बनेपा महोत्सव – २०८१ (पाँचौं संस्करण) असोज ४ गतेदेखि १९ गतेसम्म हुने

बनेपा महोत्सव – २०८१ (पाँचौं संस्करण) असोज ४ गतेदेखि १९ गतेसम्म हुने
बनेपा । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब (बि.बि.सी)द्वारा आयोजना हुन लागेको बनेपा महोत्सव २०८१ पाँचौ संस्करण असोज ४ गतेदेखि १९ गतेसम्म हुने भएको छ । बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर म...

संकल्प कलेज गुणस्तरीय शिक्षा दिने एक शैक्षिक संस्था हो : रजिब श्रेष्ठ सहायक क्याम्पस प्रमुख संकल्प कलेज

संकल्प कलेज गुणस्तरीय शिक्षा दिने एक शैक्षिक संस्था हो : रजिब श्रेष्ठ सहायक क्याम्पस प्रमुख संकल्प कलेज
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १० मा संकल्प कलेज संचालन भैरहेको छ । संकल्प कलेज काभ्रे जिल्ला कै एक मात्रै BHM र BIM अध्यापन गराउने कलेज हो । जिल्लामा नयाँ बिषय नयाँ अवसर विद्यार्थीहरुको लागी भएको छ । कसरी विद्यार्थी र अभिभावक सन्तुष्ट हुन सक्छन् शिक्षासँग रोजगार र अवसर कसरी सिर्जना हुन सक्छन् भन्ने बिषयमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले संकल्प कलेज बनेपाका सहायक...

बनेपाको सम्बृद्धि

बनेपाको सम्बृद्धि
  परिवर्तन एउटा यस्तो अपरिहार्य तत्व हो । जुन जस्तो आकार–प्रकार, अवस्था व्यवस्थामा पनि हुन्छ । कति परिवर्तन सकारात्मक हुन्छ भने कति नकारात्मक पनि, जव सकारात्मक परिवर्तनको चिन्तन हुन्छ । अवश्य पनि त्यो परिवर्तन कालान्तर सम्म प्रगतिको पथमा रहन्छ, जव परिवर्तन समाजको हुन्छ, तव सभ्यताको विकास हुन्छ, जहाँ सभ्यता, दक्षता, र क्षमताको विकास हुन्छ । त्यो पूर्ण रुपले विकशित समाज बन्दछ, यसको एक उदाहरण...

बढ्दै हैजा सङ्क्रमण, सरसफाइमा ध्यान दिउँ

बढ्दै हैजा सङ्क्रमण, सरसफाइमा ध्यान दिउँ
अहिले हैजा सङ्क्रमण देशभर जस्तै बढीरहेको छ । यो समयमा हैजाको प्रकोप बढी नै हुने गर्दछ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)का अनुसार आईतबार मात्रै प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का दुई जना बिरामीमा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीका प्रमुख राजेश कुमार गुप्ताले बताए । ...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखरा जान लागेको जहाज उडान भर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवा...

सौर्य एयर दुर्घटना अपडेट : यात्रुकाे शव निकालियो, उद्धार जारी

सौर्य एयर दुर्घटना अपडेट : यात्रुकाे शव निकालियो, उद्धार जारी
काठमाडाैं । काठमाडाैंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सकाे एक विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना  भएकाे छ विमानमा चालकदलका सदस्यसहित सो एयरलाइन्सका करिव १७ कर्मचारी रहेकाे सौर्य एयरलाइन्सका एक अधिकारीकाे भनाइ उदृत गर्दै बीबीसीले जनाएकाे छ  । विमानमा सवार नागरिकको अवस्थाबारे तत्काल कुनै जानकारी छैन । तर धावनमार्ग नजिकै धुवाँको ...

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः मन्त्री भण्डारी

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः मन्त्री भण्डारी
  काठमाडौँ, १८ जेठः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औंल्याउनुभएको छ । भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने धेयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जा...

काभ्रे प्रहरीले सार्वजनिक गर्यो ‘क्युआर कोड’ सुझाव तथा गुनासो संकलन गर्ने

काभ्रे प्रहरीले सार्वजनिक गर्यो ‘क्युआर कोड’ सुझाव तथा गुनासो संकलन गर्ने
काभ्रे जिल्लाका नागरिकहरुले प्रहरी समक्ष आफ्ना गुनासो तथा सुझाव क्यु आर कोड स्क्यान मार्फत दिन सक्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले जनताको सुझाव तथा गुनासो संकलन गर्न क्युआर कोड स्क्यान गर्न मिल्ने प्रविधि ल्याएको हो । क्युआर कोड मार्फत अनलाईनमा उजुरी, कुनै गुनासो वा प्रहरी काम कारवाहीको बारेमा जानकारी गराउने उद्देश्यले क्युआर व्यवस्था ल्याइएको प्रहरी कार्यालय का...