बनेपाको साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास

बनेपाको साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास
काभ्रेपलाञ्चोक - बनेपा नगरपालिका वडा नम्बर १४ र १३ मा बृहत् एकिकृत खानेपानीको शिलान्यास गरिएको छ । आज बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास गर्नु भएको हो । नगर प्रमुख बादेका अनुसार उक्त खानेपानी बाट पाँच हजार भन्दा धेरै मानिस लाभान्वित हुने जानकारी दिनु भयो । उहाँले बनेपा नगरका १३ र १४ वडाका सम्पूर्ण घर धुरीलाई खानेपानी पुग्ने बताउनु भयो ...

रोशीका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम

रोशीका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम
काभ्रेपलान्चोक - जिल्लाकोहलपुर  रोशी गाउँपालिकाका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान अन्तर्गत रोशी गाउँपालिकाका जनप्रतिनिधिसँग आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम सञ्चालन गरेको होे। जिल्ला आयुर्वेद केन्द्र बनेपा काभ्रेको समन्वय एवं प्राविधिक सहयोगमा रोशी गाउँपालिका आयुर्वेद शाखा, मंगलटार आयुर्वेद औषधालय...

प्रकाश सपुतको ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने : प्रचण्ड

प्रकाश सपुतको ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए । प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन ...

चीनद्वारा रुसले सैन्य एवं आर्थिक सहयोग मागेको दाबी खण्डन

चीनद्वारा रुसले सैन्य एवं आर्थिक सहयोग मागेको दाबी खण्डन
काठमाडौं – रुसले सैन्य एवं आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबीलाई चीनले खण्डन गरेको छ ।अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए । तर उक्त दाबीलाई अमेरिकास्थित चिनियाँ दूताबासले खण्डन गरेको छ । चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङयूले सैन्य ...

नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिको आयोजनामा पार्टी प्रवेश कार्यक्रम चैत्र २ मा

नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिको आयोजनामा पार्टी प्रवेश कार्यक्रम चैत्र २ मा
  काभ्रेपलाञ्चोक–नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिको आयोजनामा यही चैत्र २ गते बृहत पार्टी प्रवेश कार्यक्रम हुने भएको छ । चैत्र २ गते बनेपाको पार्टी भेन्युमा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस बनेपा नगरका सभापति महेश कुमार कर्माचार्यले काभ्रे प्रेसलाई जानकारी दिनुभयो । कार्यक्रममा बागमति प्रदेशका सभापति इन्द्र बान...

भुम्लु गाउँपलिकालाई फर्केर हेर्दा

भुम्लु गाउँपलिकालाई फर्केर हेर्दा
भुम्लु गाउँपालिका काभ्रेको दुर्गम पालिका भित्र पर्छ । यो पालीकामा १० वटा वडा रहेको छन् । स्थानिय तह आए पछि भुम्लुले मुहार फेरेको बताउँछन् स्थानिय बासी राम प्रसाद चौलागाई । उनले स्थानिय तह आउनु भन्दा अगाडीको बाटो, शिक्षा, खानेपानी, स्वास्थ्यको अवस्था हेर्ने हो भने गाउँमा बस्न मन नै नलाग्ने बताउनु भयो । स्थानिय तह आए पछि अहिले हेर्ने हो भने सहर भन्दा गाउँमा धेरै बिकास भएको देख्न सकिन्छ । भुम्ल...

राष्ट्रिय सेवा दलको सांस्कृतिक कार्यक्रममा बनेपाको नाईटिङ्गेल एकेडेमी दोश्रो

राष्ट्रिय सेवा दलको सांस्कृतिक कार्यक्रममा बनेपाको नाईटिङ्गेल एकेडेमी दोश्रो
 काभ्रेपलान्चोक - राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय बर्दिबास सैनिक शिविरले ४७ औ जुनियर डिभिजन तालिम पहिलो चरणको निरीक्षण तथा दिक्षान्त कवाज सम्पन्न गरेको छ । आजका युवा भोलिका कर्णधार हुन् अनुशासन नै राष्ट्रसेवाको मूल जग हो भन्ने आदर्श वाक्यलाई आत्मसात गरी अनुशासन, वफादारी, इमान्दारी र युवा वर्गमा नेतृत्व क्षमता विकास गर्दै राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यका साथमा नेपाली आर्मीले राष्ट...

भूम्लु गाँउपालिकामा बिकासले फडको मार्यो

भूम्लु गाँउपालिकामा बिकासले फडको मार्यो
काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लु गाउँपालिका वडा नं. ४ मा वडा पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको बिच प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यालयको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यक्रममा बोल्दै माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनु भएको छ । देश विकासका लागि काम गरिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले नै अगुवाइ गरेको भन्दै लामाले लाज...

काभ्रेको बनेपा नगरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ४३ सदस्यीय नगर कमिटी गठन

काभ्रेको बनेपा नगरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ४३ सदस्यीय नगर कमिटी गठन
काभ्रेपलान्चोक – नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रे बनेपा नगरले संगठन सुदृढीकरण अभियानलाई पुनः तीव्रता दिएको छ । समाजले काभ्रे जिल्लाका १३ वटै स्थानीय तहका सबै पालिका तथा वडामा संगठन सुदृढीकरण अभियान तीव्र पारेको हो । अभियानअन्तर्गत काभ्रेको बनेपा नगरपालिकामा सम्पन्न भेलाले नगरपालिकाको १४ वटै वडाको प्रतिनिधित्व हुनेगरी ४३ सदस्यीय नगर कमिटी गठन गरेको छ । ...

बनेपा नगर कमिटीको सकृयता ह्वात्तै बढ्यो, नगर इन्चार्ज देखी सचीव सम्मका पदाधिकारी गाउँ टोलमा

बनेपा नगर कमिटीको सकृयता ह्वात्तै बढ्यो, नगर इन्चार्ज देखी सचीव सम्मका पदाधिकारी गाउँ टोलमा
काभ्रेपलान्चोक -  बनेपा नगरपालिकामा स्थानिय निर्वाचन नजिकिदै गर्दा टोलटोलसम्म टोल कमिटिहरु निर्माणको कार्य सुरुवाती चरणमा रहेको छ । बनेपा नगरपालिका कमिटिले विगत दुई हप्ताको समय भित्रमात्रै नगरका विभिन्न वडाका टोल कमिटिहरु निर्माण भएका छन् । नेकपा एमालेले आफ्नो जिल्ला भरिनै टोल कमिटि निर्माणको कार्य सुरुवात भएता पनि बनेपा नगरको भने सकृयता ह्वात्तै बढेको जानकारहरु बताउछन् । बनेपा नगरको वडा ...