नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि गाउँ नगर वडामा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि गाउँ नगर वडामा
काभ्रेपलान्चोक - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि गाउँ नगर वडा अधिवेशन हुँदै छ । क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा वडा अधिवेशन हुन लागेको हो । बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यले वडाको वडासमिति र क्षेत्...

काभ्रेमा शनिबार एमालेको जिल्ला भेला

काभ्रेमा शनिबार एमालेको जिल्ला भेला
काभ्रेपलान्चोक - जिल्लाको बनेपामा नेकपा एमालेको जिल्लास्तरीय कार्यकता भेला गर्ने भएको छ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख अतिथ्यतामा , बिशिस्ट अथितिका रुपमा पार्टी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाको संयुक्त उपस्थितिमा भेला हुन लागेको हो । भेला बनेपाको कायस्थ वन्क्वेट मा भदौ १९ गते शनिवार हुन लागेको हो । नेकपा एमाले बिभाजन भएपश्चात् हुन लाग...

अफगानिस्तान परिवर्तन: गम्भीर चिरफार गर्न सार्कलाई सुझाव एमसिसी उपाध्यक्ष किन आउँदै छिन् नेपाल ?

अफगानिस्तान परिवर्तन: गम्भीर चिरफार गर्न सार्कलाई सुझाव एमसिसी उपाध्यक्ष किन आउँदै छिन् नेपाल ?
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन्। ५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि कार्यान्वयन अघि बढ्न नसकिरहेका बेला उपाध्यक्ष सुमार सेप्टेम्बर ९ मा नेपाल आउन लागेकी हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक...

काभ्रेमा मिक्स्ड लकडाउन फेरी थपियो

काभ्रेमा मिक्स्ड लकडाउन फेरी थपियो
बनेपा - काभ्रेमा जिल्ला प्रशासनले जारी गरेको मिक्स्ड लकडाउन पुनः थपिएको छ । काभ्रे जिल्ला कोरोनाको डेन्जर जोनमा रहेकाले फेरी लकडाउन थपिएको हो । यस अघिको लकडाउन आज राती १२ बजेसम्म रहेको थियो । कोरोनाको संक्रमणदर,अस्पतालमा भर्ना हुनेको संख्या र साप्ताहिक मृत्यु हुनेको संख्या पनि बढिरहेकाले लकडाउनलाई भदौ २५ गतेसम्म जारी राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।         

रकेट प्रहारबाट काबुलमा चार बालबालिका सहित ६ को मृत्यु

रकेट प्रहारबाट काबुलमा चार बालबालिका सहित ६ को मृत्यु
एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् ।आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका ती व्यक्तिहरुको ज्यान गएको छ । काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरु केही व...

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिए कृष्ण जन्माष्टमीको शुभकामना

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिए कृष्ण जन्माष्टमीको शुभकामना
काभ्रेपलान्चोक - नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सोमबार बिहानै सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले सबै नेपालीहरु लाई कृष्ण जन्माष्टमीको शुभकामना दिएका छन। यस्तो छ स्टाटस ‘हिन्दू धर्मावलम्बीको पावन पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदी-बहिनी तथा दाजु-भाइहरुमा हार्...

भुम्लु गाउँपालिकाको बिश्व क्रिर्तिमानी राजन खरेलाई ग¥यो गौरीशंकर च्छोरोल्पा मिडियाले बधाई तथा सम्मान

भुम्लु गाउँपालिकाको बिश्व क्रिर्तिमानी राजन खरेलाई ग¥यो गौरीशंकर च्छोरोल्पा मिडियाले बधाई तथा सम्मान
काभ्रेपलान्चोक - संसारको अग्लो स्थानमा ‘गोक्यो रि’ नामक मिउजिक भिडियोको अडियो रेकर्ड तथा भिडियो छायांकन गरि   गिनिज बुकमा आफ्नो नाम लेखी नेपाला लाईनै बिश्वसामु चिनाउन सफल हुनुभएको मिडिया ब्याबसायी तथा कलाकर्मी राजन खरेललाई गौरीशंकर च्छोरोल्पा मिडियाले आफ्नो बार्षिक उत्सवको अवसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठको हातबाट खरेललाई बिश्व क्रिर्तिमानी सम्मान–२०७८ द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा...

उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी

उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी
काभ्रेपलान्चोक - उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पाँचखाल नगरपालिकामा नगर उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ साझेदारी सम्भौतापत्रमा हस्ताक्षर गरेको छ। उक्त साझेदारीमार्फत नगरपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई नगरपाल...

एमालेसँग लड्न कसैले सक्दैनः ओली

एमालेसँग लड्न कसैले सक्दैनः ओली
भक्तपुर - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले एक्लै लड्ने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग एक्लै चुनाव लड्न कुनै प...

सत्ताको लागि पार्टी छोड्दिनः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

सत्ताको लागि पार्टी छोड्दिनः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य
काभ्रेपलान्चोक - वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने बताएकी छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्न लाग्दा यस्तो अवस्थामा उनले सरकार जोगाउनकै लागि कित्ता परिवर्तन नगर्ने बताएकी हुन् । १ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर,...