सहकारीमा कर सम्बन्धी विज्ञसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काभ्रे, जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा आज जेष्ठ २३ गतेका दिन सहकारीमा कर सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ लि. को आफ्नै भवनको हलमा सम्पन्न उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि. अध्यक्ष दिलिप शर्माले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्षले जिल्ला सहकारी संघ लि. ले जिल्लाभित्र सञ्चालनमा रहेका सहकारी संघ÷संस्थाहरुको विकास, विस्त...