दशैंका लागि हवाई टिकट बुकिङ सुरु

दशैंका लागि हवाई टिकट बुकिङ सुरु
काभ्रेपलान्चोक - दशैंका लागि आन्तरिक उडानको हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन २६ दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ । दशैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने वायुसेवा कम्पनीहरुको दाबी छ । भाडा...

कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी
काभ्रेपलान्चोक - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्ने भएको छ । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । परीक्षाको लागि अधिकांश विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । यसअघि साउन ३१ गतेबाट परीक्...

काभ्रे प्रेस डट कम को तिज फोटो प्रतियोगितामा बिजेता बनिन् सुमित्रा सत्याल

काभ्रे प्रेस डट कम को तिज फोटो प्रतियोगितामा बिजेता बनिन् सुमित्रा सत्याल
काभ्रेपलान्चोक - तिज फोटो प्रतियोगिता लाई खासै गहन रुपमा हेरिदैन तर यसलाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित हिन्दु नारिहरुको महान पर्वको रुपमा रहेको तिजलाई छेको पारेर “काभ्रे प्रेस डट को तिज फोटो कन्टेस्ट" सम्पन्न भएको छ । काभ्रे प्रेस डटको प्रस्तुतिमा काभ्रे प्रेसले आयोजना गरेको तिज फोटो प्रतियोगितामा आइतबार आयोजक टिमले बिजेता घोषणा गरेको छ । टिमले जसको धेरै लाइक, कमेन्ट र सियेर आ...

मन्त्री  चन्द्र  लामालाई गृहनगरमा भव्य सम्मान

मन्त्री  चन्द्र  लामालाई गृहनगरमा भव्य सम्मान
भकुण्डेबेशी– बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा भव्य सम्मान गरिएको छ । काभ्रे क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित भई हालै मन्त्री नियुक्त लामा नमोबुद्ध नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा हुन् । आज आइतबार नमोबुद्ध नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी मन्त्री लामालाई सम्मान गरेको हो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी ...

जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
काभ्रेपलान्चोक - काभ्रेपलाञ्चोक जिल्लाभरीका सहकारीको नेतृत्वदायी तथा अभिभावक संस्था जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस भव्य तथा सभ्य रुपमा बनेपामा सम्पन्न गरिएको छ । राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका सहकारी संस्थाका प्रतिनिधी सहभागी हुनुहुन्थ्यो । साधारण सभामा राष्ट्रिय सहकारी बैंकका सञ्चालन ज...

‘हामी कर्मचारीहरुको क्षमता विकासलाई विशेष ध्यान दिनेछौं´ : अध्यक्ष विवेकराज ठकुरी

‘हामी कर्मचारीहरुको क्षमता विकासलाई विशेष ध्यान दिनेछौं´ : अध्यक्ष विवेकराज ठकुरी
काभ्रेपलान्चोक -  कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेलाई जिल्ला सहकारी संघ, काभ्रेले सम्मान गरेको छ । जिल्ला सहकारी संघको ४० औं वार्षिक साधारण सभामा एक विशेष कार्यक्रमका बीच क्लबका पदाधिकारीहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले सम्मान पत्रसहित सम्मान गर्नुभएको हो । सम्मान ग्रहण गरेपछि क्लबका अध्यक्ष विवेकराज ठकुरीले क्लब स्वायत्त र स्...

वागमतीमा मन्त्रिपरिषद् विस्तार, काभ्रेका चन्द्र भूमि, कृषि तथा सहकारी मन्त्री

वागमतीमा मन्त्रिपरिषद् विस्तार, काभ्रेका चन्द्र भूमि, कृषि तथा सहकारी मन्त्री
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा काभ्रेका सांसद चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ । अन्यमा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै रचना खड्का आर्थिक मामिला ...

महिला सेफहरूकाे दर खुवाउने कार्यक्रम सम्पन्न

महिला सेफहरूकाे दर खुवाउने कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - लायन्स क्लव ३२५ वि १ अन्तर्गतकाे प्रसन्न सेफ क्लव,ग्लाेवाल नेपालिज सेफ फेडेरेसन,अाई एच एम कलेज ,आई एम विथ सेफकाे संयुक्त आयाेजनामा हरितालिका तिजकाे अवसरमा सातदोबाटोकाे आई एच एम कलेजमा महिला सेफहरूकाे लागि दर खुवाउने कार्यक्रम गरियकाे थियो । लायन्स प्रसन्न सेफ क्लवका वर्ष २०२१/२२ का अध्यक्ष माेहन गजुरेलकाे सभापतित्वमा भयकाे कार्यक्रममा डिष्ट्रिक चिफ एडभाईजर पार्वती खरेल पाण्डे प...

गायक अमृत भारतीको षंघर्सको कथा

गायक अमृत भारतीको षंघर्सको कथा
काभ्रेपलान्चोक - सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा २ स्थित भारती गाउँमा जन्मिएको अमृत भारती सानै देखि गित सङ्गितमा निकै रुचि राख्ने गरेको थिए । घाँस दाउरा मेलापातमा ,गोठालो जादा पाखापखेरा तिर खुब गित गुन गुनाउने गरेको थिए । गाउँमा हुने चार्ड पर्ब ,जात्रा पुजापाठ र त्यौली तिर खुब जुहारी गाउनी गर्थे । वौद्धिक क्षमताको बहुप्रतिभा साली ब्यक्तित्व अमृत भारती साहित्य क्षेत्रमा पनि निकै क्रि...