औद्योगिक ग्राम निर्माण सुरु
काभ्रेपलान्चोक - सरकारले लिएको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लक्ष्यअनुरूप काभ्रेको मण्डनदेउपुर नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ मा रहेको गैरीचौरमा औद्योगिक ग्राम निर्माणको काम सुरु भएको हो ।
बागमती प्रदेश सरकारको सहयोगमा साबिक गैरीबिसौना गाविस–३ (हाल मण्डनदेउपुर–६)मा करिब दुई सय रोपनी जमिनमध्ये हाल ७० रोपनी क्षेत्रफलमा ग्रामका लागि आवश्यक ...