पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
काभ्रेपलान्चोक - पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार गरिएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण,कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम,प्राप्त सशस्त्...

मकर मेलाको प्रवद्र्धनमा जुट्यो रोटरी   

मकर मेलाको प्रवद्र्धनमा जुट्यो रोटरी   
पनौती- आगामी माघ महिनाभर पनौतीको त्रिवेणी घाट परिसरमा १२ वर्षे मकर मेला लाग्दैछ । मकरमेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि पनौती नगरपालिकाले पूर्वाधार निर्माणका कार्यहरुलाई प्राथमिकता दिइरहेको छ । यसै क्रममा मकर मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि रोटरी क्लब अफ पनौतीले नागरिक समाज संस्थाका तर्फबाट पहिलो पटक प्रवद्र्धनात्मक अभियान सुरु गरेको छ । क्लबको छैठौं पदस्थापन समारोहमा अध्यक्ष इन्जिनि...

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर
काभ्रेपलान्चोक -पाँचखाल नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउन काठमाडौँस्थित एक बैङ्कसँग सात सर्त राखेर सम्झौता गर्‍यो । सार्वजनिक– निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारी पत्रमा गत मङ्गलवार हस्ताक्षर भएको हो । उक्त पत्रमा नगरप्रमुख महेश खरेल र इन्फ्राक्स्चर बैङ्क लिमिटेडका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । स्...

समाजसेवी राजन थापा “नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन” को महासचिव मा नियुक्ति

समाजसेवी राजन थापा “नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन” को महासचिव मा नियुक्ति
काभ्रेपलान्चोक - विगत लामो समयदेखि समाजसेवीमा सक्रिय राजन थापा एक कुशल सञ्चारकर्मी पनि हुन । उनि नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन बाट महासचिव पदमा नियुक्ति भएका छन । आज एक कार्यक्रमका बीच नेपालको राजधानी काठमाण्डौमा सम्पन्न भएको थियो । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर...

नमोबुद्धमा अशक्तलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

नमोबुद्धमा अशक्तलाई घरघरमै सामाजिक सुरक्षा भत्ता
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरबासीका लागि घरघरमै पुगेर भत्ता वितरण गर्न थालेको छ । गत आर्थिक बर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालिएको हो । सोही क्रममा आज आइतबार वडा नं. २ का २० जनालाई लुम्बिनी विकास बैंकका कर्मचारीहरुसहितको टोली पुगेर भत्ता वितरण गरिएको छ । ...

सुनकाण्डमा मुछिएपछि फरार भएका ‘भोजे मामा’ पक्राउ

सुनकाण्डमा मुछिएपछि फरार भएका ‘भोजे मामा’ पक्राउ
काभ्रेपलान्चोक - ३३ किलो सुनकाण्डमा मुछिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका-८ का भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।  

बैतडीमा फेरि निषेधाज्ञा

बैतडीमा फेरि निषेधाज्ञा
काभ्रेपलान्चोक - भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । निषेधाज्ञामा पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा गत वैशाख...

औद्योगिक ग्राम निर्माण सुरु

औद्योगिक ग्राम निर्माण सुरु
काभ्रेपलान्चोक -  सरकारले लिएको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लक्ष्यअनुरूप काभ्रेको मण्डनदेउपुर नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ मा रहेको गैरीचौरमा औद्योगिक ग्राम निर्माणको काम सुरु भएको हो । बागमती प्रदेश सरकारको सहयोगमा साबिक गैरीबिसौना गाविस–३ (हाल मण्डनदेउपुर–६)मा करिब दुई सय रोपनी जमिनमध्ये हाल ७० रोपनी क्षेत्रफलमा ग्रामका लागि आवश्यक ...

भकुण्डेबाट ‘सडक मानव’को उद्धार

भकुण्डेबाट ‘सडक मानव’को उद्धार
भकुण्डेबेशी (नमोबुद्ध)– नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशी बजारमा अलपत्र अवस्थामा रहेका एक व्यक्तिको उद्धार गरिएको छ । नमोबुद्ध नगरपालिकाको पहलमा उद्धार गरिएका ती व्यक्तिलाई मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा पठाइएको छ । नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मासहित नगरपालिका र मानव कल्याण समाजको टोली ती व्यक्तिको उद्धारका लागि पुगेको थियो । हिन्दी भाषामात्रै बोल्ने अन्दाजी ३५ बर्ष उमेरमा ...