नाईटिङ्गेल एकेडेमीको दिक्षान्त तथा एसइई बिदाइ समारोह सम्पन्न

नाईटिङ्गेल एकेडेमीको दिक्षान्त तथा एसइई बिदाइ समारोह सम्पन्न
काभ्रे - जिल्लामा रहेको नाईटिङ्गेल एकेडेमीले एस.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त तथा २०७८ सालमा एसइई उत्तीर्ण विद्यार्थीहरु लाई बिदाइ समारोह कार्यक्रम सम्पन्न गरेको छ । एक भब्य समारोहका बीच बनेपामा एस.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले नाईटिङ्गेल एकेडेमीप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा २०७८ सालमा ए...

काभ्रे जिल्लाको नमुना वडा बनाउने छु – लोक वाहदुर कुँवर वडा अध्यक्ष भुम्लु – ४

काभ्रे जिल्लाको नमुना वडा बनाउने छु – लोक वाहदुर कुँवर वडा अध्यक्ष भुम्लु – ४
संघीय राजधानी नजिक रहेको जिल्ला काभ्रेपलाञ्चोकमा १३ वटा स्थानीय स्तर रहेका छन् । तिनै मध्येको पर्यटकीय सुन्दर हराभरा र सम्भावनै सम्भावना बोकेको स्थानिय तह हो भुम्लु गाउँपालिका । यस गाउँपालिकाभित्र १० वटा वडाहरु रहेका छन् । सापिङ, सिम्थली, बेखसिम्ले, भुम्लु चौवास, भुम्लु सल्ले, भुम्लु कोलाँती, भुम्लु फँलाटे, भुम्लुटार, दोलालघाट र ज्याम्दी पर्दछन् । यसमा पनि विशेष महत्व बोकेको वडा हो वडा नं. ४, भूम्...

नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिबेशन सम्पन्न

नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिबेशन सम्पन्न
काभ्रेपलान्चोक - नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मंचको ५ औं अधिबेशन तथा मिसन ग्रास रुट काठमाडौंको इन्द्र सान पार्टी प्यालेसमा सम्पन्न भएको छ । विभिन्न सिलसिलामा काठमाडौं पुगेर बसेका भुम्लुका सम्पुर्ण मानिसहरु बाट नै नेकपा एमाले भुम्लु –काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिवेशन भएको हो ।    केही दिन अगाडि भएको अधिवेशनले अशोक देव पराजुलीको अध्यक्षतामा ३७ सदस्यीय मञ्च गठन गरेको छ । निर्वाचित पदाधि...

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा युकेजी विद्यार्थीको दिक्षान्त समारोह

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा युकेजी विद्यार्थीको दिक्षान्त समारोह
काभ्रे - जिल्लामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । एक भब्य समारोहका बीच पञ्चकन्या बैन्क्वेट, बनेपामा ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले शैक्षिक प्रतिष्ठानप्रति धन्यवाद ज्...

सहकारी संस्थाहरु कंम्पनी जसरी चलाइएका छन् – दिलिप शर्मा

सहकारी संस्थाहरु कंम्पनी जसरी चलाइएका छन् – दिलिप शर्मा
काभ्रेपलाञ्चोक – पछिल्लो समय सहकारी क्षेत्र धरासाही बन्दै गइरहेको छ । काभ्रेका केही सहकारीका संचालक फरार छन् भने केही सहकारीका प्रबन्धक, उता बचत कर्ताहरुलाई पैसा फिर्ता गर्न सक्ने अवस्था छैन् । जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रेमा हेर्न हो भने बचत कर्ताको उजुरीको चाङ छ । सहकारी लाई नियमन गर्ने निकाय खाई ? केन्द्रिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार यति बेला मौन देखिन्छन...

कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारणसभा सम्पन्न

कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारणसभा सम्पन्न
बनेपा – काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा २०७६ सालमा स्थापना भएको कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारण सभाको उद्घाटन समाजसेवी, शिक्षा प्रेमी, पुर्व जि.शि.अ. डा. चन्द्र प्रसाद लुइँटेलले गरेका थिए । साधारणसभाको कार्यक्रममा प्रमुख अतिथि लुइँटेलले सामाजिक अभियानमा कोशिपूर्व एकता समाज काभ्रेले खेलेको भुमिका अत्यन्तै राम्रो रहेको बताउँदै आग...

भुम्लु गाउँपालिका अध्यक्ष भुजेल र उपाध्यक्ष तामाङको सक्रियता बढेसंगै लिखत श्रेष्ता उतार्न सुरु, अब लालपुर्जा पाउने आशमा वडा बासी

भुम्लु गाउँपालिका अध्यक्ष भुजेल र उपाध्यक्ष तामाङको सक्रियता बढेसंगै लिखत श्रेष्ता उतार्न सुरु, अब लालपुर्जा पाउने आशमा वडा बासी
काभ्रेपलान्चोक - जिल्ला मालपोत कार्यालय काभ्रेपलाञ्चोकले भुम्लु गाउँपालिकाको दुई वटा वडामा बर्षैदेखि समस्यामा रहेको लालपूर्जा समाधानका लागि काम थालेको छ । लालपूर्जा वितरणका लागि जिल्ला नापी कार्यालयले दुई वटा वडाको लिखत आवश्यक भएको बताएपछि जिल्ला मालपोत कार्यालयले लिखत श्रेष्ता उतार्न सुरु गरेको हो । आज साँझाबाट काम थालिएको छ । २०३६ सालदेखिको लिखत उतार्ने काम थालेको बताइएको छ । २०३६ सालय यता...

एउटाको बदमासिले गर्दा सिङ्गो क्षेत्रलाई नै नकारात्मक दृष्टिले नहेरौं – प्रबन्धक पार्बती थापा सक्षम साकोस

एउटाको बदमासिले गर्दा सिङ्गो क्षेत्रलाई नै नकारात्मक दृष्टिले नहेरौं – प्रबन्धक पार्बती थापा सक्षम साकोस
काभ्रेपलाञ्चोक – सक्षम बचत तथा ऋण सहकारी संस्था लि.को प्रबन्धक हुनुहुन्छ पार्बती थापा । काभ्रेको डाँडा पारि साल्धारा फलामेटार गाविसमा जन्मनु भएको थापा काभ्रे जिल्लाको सहकारी क्षेत्रमा आबद्ध भएर काम गर्न लागेको लामो समय भयो । प्रारम्भिक अध्ययन गाउँकै स्कुलमा पूरा गरेर बाँकी पढाईको लागि सहर तर्फ आएर अध्यान पूरा गरे बताउनु भयो । सहकारी शिक्षाको अध्ययन गर्नुभन्दा अघि खासै जिन्दगी महत्वपूर्ण लाग्दैन थि...

युवा संघ काभ्रेमा नयाँ नेतृत्व चयन, अध्यक्षमा इश्वर बल्लभ सापकोटाको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी

युवा संघ काभ्रेमा नयाँ नेतृत्व चयन, अध्यक्षमा इश्वर बल्लभ सापकोटाको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी
काभ्रेपलान्चोक - नेकपा एमालेको शक्तिशाली भातृ संस्था युवा संघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले इश्वर बल्लभ सापकोटाको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ। सहमतिबाटै नेतृत्व हस्तान्तरण हुँदै आएको युवा संघ नेपालको जिल्ला अधिवेशनको बन्द शत्रले धुलिखेलका ईश्वरवल्लभ सापकोटालाई अध्यक्षमा छानेको छ । दुई दिनसम्म चलेको अधिवेशनमा सागर रायमाझीले सर्वसम्मतको लागि मार्ग प्रशस्त गरेसँगै स...

मञ्जुश्री असहाय संरक्षण केन्द्रद्वारा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलाहरु सम्मानित

मञ्जुश्री असहाय संरक्षण केन्द्रद्वारा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलाहरु सम्मानित
काभ्रेपलान्चोक - मन्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौं शाखाले ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पारेर विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने नारीहरुलाई उत्कृष्ट अन्तर्राष्ट्रिय नारी सम्मानबाट सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा नेपालकाे पहिलाे महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिस्ठ कलाकार चैते देवि, (मिलाप क्रेयसन )पत्रकार गिता अधिकारी, समाजसेवी डा. आध्याश्री कार्की, व्यवसायी बर्...