काभ्रेमा रास्वपा अरु पार्टीभन्दा फरक शैलीमा अगाडि वढ्छ –जिल्ला पार्टी उपाध्यक्ष पुन्यमाता घिमिरे

काभ्रेमा रास्वपा अरु पार्टीभन्दा फरक शैलीमा अगाडि वढ्छ –जिल्ला पार्टी उपाध्यक्ष पुन्यमाता घिमिरे
काभ्रेपलाञ्चोक – इलाम जिल्लाको जितपुर गाविस वडा नं. १ मा जन्मनु भएको पुन्यमाता घिमिरे हाल बनेपा नगरपालिका वडा नं. ३ मा बसोबास गर्नु हुन्छ । सानो उमेर देखी नै एथलेटिक्स खेलमा रुचि राखेर राष्ट्रिय स्तरमा आफ्नो नाम सुपरिचित बनाउन सफल घिमिरे एथलेटिक्स खेलको राष्ट्रिय प्रशिक्षकको रुपमा पनि धेरै वर्ष काम गर्नुभएको छ । २०४८ साल देखी २०५२ साल सम्म उहाँले खेलाडीको रुपमा राष्ट्रिय स्तरको खेल खेल्नु भयो । पछ...

दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ, प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को ९२० अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थ...

प्रदेशस्तरीय वक्तृत्वकला र नृत्य प्रतियोगितामा भक्तपुर विजयी

प्रदेशस्तरीय वक्तृत्वकला र नृत्य प्रतियोगितामा भक्तपुर विजयी
  काठमाडौं, निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन बागमती प्रदेशद्वारा आयोजित अन्तरजिल्ला प्रदेशस्तरिय वक्तृत्वकला र नृत्य प्रतियोगितामा भक्तपुर विजयी भएको छ । वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल भक्तपुरकी प्रशंसा कार्की प्रथम स्थान र लोकनृत्य प्रतियोगितामा पनि भक्तपुर कै पारागन एकेडेमी स्कुलको लोकनृत्य समूह प्रथम भइ विजयी भएको हाे । नेसनल प्याब्सन बागमती प्रदेश ...

नृत्य निर्देशक काभ्रेमा अमरकृष्ण

नृत्य निर्देशक काभ्रेमा अमरकृष्ण
बनेपा/नृत्य कर्ममा लाग्ने नृत्य निर्देशकहरुकाे छाता संगठन नृत्य निर्देशक संघ नेपालको काभ्रेपलान्चोक अध्यक्षमा अमरकृष्ण चन्द सर्वसम्मत चुनिएका छन् । हालै सम्पन्न नृत्य निर्देशक संघ नेपाल काभ्रेपलान्चोककाे पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले अमरकृष्ण चन्दलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हाे । जिल्लामा रहेर नृत्य पेसामा सक्रिय नृत्य निर्देशकहरुकाे उपस्थितिमा सम्पन्न अधिवेशनबाट चन्दकाे अध्यक्षतामा...

नेपालको एक मात्र सहकारी चण्डेश्वरी साकोसले पायो एसियाली स्तरको ब्राण्ड

नेपालको एक मात्र सहकारी चण्डेश्वरी साकोसले पायो एसियाली स्तरको ब्राण्ड
  काभ्रेपलान्चोक - नेपालको एक मात्र बचत तथा ऋण सहकारी संस्था चण्डेश्वरी साकोसले एसियाली स्तरको एक्सेस ब्राण्ड पाउन सफल भएको छ । पछिल्लो पटक (२०७६) मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएको भएता पनि यस वर्ष त्यसलाई चण्डेश्वरी साकोसले मात्र निरन्तरता दिन सकेको छ । पछिल्लो पटक २०७६ को एक्सेस अडिटमा पनि यस संस्थाले ब्राण्ड पाएको थियो । यस वर्ष (२०२२÷२०२३) एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन...

जिल्ला सहकारी संघ लि. काभ्रेले जिल्ला तरकारी तथा फलफुल बजारका लागि काम थाल्यो

जिल्ला सहकारी संघ लि. काभ्रेले जिल्ला तरकारी तथा फलफुल बजारका लागि काम थाल्यो
काभ्रे, जिल्ला सहकारी संघ लि. काभ्रेले आफूले निर्माण गरेको नयाँ सुविधा सम्पन्न भवनमा जिल्लास्तरीय तरकारी तथा फलफुल बजार सञ्चालन गर्न जिल्ला भित्र सञ्चालनमा रहेका बहुउद्देश्यीय, कृषि, तरकारी, फलफुल सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको भेला गराई आज पौष ८ गते अन्र्तक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । बनेपाको उग्रचण्डि होटलमा सञ्चालन गरेको उक्त कार्यक्रम संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षता...

तेमालमा घर–आँगनमै स्वास्थ्य सेवा, गापा अध्यक्ष र उपाध्यक्षद्वारा निरिक्षण

तेमालमा घर–आँगनमै स्वास्थ्य सेवा, गापा अध्यक्ष र उपाध्यक्षद्वारा निरिक्षण
  काभ्रेको तेमाल गाउँपालिकाको सबै वडाहरुमा सञ्चालित स्वास्थ्य शिविरको गाउँपालिका अध्यक्ष चन्द्र लामा र उपाध्यक्ष डिएम थोकरको टोलीले निरिक्षण गरेका छन् । अध्यक्ष लामा र उपाध्यक्ष थोकरले गाउँपालिकाको वडा नं। ६ मा सञ्चालन भइरहेको स्वास्थ्य शिविरको आज निरिक्षण गरेका हुन् । निरिक्षणको क्रममा गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष थोकरले शिविर सञ्चालनको अवस्थाको निरिक्षण गराउनुको साथै शिविरको बारे...

भुम्लु गाउँपालिकाले भन्यो ‘सिस्नेरी बगर घटनाका दोषीमाथि कारबाही होस्’

भुम्लु गाउँपालिकाले भन्यो ‘सिस्नेरी बगर घटनाका दोषीमाथि कारबाही होस्’
  काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले सुनकोशी नदी स्थित वडा नम्बर ८ को सिस्नेरी बगरमा भएको घटनाको भत्र्सना गरेको छ । आज प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गर्नुभएको हो । विज्ञप्तिमा वडा नम्बर ८ का वडा अध्यक्ष मोतिलाल तामाङ र स्थानीय रामकाजी श्रेष्ठ माथि सुनियोजित ढंगले चारैतिरबाट आई सांघातीक हमला गर्ने उद्धेश्यबाट घरेलु हातहत...

बनेपा तरुणको खबरदारी एमाले लाई मात्रै होइन – सभापति बिजेन रंजित

बनेपा तरुणको खबरदारी एमाले लाई मात्रै होइन – सभापति बिजेन रंजित
काभ्रेपलाञ्चोक – २०४६ सालमा जन्मनु भएको बिजेन रंजित पछिल्लो समय राजनीतिको साथ साथै व्यवसायमा पनि सक्रिय ब्यक्तिको रुपमा सुपरिचित हुनुहुन्छ । २०६५ साल देखि नेपाली कांग्रेसको विद्यार्थी राजनीति बाट राजनीतिमा हुमिनु भएको रंजित पछिल्लो समय नेपाल तरुण दल बनेपा नगर कार्यसमिति सभापति हुनुहुन्छ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बनेपाको नगर प्रमुख र उप–प्रमुख लगायत १४ वटा वड...

नेशनल प्याब्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न

नेशनल प्याब्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न
  भक्तपुर। नेशनल प्याब्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भयो । नेशनल प्याब्सनका केन्द्रिय सह-कोषाध्यक्ष बिक्रम ढुकुछुको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा प्यारागन एकेडेमी विजयी भएको छ । प्यारागनको नेवारी धिमे नृत्य प्रथम हुदा इडेन गार्डेन स्कुलको खलो नृत्य (माझी समुदायको पितृ उद्धार गर्ने) द्वितीय भएकाे थियो भने मदरल्याण्ड स्...