुको अनुभव समेत आदानप्रदान गरिएको थियो । सहकारी ...

बनेपाका जनप्रतिनिधि, बनेपा इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी बीच छलफल,पहिलो प्राथमिकता सिसिटिभी क्यामेरा जडान

बनेपाका जनप्रतिनिधि, बनेपा इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी बीच छलफल,पहिलो प्राथमिकता सिसिटिभी क्यामेरा जडान
  काभ्रेपलान्चोक - इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक कार्यालय काभ्रेले अपराधिक क्रियाकलाप नियन्त्रणका विषयमा बनेपाका नवनिर्वाचित जनप्रतिनिधिसँग छलफल कार्यक्रम गरेको छ । अपराधिक क्रियाकलाप नगर क्षेत्रमा प्रमुख समस्या बन्दै गएकाले यसको रोकथामका लागि बनेपाका स्थानीय जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय बनेपाबिच आज (शुक्रबार) छलफल भएको हो । कार्यालयद्वारा आयोजित छलफल कार्यक्रमम...

आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर

आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर
जनप्रतिनिधि भएर आइसकेपछी के के कामहरु भए के कति बिकास भयो अब को योजना के रहेको छ आदी बिषय लाई लिएर नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले भुम्लु गाउँपालिका पूर्व अध्यक्ष गुमानध्वज कुँवरसँग गरेको बिशेष कुराकानी  ० स्थानीय तहको जनप्रतिनिधि भइसके पछि कसरी काम गर्दै आउनु भएको थियो ? गाउँपालिका भित्रका प्रशासन अन्तर्गतका व्यवस्थापिका, न्यायपाल...