चोरी भएको स्कुटर केहीबेरमै ट्राफिकले नियन्त्रणमा लिएपछि……

चोरी भएको स्कुटर केहीबेरमै ट्राफिकले नियन्त्रणमा लिएपछि……
बनेपा–जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चोरीको स्कुटर नियन्त्रणमा लिई सम्वन्धीत स्कुटर धनीलाई हस्तान्तरण गरेको छ । आज दिउँसो धुलिखेलको मिराबेल चोकबाट बा ३७ प ८५६० नंवरको स्कुटर हराएको थियो । स्कुटार चोर्ने व्यक्ति हेलमेटसमेत नलगाई स्कुटर लिएर भागेका थिए । हेलमेट नलगाई स्कुटर चलाएको पाइएपछि ट्राफिक प्रहरीले बनेपामा ती व्यक्तिलाई रोकेको थियो । ट्राफिकले रोकेपछि स्कुटर चोर्ने व्यक्ति स्कुटर बा...

पछिल्लो समय सहकारी क्षेत्र निकै संकटमा परेको छ – राजकुमार दाहाल प्रमुख कार्यकारी अधिकृत मनकामना साकोस

पछिल्लो समय सहकारी क्षेत्र निकै संकटमा परेको छ – राजकुमार दाहाल प्रमुख कार्यकारी अधिकृत मनकामना साकोस
काभ्रेपलाञ्चोक – राजकुमार दाहाल काभ्रे जिल्लाको सहकारी क्षेत्रमा एक परिचित नाम हो । समुदायमा रहेर सामाजिक सेवा गर्न मन पराउने दाहाल समाजलाई सकारात्मक दिसा तर्फ उन्मुख गराउँन, नयाँ नयाँ स्थानहरुको अवलोकन भ्रमण गर्न, संगित र खेलकुदमा पनि विशेष रुची राख्नु हुन्छ । पढाई संगसंगै पहिलो पटक कुन्तावेसिमा रहेको पुरानो गैह्र सरकारी संस्था समाज सेवा समुहमा फिल्ड निरिक्षकको रुपमा २०६४ सालमा जागिरे जिवनको स...

गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा

गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा
गहते - नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ । बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो प्रतिमा निर्माण गरिएको समितिले जनाएको छ । विभिन्न आर्थिक बर्षमा गरी वडाबाट ५० लाख, बाग्मती प्रदेश सरकारको २५ लाख, स्थानीयको सहयोग ३० लाख र श्रमदान समेतबाट करिब १ करोड १५ लाखको अनुमानित ल...

कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० लाभान्वित

कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० लाभान्वित
कुशादेवीमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ५० जनाले लाभ लिनु भएको छ । लायन्स क्लबअफ काठमाण्डौं प्रोस्पेरिटीको मुख्य आयोजना तथा नेपाल मेडिकल कलेज काठमाण्डौंको प्राविधिक सहयोगमा पनौती २ कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । पनौती नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा कुशादेवी, कुशादेवी युवा क्लब र हिमाल बहुउद्देश्यीस सहकारी संस्था लि.को संयुक्त आयोजना भएक...

आजबाट बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु

आजबाट बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु
लकाभ्रे । २५ सय वर्ष अगाडिदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्राआजबाट सुरु भएको छ । हरेक वर्ष चण्डी पूणिर्मादेखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ । जात्राको पहिलो दिन विहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । दोस्रो दिन बिहानसम्ममा सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याउने गरिन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुर्‍...

नीति विधिमा संचालन नभएका सहकारीमा अझै पनि समस्य छ ; रामकृष्ण रायक्षेत्री प्रमुख कार्यकारी अधिकृत बुडोल सामुदायिक साकोस

नीति विधिमा संचालन नभएका सहकारीमा अझै पनि समस्य छ ; रामकृष्ण रायक्षेत्री प्रमुख कार्यकारी अधिकृत बुडोल सामुदायिक साकोस
काभ्रेपलान्चोक जिल्लाको सहकारी क्षेत्रमा एक परिचीत नाम हो रामकृष्ण रायक्षेत्री धुलिखेल ४ बखुण्डोलमा बस्नु हुने रायक्षेत्री सहकारी क्षेत्रमा आउनु भन्दा अगाडी शिक्षण पेसामा हुनुहुन्थ्यो । पछी समय अनुसार एउटा व्यवसायिक फर्ममा लेखापाल हुदै अहिले बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को व्यवस्थापक हुनुहुन्छ । सहकारी क्षेत्रमा २०६१ सालमा सदस्यको रुपमा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था ल...

एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्न साथीहरुलाई अनुरोध छ : हुमागाई

एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्न साथीहरुलाई अनुरोध छ :  हुमागाई
काठमाडौं - बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामालाई बधाई ज्ञापन गरिएको छ । आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामालाई नेपाली कांग्रेस नमोबुद्ध– काठमाडौं सम्पर्क समितिले शुक्रवार काठमाडांैमा भव्य कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएको हो । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिव प्रसाद हु...

लालपूर्जा समस्या समाधान अब छिटै हुनेछ – रमेशराज खरेल वडा अध्यक्ष भुम्लु गाउँपालिका वडा नं. ७

लालपूर्जा समस्या समाधान अब छिटै हुनेछ – रमेशराज खरेल वडा अध्यक्ष भुम्लु गाउँपालिका वडा नं. ७
काभ्रेपलाञ्चोक – नेपालमा भएको २०७४ को स्थानीय स्तरको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधि मध्ये केहीले राम्रो कार्य समेत गर्न सफल भए भने कत्तिले तलव भत्ता मात्र लिए । फेरि पनि २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन आयो । यस निर्वाचनमा कति नयाँ जनप्रतिनिधिहरु आएका छन् त कति पुरानै । एक कार्यकाल पुरा गरिसकेका व्यक्ति पनि निर्वाचित भएका छन् । एक कार्यकाल सकिसकेका व्यक्ति फेरि पनि निर्वाचित हुनु भने...

नाईटिङ्गेल एकेडेमीको दिक्षान्त तथा एसइई बिदाइ समारोह सम्पन्न

नाईटिङ्गेल एकेडेमीको दिक्षान्त तथा एसइई बिदाइ समारोह सम्पन्न
काभ्रे - जिल्लामा रहेको नाईटिङ्गेल एकेडेमीले एस.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त तथा २०७८ सालमा एसइई उत्तीर्ण विद्यार्थीहरु लाई बिदाइ समारोह कार्यक्रम सम्पन्न गरेको छ । एक भब्य समारोहका बीच बनेपामा एस.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले नाईटिङ्गेल एकेडेमीप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा २०७८ सालमा ए...

काभ्रे जिल्लाको नमुना वडा बनाउने छु – लोक वाहदुर कुँवर वडा अध्यक्ष भुम्लु – ४

काभ्रे जिल्लाको नमुना वडा बनाउने छु – लोक वाहदुर कुँवर वडा अध्यक्ष भुम्लु – ४
संघीय राजधानी नजिक रहेको जिल्ला काभ्रेपलाञ्चोकमा १३ वटा स्थानीय स्तर रहेका छन् । तिनै मध्येको पर्यटकीय सुन्दर हराभरा र सम्भावनै सम्भावना बोकेको स्थानिय तह हो भुम्लु गाउँपालिका । यस गाउँपालिकाभित्र १० वटा वडाहरु रहेका छन् । सापिङ, सिम्थली, बेखसिम्ले, भुम्लु चौवास, भुम्लु सल्ले, भुम्लु कोलाँती, भुम्लु फँलाटे, भुम्लुटार, दोलालघाट र ज्याम्दी पर्दछन् । यसमा पनि विशेष महत्व बोकेको वडा हो वडा नं. ४, भूम्...