भलिवल खेल्न जाने काभ्रेली खेलाडीको बिदाई

भलिवल खेल्न जाने काभ्रेली खेलाडीको बिदाई
बनेपा- प्रदेश स्तरीय भलिवल प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट सहभागी हुने खेलाडीको बिदाई गरिएको छ । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी हेटौंडाको आयोजनामा रामेछापको मन्थली नगरपालिका वडा नं. १ मा हुने प्रतियोगितामा काभ्रेबाट सहभागी हुने खेलाडीलाई सोमबार विशेष कार्यक्रम गरेर बिदाई गरिएको हो । जिल्ला अध्यक्ष नवराज मानन्धरको नेतृत्वमा काभ्रेका खेलाडी तथा अफिसियलको बिदाई गरिएको हो । नेकपा...

विश्वकै ५२औं उत्कृष्ट, नेपालको पहिलो ‘एलओडी’ कल्ब फेरि नोमिनेशनमा

विश्वकै ५२औं उत्कृष्ट, नेपालको पहिलो ‘एलओडी’ कल्ब फेरि नोमिनेशनमा
  काभ्रेपलान्चोक - काठमाडौंको पर्यटकिय छेत्र ठमेल स्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा परेको छ ।युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी फेरि पनि नोमिनेशनमा परेको हो । सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२ औं स्थानमा परेको थियो । डिजे म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकम...

खानीखोला गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा, विविध कार्यक्रम गरी मनाइने

खानीखोला गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा, विविध कार्यक्रम गरी मनाइने
काभ्रेपलान्चोक - खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँं तावर/ह्योई ल्हो (विरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले...

बागमती प्रदेश पुरुष भलिबलका लागि काभ्रे बाट खेलाडी छनोट

बागमती प्रदेश पुरुष भलिबलका लागि काभ्रे बाट खेलाडी छनोट
काभ्रेपलान्चोक - नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी हेटौंडाको आयोजनामा रामेछापको मन्धली नगरपालिका वडा नं. १ मा यहीँ माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने नेकसो बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिताका लागि काभ्रेबाट पनि पुरुष भलिबल खेलाडीहरु छनोट गरिएको छ। खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य माथी हाम्रो सरोकार भन्ने मुल नाराको साथमा हुने लागेको नेकसो बागमती प्रदेश पुरुष ...

Allstate को प्रथम बार्षिकोत्सब भब्यताका साथ सम्पन्न

Allstate को प्रथम बार्षिकोत्सब भब्यताका साथ सम्पन्न
  नातिबाबु भट्ट अमेरीका: कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठक (सुनिल पाठक एजेन्सी) द्वारा संचालित Allstate Insurance को प्रथम बार्षिकोत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। कोलोराडो स्थित शहरहरू ब्राइटन, बोल्डर, लङमण्ट, ब्रुमफिल, वेष्टमिनिष्टरका मेयर, नेपालकालागी पूर्व अमेरिकी राजदुत स्कट डेलेसि, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ लगायतका बिशेष अतिथीहरूको उपस्थित...

सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न

सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - समृद्धिको आधार नै सक्षमता... भन्ने मुल नाराको साथमा सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।          सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७ औं बार्षिक साधारणसभा सँगै संस्थाले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन गराएको थियो । जस मध्य सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित ...

चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेती उम्मेदवारी घोषणा

चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेती उम्मेदवारी घोषणा
  काठमाडौं : चलचित्र कलाकार संघकि बर्तमान बरिष्ठ उपाध्यक्ष तथा लोकप्रिय अभिनेत्री रेजिना उप्रेतीले चैत्र ४ गते हुन गईरहेको चलचित्र कलाकार संघकोको महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेकी छिन। कलाकार संघको विभिन्न कार्यसमितिमा रहदैं चलचित्र कलाकार संघको बरिष्ठ उपाध्यक्ष बनेकी अभिनेत्री रेजिना अघिल्लो निर्बाचनमा सबै भन्दा बढी मतले बिजय बनेकी थिइन्। चलचित्र क्षेत्रमा आफ्नो २४ वर्ष...

एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइयो : अध्यक्ष केपी शर्मा ओली

एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइयो : अध्यक्ष केपी शर्मा ओली
धुलिखेल - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको दाबी गरेका छन् । जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशी-विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताए । ओलीले भने, ‘ह...

‘थोत्रो चोली’ बजारमा

‘थोत्रो चोली’ बजारमा
काठमाडौं / राज सिग्देलको अत्यन्तै मार्मिक गित ‘थोत्रो चोली’ बजारमा आएको छ ।राज सिग्देलको स्वर तथा संगीत रहेको यस गितको शब्द हरी बस्ताकोटीले लेखेका छन् । गितलाई कृष्ण भान्जाले एरेन्ज गरेका छन् । गितको सुरुवात र बिच बिचमा मननै चसक्क पार्ने गरि अच्युत घिमिरेले शब्द बाचन गरेका छन् ।जस्ले गितलाई अत्यन्तै मार्मिक बनाएको छ ।यस गितमा दिकपाल केसी , बेनिशा हमाल र आर्नबको झनै शसक्त अभिनयले गितलाई जिवन्त त...

निजानन्द सुर्येदय बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न

निजानन्द सुर्येदय बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न
धुलिखेल, आपसी सहयोग सदभाव र सामुहिक हितका लागि सहकारी भन्ने मुल नाराको साथमा श्री निजानन्द सुर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । बिहान १२ बजेबाट शुरु भएको १४ औं बार्षि...