काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा

काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा
काभ्रेपलान्चोक - पछिल्लो समयमा बनेपा नगरले बिकास निर्माणको काम लाई तिब्रता दिएको छ । बजेट छुट्टीएर काम भैरहेको योजना लाई नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायतको टोलिले अनुगमन गर्ने थालेको छ । काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बनेपा नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाई...

बनेपा नगर प्रमुख बादेको निर्देशन बनेपा वडा नं. ९ को कृषिमार्ग सडक चाडो सम्पन्न गर्नु

बनेपा नगर प्रमुख बादेको निर्देशन बनेपा वडा नं. ९ को कृषिमार्ग सडक चाडो सम्पन्न गर्नु
काभ्रेपलान्चोक - बनेपा नगरपालिका प्रमुख, उप-प्रमुख,प्रशासकीय अधिकृत लगायतको टोलिले बनेपा ९ मा बन्दै गरेका विभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ ।    बनेपा नगरपालिकाका वडा नम्बर ९ का विभिन्न योजनाहरुको निरिक्षण टोलिमा नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, नेकपा एमाले जिल्ला युवा नेता कुमार तिमल्सिना, योजना अधिकृत शर्मिला बन्जाडे, ई...

काभ्रेमा पनि जनगणना कार्यक्रम अन्तर्गत मुख्य गणना सुरु

काभ्रेमा पनि जनगणना कार्यक्रम अन्तर्गत मुख्य गणना सुरु
काभ्रेपलान्चोक - ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित १२ औं राष्ट्रिय जनगणना बिहीबारबाट सुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहका १३५ बटानै बडामा ४६२ जना गणक खटिएर जनगणना सुरु भएको हो । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । जनगणनाका लागि काभ्रेपलाञ्चोक जिल्लामा १२७ जना र ४६२ जना गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने ह...

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो
काभ्रेपलान्चोक - नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

रोशी गाउँपालिका अध्यक्षमा देब सागर लामा

रोशी गाउँपालिका अध्यक्षमा देब सागर लामा
काभ्रेपलान्चोक - नेकपा एमाले रोशि गाउँ पालिका अधिबेशन सम्पन्न भएको छ । बुधबार भएको गाउँ पालिका अधिबेशन बाट देब सागर लामाको  अध्यक्षमा ६७ जनाको रोशी गाउँ पालिका कमिटी गठन गरिएको छ । कमिटी को उपाध्यक्षमा निरध्वज लामा, सचिब राजकुमार थापा, र उप सचिब जनम लामा र तेज बहादुर थापा रहेको छ । कार्यक्रम पुर्व मन्त्री नेकपा एमाले केन्द्रिय सदस्य काभ्रे इन्चार्ज गोकुल बास्कोटा, एमाले जिल्ला अध्यक्ष अश...

एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौट भोलि देखि शुरु

एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौट भोलि देखि शुरु
काभ्रेपलान्चोक - नेकपा एमालेको महाधिवेशनका लागि काभ्रेपलाञ्चोक जिल्लामा भोलि मङ्गलवारबाट प्रतिनिधि बन्न योग्य र इच्छुक सङ्गठित सदस्यहरूले उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सर्वसम्मत चयन गर्ने गरी एमाले काभ्रेले मापदण्ड तोकेको छ । कार्तिक २७ गते देशभर एकै दिन एमालेले महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ । नेकपा माओवादी, राप्रपा र अन्य पार्टीबाट समेत एमालेमा नेता तथा का...

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश
काठमाडौं । नेकपा (एमाले)ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एक तिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको छ । सो पार्टीले आशन्न दशौँ राष्ट्रिय महाधि...

भेगिय र जातीय राजनीति बनेपा नगरमा चन्दैन : नगर अध्यक्ष रत्न कुश रन्जित

भेगिय र जातीय राजनीति बनेपा नगरमा चन्दैन : नगर अध्यक्ष रत्न कुश रन्जित
  काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीको पार्टी कार्यालय उद्घाटन तथा शुभ दिपावालिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज बनेपा ८ मा नगर कमिटीको पार्टी कार्यालय उद्घाटन भएको हो । कार्यालय उद्घाटन नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले गर्नु भएको छ । उहाँले उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी र समाजबादी लाई अब आउदै गरेको चुनावमा सजिलो परास्त ग...

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ
काभ्रेपलान्चोक -प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ निर्विरोध निर्वाचित हुनु भएको छ । आज (मंगलबार) धुलिखेलमा भएको प्रेस सेन्टर नेपाल काभ्रेको चौथौँ अधिवेशनबाट रोजन तामाङ अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अधिवेशनले अध्यक्ष तामाङ सहित १५ सदस्य कमिटि गठन गरेको छ ।  अधिवेशनले उपाध्यक्षय नवराज अधिकारी र अन्जली तामाङ, सचिव शिव पन्त, सह–सचिवद्वय प्रकाश दाहाल, क्रान्ति लामा र कोषाध्यक्...

फेरि बढयो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढयो पेट्रोलियम पदार्थको मूल्य
काभ्रेपलान्चोक - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायको छ । आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जानकारी दिएको हो । शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि छ । पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग...