सर्वोच्चको आदेश पछि पहिलोपटक सिंहदरबारमा ओली

सर्वोच्चको आदेश पछि पहिलोपटक सिंहदरबारमा ओली
काभ्रेपलान्चोक - नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलो पटक सिंहदरबार आउनु भएको हो प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।

मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सहमति

मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सहमति
काभ्रेपलान्चोक - सत्तारुढ गठबन्धनको बैठक  सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकार विस्तारको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा सहमति भएको छ । मन्त्रीपरिषद् विस्तारका लागि सत्ता सहयात्री दलहरुले आ–आफ्नो प्राविधिक विषयहरु तत्काल टुंगोमा पु-याउनुपर्ने विषयमा पनि छलफल भएको छ । बालुवाटार बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका पक्षबाट पोलिट्ब्यूरो सदस्य ...